मूख्य समाचार

रामपुर साकाेसकाे १४ औं वार्षिक साधारण सभा सम्पन्न

  २०७८-०८-१७        बोली खबर

रामपुर, रामपुर बचत तथा ऋण सहकारी संस्थाको १४ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । न्यु श्रीनगर होटल पाल्पामा भएको साधारण सभामा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) का अध्यक्ष परितोष पौड्याल प्रमुख अतिथि रहनु भएको हो । प्रमुख अतिथि पौड्यालले बोल्दै सहकारी संस्थाको प्रगति...

विश्व अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईयाे

  २०७८-०८-१७        boli khabar

आज विश्व अपाङ्गता दिवस विभिन्न कार्यक्रम गरि मनाईएको छ । पाल्पा जिल्ला रामपुर नगरपालिकाले पनि एक कार्यक्रमका विच अपाङ्गता दिवस मनाएको छ । ३०औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबश्वरमा विभिन्न कार्यक्रम गरेर मनाईएको छ ।हाम्रो प्राथमिकताको आधार,अपाङ्गता भएका व्यक्तिको अधिकार भन्ने नाराको साथ कार्ययोजना तर्जुमा तथा अन्तरक्रिया कार्यक्रम भएको हो...

अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न

  २०७८-०८-१७        boli khabar

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको छ । २३ औं वार्षिक साधारण सभा अन्तर्गत विहिबार केन्द्रिय कार्यालय र सहयोगी सेवा केन्द्रको सम्पन्न गरे संगै सेवा केन्द्र स्तरिय साधारण सभा सम्पन्न भएको हो । ९ हजार ५ सय ६५ भन्दा...

लुम्बिनीबाट एमाले नेतृत्वमा ७ पदाधिकारीसहित ६० जना निर्वाचित (सूचीसहित)

  २०७८-०८-१६        बोली खबर

पाल्पा, नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका ७ जना निर्वाचित भएका छन् । उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी तथा छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् । यसअघि उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा...

अन्धकार मुक्ति बचत तथा ऋण सहकारीको सेवा केन्द्रको २३औ साधारण सभा सम्पन्न

  २०७८-०८-१६        boli khabar

पाल्पा अन्धकार मुक्ती बचत तथा ऋण सहकारी सस्थाको सेवा केन्द्र स्तरीय रामपुर १० रामटार सेवा केन्द्रको २३ औ बाषिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिका वडा नम्वर १० का वडा अध्यक्ष लिला बहादुर गाहाले बोल्दै सहकारीले गरेको...

रामपुरको बेझाड चोकमा दिप प्रज्वलन

  २०७८-०८-१५        बोली खबर

रामपुर, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफलता पुर्बक सम्पन्न भएको अवसरमा अनेरास्ववियु सहिद बहुमुखी क्याम्पस रामपुरको आयोजना, नेकपा एमाले रामपुर नगर कमिटीको सहयोगमा रामपुरको बेझाड चोकमा सम्पन्न दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको मंसिर १० गते देखि १४ गते सम्म महाधिवेशन गरेर हिजा सम्पन्न भएको छ...

एमालेमा भारी मतसहित ओली विजयी

  २०७८-०८-१४        बोली खबर

चितवन, नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बोली खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अ‍ोलीले १८०८ मत...

नेकपा एमालेको महिला तर्फका खुला केन्द्रीय सदस्य निर्विरोध निर्वाचित (सुचि सहित)

  २०७८-०८-१४        boli khabar

चितवन, नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य१. अम्बिका थापा२. इन्दु कडरिया३. उषाकिरण तिम्सिना४. श्रीमाया...

एमाले महाधिवेशनः बल्ल सुरू भयो मतदान

  २०७८-०८-१४        boli khabar

चितवन, चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्। त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका...

नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित

  २०७८-०८-१३        boli khabar

चितवन, १३ मंसिर । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष, एक महासचिव र तीन उपमहासचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको छ । चितवनमा जारी दसौं महाधिवेशनअन्तर्गत नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल निर्विरोध निर्वाचित हुनुभएको हो । मनोनयनको म्याद सकिँदासमेत...