रामपुर, मण्डली स्पाेट्स क्लबको आयोजनामा पाँचौं मण्डली कप २०७८ हुने भएको छ । पूर्वखोला १ सिलुवा बजारमा हुन लागेको मण्डली कप अन्तरपालिकाका स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको मण्डली स्पाेट्स क्लबका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिएका छन् । मण्डली स्पाेट्स क्लबको आयोजना तथा पूर्वखोला गाउँपालिका...
पाल्पा, यमपञ्चकको पाचौँ दिन दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाकासाथ दीर्घायु र आरोग्यको कामना गर्दै परम्पराअनुसार पञ्च रङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई लगाउने गरिन्छ । आजको दिनलाई यम द्वितीया पनि भनिन्छ । भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा...
आज पनि उ सधै जस्तै पत्र मंजुषामा चिट्ठी खसालेर गयो । धेरै बर्ष भैसकेको छ उसले यसरी दैनिक पत्रहरु पठाउन लागेको। म हरेक दिन उसको पत्रलाइ, बक्सबाट निकालेर पत्रको गन्तव्यमा पठाउन झोलामा लाहा छाप लगाएर पठाउने गर्थे । उसको पत्रमा ठेगाना र प्रापकको नाम उहीँ नै हुन्थ्यो। म कहिलेकाही...
रामपुर, आज कात्तिक कृष्ण आमावश्या अर्थात् गाईतिहारे औंसी तिथि । हिन्दु धर्मावलम्बीहरुले धनधान्यकी देवी लक्ष्मीको पूजाअर्चना गरी यो पर्व मनाउँदैछन् । कात्तिकको जुन साँझ वा अर्धरात्रिकालमा आमावश्या तिथि पर्छ त्यही दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय मान्यता छ । तिहारको औंसीको रातलाई सुखरात्रि पनि भन्ने गरिन्छ । शिवरात्रिलाई महारात्रि, कृष्ण जन्माष्टमीको रात्रिलाई...
पाल्पा – महिलालाई जबर्जस्ती करणीको प्रयास गर्ने एक जना युवक रामपुरबाट पक्राउ परेका छन् । बाख्रा चराउन गएको बेला रामपुर–१, की २६ वर्षीया महिलालाई रामपुर–१, कै ३३ वर्षीय महेन्द्रबहादुर पुलामीले जबर्जस्ती करणी प्रयास गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो । पुलामीलाई प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय...
रामपुर, इस्लामी संघ नेपालको आयोजनामा रामपुर नगरपालिकामा खाद्यान्न राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । यही कार्तिक १२ गते देखि १५ गते सम्म नगरपालिकाका विभिन्न वडामा आयोजना गरिएको कार्यक्रमबाछ ५० घर परिवारले राहत प्राप्त गरेका छन् । Covid-19 Response (Relief & Health awareness Program 2021 अन्तर्गत आयोजना गरिएको कार्यक्रमबाट...
सिर्जनशील चित्रकला प्रदर्शनी सुरु बुटवल उपमहानगरपालिकाद्वारा गठित भाषा,साहित्य,कला,संस्कृति प्रतिष्ठान अन्तर्गत रहेकाे कला तथा अनुसन्धान विभागकाे संयाेजन,नेपाल ब्यवसायी कलाकार संघ,रुपन्देहीको सहयात्रामा बुटवलकाे न्यू ईरा हाेटलमा सिर्जनशील चित्रकला प्रदर्शनी आईतवारदेखि सुरु भएकाे छ । प्रदर्शनीकाे उद्घाटन गर्दै प्रमुख अतिथि प्रतिष्ठानका मुख्य संरक्षक एवम् बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बुटवललाई साहित्य ,कला...
रमा भण्डारी रामपुर पाल्पा एकल महिला सञ्जाल रामपुर वडा नम्वर ६ को आयोजना ,रामपुर नगरपालिका रामपुर पाल्पाको आर्थिक सहयोग र वडा नम्वर ६ वडा कार्यलयको समन्वयमा ३ दिने अवलोकन भ्रमण सम्पन्न भएको छ । एकल महिला सञ्जाल वडा नम्वर ६ का अध्यक्ष लक्ष्मी ढकालको अध्यक्षतामा कार्तिक ११ गते विहान...
रामपुर, नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रुपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानिय तहमा युवाको नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकमा कसको १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष...
पाल्पा जिल्ला रामपुर नगरपालिका रामपुर वडा न ४ मा मोटरसाइकल दुर्घटना भएको छ।रामपुर नगरपालिका ४ खोप्टारमा बुधबार दुई मोटरसाईकल एक आपसमा ठोक्किदा ३ जना घाईते भएका छन् । रामपुर ३ गण्डकीढिक बाट खोप्टार आउँदै गरेको लु १४ प १२२८ नम्बरको मोटरसाईक र बेझाँड बाट चापाकोट नगरपालिका ५ साँखर जाँदै...