मूख्य समाचार

हरिबोधनी एकादशीको अबसरमा कालीगण्डकी तटका विभिन्न ठाउँमा मेला लाग्यो

  २०७८-०७-२९        boli khabar

पाल्पा, हरिबोधनी एकादशी हिन्दु धर्मावलम्बीले दिनभर निरहार बर्त बसि मनाउने गर्दछन । घरघरमा तुलसीको पिजा आजा गर्ने तुलसी बिबाह गर्ने प्रचलन चलि आएको छ भने नदि किनारमा स्नान गर्ने र पुजा गर्ने र मेला भर्ने चलन रहेको छ। कालीगण्डकी किनारका तटिय क्षेत्रका विभिन्न स्थानमा सोमबार मेला लागेको छ ।...

आज हरिबोधनी एकादशी पर्व मनाइँदै

  २०७८-०७-२९        बोली खबर

पाल्पा, हरिबोधिनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिस वटा एकादशीहरुमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । त्यसैले सामान्य बोलीचालीको भाषामा यसलाई ठूलो एकादशी पनि भनिन्छ । चार महिनाअघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ-आफ्नो घरमा रोपिएको तुलसीलाई आजको दिन मठ सिंगारेर विशेष पूजा गरी विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह...

MCC राष्ट्रघाति सम्झौता हाे,पास हुन दिदैनाैं

  २०७८-०७-२८        boli khabar

पाल्पा, पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिका विरुद्ध नेपाल कम्युनिष्ट पार्टी,पाल्पाले रिब्दिकाेट गाउँ पालिकाको हार्थाेक बजारमा विरोध प्रदर्शन कार्यक्रमलाई सम्बाेधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पाल्पा जिल्ला ईन्चार्ज अपेक्षाले नेपालमा संसदीय व्यवस्था असफल भएको बताउनु भएको छ । संसदीय व्यवस्था असफल भएर अहिले देशमा न्यायलय देखि लिएर सबै...

नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट सम्पन्न

  २०७८-०७-२७        boli khabar

पाल्पा – नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७ जना र उत्पीडित क्षेत्रबाट २ जना गरी १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।एमालेले आगमी १० औँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनका लागि पाल्पाबाट...

मण्डली कपको उपाधि कालीगण्डकी गाउँपालिकालाई

  २०७८-०७-२७        boli khabar

पाल्पा, पूर्वखोला गाउँपालिका-१ सिलुवा पाल्पामा जारी ‘पाँचौं मण्डली कप-२०७८’ को फाईनल खेल सम्मपन भएको छ । शुक्रबार साँझ पख भएको फाईनल खेल रात परेपछि समय अभावका कारण स्थगित भए सङ्गै शनिबार बिहानअन्तर पालिका स्तरिय प्रतियोगिताको उपाधीको लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिका विच प्रतिस्पर्धा भएको हो ।...

सामुदायिक रेडियो रामपुरले स्थापना दिवस मनायो

  २०७८-०७-२७        boli khabar

पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस...

मण्डली स्पोर्ट्स क्लब पूर्वखोला-१ सिलुवाकाे पाँचौं मण्डली कप सम्पन्न (फाेटाे सहित)

  २०७८-०७-२६        बोली खबर

पाल्पा, मण्डली स्पोर्ट्स क्लब पुर्बखोला १ सिलुवाले पाँचौं मण्डली कप – २०७८ सम्पन्न गरेको छ । अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता फाइनल खेल जारी रहेता पनि समय अभावका कारण कात्तिक २७ गते सम्पन्न गर्ने गरी अाैपचारिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । समापन समारोहमा पाल्पा क्षेत्र...

आजबाट देशभर जनगणना सुरू

  २०७८-०७-२५        बोली खबर

काठमाडौं, आजबाट जनगणना सुरु हुँदैछ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाको पहिलो चरणमा घर तथा घरपरिवारको सूचीकरण यसअघि नै भइसकेको छ । सूचीकृत भइसकेका र कुनै कारणबस छुटेका समेत सबै परिवारमा गणकहरु पुगेर आजबाट व्यक्तिहरुको विस्तृत विवरण...

निस्दीकाे मित्यालमा एक वृद्ध मृत फेला

  २०७८-०७-२५        बोली खबर

पाल्पा, निस्दी गाउँपालिका-४ पाल्पाका एक वृद्ध मृत अवस्थामा भेटिएका छन् । निस्दी ४ मित्याल आमडाँडा बस्ने ७१ वर्षिय विष्णु बहादुर सुनारी आमडाँडाबाट रुक्से भञ्ज्याङ्ग जाने गोरेटो बाटो मुनी फेला परेका हुन् । सुनारीलाई बुधबार विहान नौ बजे स्थानीयले गोरेटो भन्दा १५ मिटर तल मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका...

पूजा आराधना गरी आज छठ पर्व मनाइँदै

  २०७८-०७-२४        बोली खबर

काठमाण्डाैं,  छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई...