मूख्य समाचार

रामपुरको प्रथम नगर अधिवेशनबाट रेग्मी निर्वाचित

  २०७८-०७-०९        बोली खबर

रामपुर, नेपाल कम्युनिष्ट पाटी (एमाले) रामपुरको प्रथम नगर अधिवेशनबाट विष्णु प्रसाद रेग्मी रामपुर नगर कमिटिको अध्यक्षमा निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा तोयानाथ सारु सचिवमा कृतिनाथ श्रेष्ठ, उपसचिवमा मिन बहादुर खाण र ईश्वरी खनाल चयन भएको छ । निर्वाचन कमिटीका संयोजक हरि प्रसाद घिमिरेले नगर कमिटी घोषणा गरेको...

रामपुरमा नेकपा एमालेको प्रथम नगर अधिबेशन (फाेटाे फिचर)

  २०७८-०७-०९        बोली खबर

नेपाल कम्युनिस्ट पार्टी एमाले को प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् प्रदेश इन्चार्ज संघीय सांसद दल बहादुर रानाले बोल्दै देश भरिनै आज पालिकाहरुको अधिबेशन भएको भन्दै शुभकामना दिएका छन् । पूर्वमन्त्री रानाले अहिले एमाले पार्टी सुदृढीकरण तर्फ लागेको बताउदै रामपुर को बिकासमा...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

  २०७८-०७-०९        बोली खबर

काठमाडौं । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६...

एमालेको वडा अधिवेशनः पाल्पा रामपुरमा कुन वडामा कस्को नेतृत्व ?

  २०७८-०७-०६        बोली खबर

रामपुर, नेकपा (एमाले) ले रामपुर नगर पालिकाका सवै वडा वडाहरुको अधिबेशन सम्पन्न भएको छ । आज देश भरिनै नेकपा एमाले वडा कमिटीले नयाँ नेतृत्व पाएको छ । रामपुर नगरपालिका वडा न १ मा जगत बहादुर मल्लको अध्यक्षतामा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा हिमाल थापा, सचिव मिन बहादुर...

कालीगण्डकी करिडोरमा बसको ठक्कर बाट मोटरसाईकल चालक घाईते

  २०७८-०७-०६        boli khabar

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर ८ कुमराङमा बसको ठक्कर बाट मोटरसाईकल चालक घाईते भएका छन् । रामपुर बाट बुटवल जाँदै गरेको लु १ ख ९०८३ नम्बरको बसले हेक्लाङ्ग बाट बेझाँड तर्फ आउँदै गरेको ग १० प ५३७५ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकल चालक घाईते भएको हो । घाईते हुनेमा...

कानुन बालबालिका तथा महिला जेष्ठ नागरिक मन्त्रि घर्तिले रामपुरको पर्यटकिय स्थलकाे अवलाेकन

  २०७८-०७-०६        boli khabar

कानुन बालबालिका तथा महिला जेष्ठ नागरिक प्रदेश मन्त्रि माननीय रमा घर्तिले रामपुरको पर्यटकिय स्थल तालपोखरा र रामपुर ७ को आधारभुत विद्यालय र रामपुर वचत तथा ऋण सहकारीको अनुगमन निरिक्षण गर्नु भएको छ ।मन्त्रि भए पछि पहिलो पटक रामपुर आउनुभएको मन्त्री घर्तिले रामपुरको लागि यहिका जनताको भावनालाई बुझेर काम गर्दै...

आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने

  २०७८-०७-०६        बोली खबर

काठमाडौं, नेकपा (एमाले) ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय...

एमालेका वडा र पालिका कमिटी यस्ता बन्ने भए (सूचीसहित)

  २०७८-०७-०२        बोली खबर

रामपुर,  कात्तिक ६ गते एकैपटक हुन लागेका वडा कमिटी अधिवेशन र कात्तिक ९ गते निर्धारित स्थानीय तहका अधिवेशनबाट निर्वाचित हुने एमालेका पदाधिकारी र सदस्यको अधिकतम संख्या टुंगो लागेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा उपमहासचिव तथा संगठन विभाग प्रमुख विष्णु पौडेलसहितका नेताहरु बसेर विधान महाधिवेशनबाट पारित...

जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवक तानसेनबाट पक्राउ

  २०७८-०७-०१        boli khabar

पाल्पा – जबर्जस्ती करणी गरेको आरोपमा एक जना युवक तानसेनबाट पक्राउ परेका छन् । १३ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको हो ।प्रहरीका अनुसार घटना तानसेन–४, सिल्खानटोलमा भएको हो । जजकमा परेकी बालिक चितवन जिल्लाकी रहेकाे प्रहरीले जनाएकाे छ ।Enter...

आज बडा दशैं, मान्यजन बाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ मनाइँदै

  २०७८-०६-२९        boli khabar

रामपुर, नेपालीहरूको महान् चाड बडादशैंको दशै अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...