मूख्य समाचार

निस्दी सव डिभजन वन कार्यालयाकाे ८ काेठे कार्यालय भवन सिलन्यास

  २०७८-०८-२६        boli khabar

निस्दी,  निस्दी सव डिभजन वन कार्यालयाकाे ८ काेठे कार्यालय भवन निस्दी ४ झय्लटुगमा सिलन्यास गरिएकाे छ । डिभिजनल वन अधिकृत दिपक ज्ञावलीबाट भवनकाे सिलन्यास गरिएकाे छ । स्थानिय जन प्रतिनिधिकाे ,वन अधिकृत हरु ताथा स्थानिय हरुकाे उपस्थितिमा भवनकाे सिलन्यास गरिएकाे हाे। डिभिजन वन कार्यालय पाल्पा ले ८ वटा सव...

कांग्रेसको १४औं महाधिवेशन आजदेखि सुरू हुदै

  २०७८-०८-२४        बोली खबर

काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...

आदिवासी जनजाती समन्वय समिति द्धारा पोसाक बितरण

  २०७८-०८-२४        boli khabar

पाल्पा, आदिवासी जनजाती मौलिक भेषभुषा र सस्कृति संरक्षणको लागी जातिय पोसाक बितरण कार्यक्रम भएको छ । रामपुर नगरपालिका वडा न५ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । समन्वय समितिका सह सचिब शोभा आलेको स्वागत बाट सुरु भएको कार्यक्रममा वडा न ५ का वडा अध्यक्ष हिमाल मल्ल प्रमुख अथिति...

निस्दीकाे ज्यामिरेमा टिप्पर चालकको निधन

  २०७८-०८-२२        बोली खबर

निस्दी, निस्दी गाउँपालिका–७, मा टिप्परले च्यापिएर एक चालकको निधन भएको छ । मंगलबार  निस्दी ७ पार्सीङ चोक पार्किङ्ग गरेर राखिएको ग २ ख ३६१ नम्बरको टिप्पर र भुटुके तर्फ जाँदै गरेको प्रदेश २–०–३००१ ख ४६६९ नम्बरको टिप्परको विचमा च्यापिएर सोही टिप्परका चालक नवलपरासीको सुनवल नगरपालिका ३ का अन्दाजी ४०/४५...

ट्याक्टरको ट्रलीले थिचेर बेझाँडमा एक युवकको मृत्यु

  २०७८-०८-२१        boli khabar

पाल्पा, जिल्लाकाे रामपुर नगरपालिका–५, बेझाँडमा ट्याक्टरको हाईड्रोलिक बनाउने क्रममा ट्रलीले च्यापिँदा एक युवकको मृत्यु भएको छ । रामपुरकाे बेझाँड स्थित एक ग्यारेजमा लु ३ त ८०५४ नम्बरको ट्याक्टरको हाईड्रोलिक बनाउने क्रममा थिचेर ग्यारेजमा कार्यरत सर्लाहीको ईश्वरपुर नगरपालिका १५ का अन्दाजी १९ वर्षिय मुन्ना चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ...

निस्दीमा बालविवाह न्यूनीकरणका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया

  २०७८-०८-२१        बोली खबर

पाल्पा, निस्दी गाउँपालिका पाल्पामा बालविवाह न्यूनीकरणका लागि सरोकारवालाको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। शिक्षाका लागि राष्ट्रिय अभियान नेपालको आयोजना तथा इन्द्रेणी समाज केन्द्र नेपालको समन्वयमा कार्यक्रम भएको हो। गाउँपालिका सभाहलमा भएको कार्यक्रममा निस्दीका जनप्रतिनिधि , कर्मचारी , स्वास्थ्यकर्मी , सुरक्षा निकाय तथा सरोकारवालाको सहभागिता रहेको थियो ।...

रामपुरमा ‘रामपुर अटो भिलेज’ काे शुभारम्भ

  २०७८-०८-२१        बोली खबर

पाल्पा रामपुरमा महिन्द्राको अधिकृत बिक्रेता बालाजु अटो वर्कसप प्रालिको सव–डिलर तथा लोक शुसिला अटो कन्शर्नको डिलर ‘रामपुर अटो भिलेज’ काे उट्घाटन भएको छ । ब्यापारी  गणेश रेग्मी र कुलमणि रेग्मीले महेन्द्रासँगको सम्झौतामा केही समयअघि देखि महिन्द्रा डिलरबाट सेवा दिदै आएपनि कोभिडको जोखिमका कारण औपचारिक सेवा शुरुवात हुन सकेको थिएन...

लैङ्गिक हिंसा विरुद्धको अभियान सम्पन्न

  २०७८-०८-१९        boli khabar

निस्दी, घर देखि सुरु गरौ महिला हिंसा अन्त्य गरौ भन्ने मुल नारा सहित अहिले देश भर चलिरहेको महिला हिंसा विरुद्धको १६ दिने अभियानका दिन शनिवार निस्दी गाउँपालिका वडा न ४ ले पनि यो कार्यक्रम गरेको छ । लौगिक हिंसा अन्त्यका लागि थालिएको यो अभियान अहिले गाउँ गाउँमा वडा वडामा...

मृगौला पीडित बादल रानाको लागि रकम हस्तान्तरण

  २०७८-०८-१९        boli khabar

पाल्पा – निस्दीका मृगौला पीडित बादल रानालाई सहयोग रकम हस्तान्तरण गरेको छ। निस्दी आवाज युवा सञ्जालले सामाजिक सञ्जाल मार्फत संकलन गरेको रकम हस्तान्तरण गरेको हो। अप्ठ्यारोमा हामी सँगसँगै अभियान मार्फत सञ्जालले बादल रानाको लागि जम्मा १३ लाख ४९ हजार ७ सय ७० रुपैयाँ संकलन गर्न सफल भएको छ। सहयोग...

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुरको साधारण सभा सम्पन्न

  २०७८-०८-१९        boli khabar

पाल्पा -अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको २३ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले गत मंसिर १५ गते देखि सेवाकेन्द्र स्तरिय विधिबाट विभिन्न स्थानमा साधारण सभा गरि शनिबार निर्णय प्रमाणित सहितको २३ औँ बार्षिक साधारण सभा सम्पन्न गरेको हो । साधारण सभाको समापन...