मूख्य समाचार

१२ दिन पछि खुल्याे ‘सिलुवा–बेलडाँडा’ खडक खण्ड (भिडियाे)

  २७ आश्विन २०७७, मंगलवार १०:४८        boli khabar

सार्वजनिक सवारीले सबै सिटमा यात्रु बोक्न पाईने

  २७ आश्विन २०७७, मंगलवार ०९:२३        boli khabar

२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन...

निस्दी र रामपुर नगरपालिका पुनः लकडाउन, पूर्वखोला अलर्ट

  २६ आश्विन २०७७, सोमबार २१:०५        boli khabar

२६ असोज, रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका...

नागरिकलाई छैन स्ट्रेचर , जनप्रतिनिधि चढ्दै महँगा गाडी

  २६ आश्विन २०७७, सोमबार १६:४९        बोली खबर

कालिकोट – जिल्लाको तिलागुफा नगरपालिकामा ५ मंसिर ०७५ मा नेपाल वातावरण समूहले आयोजना गरेको ‘दलितका समस्या विषयक’मा अन्तर्क्रिरया कार्यक्रममा नगरपालिका वडा नम्बर ३ का दलित महिला वडा सदस्य सम्झना दर्जीले बिरामी बोक्ने स्ट्रेचरको माग गर्नुभयो । ‘हामीलाई कुनै अ ? सुवधिा चाहिएको छैन,’ उहाँले अन्तर्क्रिरया कार्यक्रममा भन्नुभएको थियो, ‘एउटा स्ट्रेचर...

भालुवाङ बजारको भाग्य : ऐलानी जग्गामा राजधानी !

  १६ आश्विन २०७७, शुक्रबार १०:४५        बोली खबर

१६ असोज, काठमाडौं । लामो समयसम्म गुमनामजस्तै थियो दाङको भालुवाङ बजार । नेकपाले प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गरेपछि भालुवाङ एकाएक राष्ट्रिय राजनीतिको चर्चामा आएको छ । तर, यो कुरा दाङवासीका लागि सरप्राइज भने होइन । मुख्यमन्त्री शंकर पोखरेलले केही महिना अगाडिदेखि नै प्रदेश ५ को स्थायी...

प्रदेशसभामा प्रस्ताव : प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ

  १६ आश्विन २०७७, शुक्रबार १०:४५        बोली खबर

प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङलाई बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले सरकारी प्रस्ताव पेश गरेका हुन् । दाङको राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको सितगंगा नगरपालिकाले चर्चिएको राप्ती नदी किनारको राप्ती उपत्यका–देउखुरीलाई स्थायी...