मूख्य समाचार

उज्यालो अभियानको सुरुवात पाल्पा बाटै थालनी: मन्त्री राना

  २०७८-०६-२८        boli khabar

पाल्पा, लुम्बिनी प्रदेशका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीर बहादुर रानाले लुम्बिनी प्रदेशलाई उज्यालो प्रदेशका रुपमा अघि बढाउने बताउनु भएको छ । मन्त्रीमा बन्नु भए संगै पहिलो पटक रामपुर आउनु भएका रानाले नेपाल प्रेस युनियन पाल्पाले रामपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा उज्यालो अभियानको सुरुवात पाल्पा बाटै थालनी गर्ने बताउनुभयो...

भुपु विद्यार्थी समाजले गर्यो शुभकामना आदान प्रदान कार्यक्रम

  २०७८-०६-२८        boli khabar

भुपु विद्यार्थी समाज दरै ठाँटि माबि द्धारा आयोजित बिजया दशमी शुभ दिपावली तथा छठ पर्ब को अबसरमा शुभकामना आदान प्रदान तथा पुन मिलन कार्यक्रम सम्पन्न भएको छ । दरैँ ठाटि माविमा भएको कार्यक्रममा रामपुर नगर पालिकाका नगर प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि...

निस्दीको अर्चले धोबलामा बिजुली बल्यो

  २०७८-०६-२८        बोली खबर

निस्दी, निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाको अधमारा र धोबला टोलमा बिजुली बत्ती बलेको छ । बर्षौ देखि बिजुली बत्तीको प्रतिक्षामा रहेका स्थानीय बासिन्दा दशैमा बिजुली आएपछि स्थानीय उत्साहित भएका छन् । बत्तिको स्वीच अन गरेर उद्घाटन गर्दै निस्दी गाउँपालिका पाल्पाका अध्यक्ष मुक्त बहादुर सारूले सामुदायिक विद्युतिकरणका लागि लामो मेहनत...

राष्ट्रिय युबा संघ नेपालकाे बृहत युबा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

  २०७८-०६-२६        boli khabar

रामपुर, राष्ट्रिय युबा संघ नेपालले आज बृहत युबा भेला तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । पाल्पा रामपुरको रजघरामा भएको कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय युवा सघं नेपालका केन्द्रिय सचिब तथा लुम्बिनी प्रदेश सम्योजक तुलबहादुर अधिकारीले नेकपा एमालेलाई न विकासमा न अन्य कुनै कुरामा जित्न कसैले सक्छ भन्दै युवासंघ अनुसासित...

फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ ।

  २०७८-०६-२६        boli khabar

पत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा आजा गरिएको दसैँ घर अथवा पूजा कोठामा शुभ साइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम,...

रोटरी क्लब अफ रामपुरकाे विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रम

  २०७८-०६-२५        बोली खबर

रामपुर, रोटरी क्लब अफ रामपुरले नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । रामपुरको घट्टारमा भएको नियमित बैठक तथा शुभकामनाका साथै बनभोज कार्यक्रममा प्रेसिडेण्ट रोटरीयन राजु प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रेसिडेण्ट श्रेष्ठले नयाँ रोटरीयन मेम्मरहरुलाई रोटरी क्लबको बारेमा स्पष्ट पारेका थिए...

बुटवलमा भएको झडपमा तीन जनाको मृत्यु

  २०७८-०६-२४        बोली खबर

बुटवल, रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा आइतबार भएको झडपमा तीनजनाको मृत्यु भएको छ । भैरहवा मेडिकल कलेजमा उपचार गराइरहेका घाइतेहरूमध्ये तीनजनाको मृत्यु भएको हो । अस्पतालका प्रशासन प्रमुख शुशील गुरुङले ८ जना स्थानीय ल्याइएकोमा ३ जनाको मृत्यु भएको पुष्टी गरे । उनले घाइते ५ मध्ये १ जनाको अवस्था गम्भीर रहेको...

लुम्बिनीका नयाँ १० मन्त्रीले लिए सपथ (सूचीसहित)

  २०७८-०६-२४        बोली खबर

बुटवल, लुम्बिनी प्रदेशमा नयाँ सरकार गठन भएको दुई महिनापछि मन्त्रिमण्डल विस्तार गरेर १७ सदस्यीय पुर्‍याइएको छ । पाँच दलीय गठबन्धनमा मुख्यमन्त्री बनेका कुलप्रसाद केसीले आज मन्त्रिमण्डललाई पूर्णता दिएका हुन् । संघ र प्रदेशमा गठबन्धनका दलहरूबीच भागबन्डा मिलेपछि आइतबार सात मन्त्री र ३ राज्यमन्त्रीसहित १० जनाले सपथ लिएका छन् ।...

बुटवलमा सुकुम्बासी र प्रहरीबीचको झडपमा गोली चल्यो

  २०७८-०६-२४        बोली खबर

बुटवल, रुपन्देहीको मोतिपूर औद्योगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । प्रहरीले गोली चलाउदा केही घाइते भएका छन् । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीले गोली चलाएको पुष्टि गरे। औद्योगिक क्षेत्रको जग्गामा अस्थायी रुपमा बसोबास गर्ने सुकुम्बासी समूह र प्रहरीबीच...

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

  २०७८-०६-२४        boli khabar

पाल्पा,२४ असोज पाल्पाको बगनासकाली गाउँपालिका २ मा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । आईतबार बिहान स्याङ्गजाबाट बुटवल तर्फ जादै गरेको ग २ ख ३३५ नम्बरको ट्रकले ठक्कर दिदा बगनासकाली २ बस्ने बर्ष ५९ का श्याम बहादुर रोकायाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद...