काठमाण्डाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्निर्माण गरिएको ऐतिहासिक रानीपोखरीको उद्घाटन गर्नुभएको छ २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण सम्पन्न भएपछि बुधबार राष्ट्रपति भण्डारीले उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भूकम्पबाट क्षति भएका सबै संरचनाहरुको पुनर्निर्माण छिट्टै सम्पन्न हुने विश्वाससमेत व्यक्त गर्नुभयो । । यस्तै उहाँले...
काठमाडौं ५ कार्तिक २०७७, नेपालमा पछिल्लो २४ घण्टामा २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ७ सय ९१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार ८ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। गत २४ घण्टामा ५ हजार ७४३ जना जना भेटिएसँगै...
पाल्पा ५ कार्तिक २०७७, पाल्पामा कोरोना संक्रमीत एक बृद्धको तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा ज्यान गएको छ ।बगनासकाली गाँउपालिका वडा नं. ७ का ७८ बर्षिय बृद्धको बुधबार ज्यान गएको हो । यस संगै पाल्पामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । यस्तै बुधबार पाल्पामा...
पाल्पा, ०३ कात्र्तिक २०७७, पाल्पा रामपुर, आकस्मिक बाहेक १३ दिन देखि बन्दा रहेको रामपुर अस्पताल पुनः संचालन आएको छ । कोभिड १९ का कारण त्यहाँ कार्यरत अस्पतालका प्रमुख देखि कर्मचारीहरुमा कोरोना पोजेटिभ देखिए पछि रामपुर अस्पताल आकस्मिक सेवा बाहेक अरु सेवा बन्दा गरिएकाे थियो । अस्पतालमा कार्यरत कर्मचारीहरु मध्ये...
पाल्पा, ३ कार्तिक २०७७, पाल्पामा आइतबार १९ जनामा कोरोना पुष्टि भएको छ । रामपुर नगरपालिकाका ११ जना, तानसेन नगरपालिकाका ४ जना, पूर्वखोला गाउँपालिकाका १ जना, रिब्दिकोट गाउँपालिकाका १ जना र निस्दी गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले बताए । योसंगै पाल्पामा कोरोना...
काठमाडौं, कात्तिक १ । कानून उलंघन गर्दै सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा रहेको पाइएको छ। हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि संघीय सरकारमा कार्यरत पदाधिकारी र कर्मचारीहरुले अटेर गर्दै सम्पत्ति बिवरण नबुझाएको पाइएको हो । भ्रष्टाचार निवारण...
१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक...
पाल्पा पाल्पामा शुक्रवार १३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रवार दिउँसो ३ बजेसम्मको अपडेट अनुसार तिनाउँ गाउँपालिकामा २ पुरुष र १ महिला, रिब्दीकोट गाउँपालिकामा २ जना पुरुष थपिएका छन् । त्यस्तै शुक्रवार नै तानसेन नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरि १३ जनामा कोरोना पुष्टि भएको...
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर बलात्कारलाई प्रशय दिने नियतको लेखन कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।
बौदीकाली नवलपुर, असोज २९ बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । विभिन्न पेशा ब्यबसाय गरि बेलायतमा बस्दै आउनुभएका बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम प्रती परिवार नगद रु ।१ हजार ५ सयका दरले बितरण गरिएको हो । बौदीकाली २ डेढगाउँका...