मूख्य समाचार

कृति विमाेचन कार्यक्रम सम्पन्न

  २०७८-०६-२२        boli khabar

कवि गणेश अात्रेयकाे कवितासङ्ग्रह ‘छन्द लहरी’ काे विमाेचन कार्यक्रम एक भव्य समारोहबीच सम्पन्न भएकाे छ । कार्यक्रमका प्रमुख अतिथि साहित्यकार तथा पूर्व परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहनु भएकाे छ । प्रमुख अतिथि ज्ञबालीले बाेल्दै कवि गणेश अात्रेयका कवितामा वर्तमान समाजमा सबै क्षेत्रमा भित्रिएका विकृतिप्रतिकाे चिन्ता, श्रमप्रतिकाे सम्मान व्यक्त हुनुका साथै...

राष्ट्रपतिद्वारा मन्त्रिपरिषद् पुनर्गठन, कसले पाए कुन मन्त्रालय ? (नामावलीसहित)

  २०७८-०६-२२        बोली खबर

रामपुर, राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन् । शुक्रबार सरकारको सिफारिसमा राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ९ तथा धारा ७८ को उपधारा १ बमोजिम मन्त्रिपरिषद् हेरफेर तथा कार्यविभाजन गरी मन्त्रिपरिषद् पुनर्गठन गरेकी हुन् । राष्ट्रपति कार्यालयको विज्ञप्तिअनुसार बालकृष्ण खाण देउवा सरकारको दोस्रो वरियतामा रहेका छन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुरको कार्यकर्ता भेला तथा प्रथम नगर अधिबेशन सम्पन्न

  २०७८-०६-२२        boli khabar

पाल्पा/ नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगरपालिकाको कार्यकर्ता भेला तथा प्रथम नगर अधिबेशन सम्पन्न भएको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला कमिटी सदस्य तथा नगर इन्चार्ज टीका सुनारको अध्यक्षता र नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय सचिवालय सदस्री एंव लुम्बिनी प्रदेश कमिटी सह- संयोजक क.ठाकुर प्रसाद लुहागुनको...

पूर्वखोला गाउँपालिकाकाे सार्वजनिक सुनुवाइ

  २०७८-०६-२१        boli khabar

पूर्वखोला गाउँपालिकाको वार्षिक खर्च सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । पूर्वखोला गाउँपालिकाकाे कार्यालयले बुधबार रिङ्नेरहमा आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरुले गत आ.व.२०७७/७८ मा जम्मा ५१ करोड ७५ लाख ९४ हजार बजेट मध्ये ३९ करोड २७ लाख ३६ हजार (७५.८८५) खर्च भएको बिवरण सार्वजनकि...

रामपुर राङभाङचाेकमा माेटरसाईकल दुर्घटना हुदाँ बच्चा घाइते

  २०७८-०६-२१        boli khabar

असाेज २१ रामपुर नगरपालिका वडा नम्बर ५ राङभाङचाेक हिजाे साझ माेटरसाईकल दुर्घटना भएकाे छ । बेझाड वजार देखि विजयपुर तर्फ अाउदै गरेकाे लु ५७ प ४१३७ नम्बरको माेटरसाईकलले बाटाेमा उभ्भिराखेकाे ४ वर्षको काे बच्चालाई ठक्कर दिदा घाईते बच्चाकाे रामपुर अस्पतालमा सामान्य उपचार पछि लुम्बिनी मेडिकल कलेज प्रवासमा थप उपचारका...

शहिद बहुमुखी क्याम्पस रामपुरमा तालाबन्दी

  २०७८-०६-२०        बोली खबर

रामपुर, शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पामा आज अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले क्याम्पस प्रमुखको कार्य कक्षमा तालावन्दी गरेको छ ।  नब आगन्तुक विद्यार्थीहरुलाइ दशै तिहारको शुभकामना आदानप्रदान कार्यक्रम बिथोल्न खोजेको आरोपमा ताला लगाएको हो । क्याम्पस प्रशासनसंग अनुमति लिएर गरिएको कार्यक्रममा नगर प्रमुख नै उपस्थिति रहेर कार्यक्रम बिथोलेको...

दशै गीत ‘बर्बर आँशु’ बजारमा (भिडियाे सहित)

  २०७८-०६-१९        बोली खबर

रामपुर,  लोक तथा दोहोरी गायक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशै गीत बर्बर आँशु बजारमा आएको छ । लोक तथा दोहोरी गायक ईन्द्र जि.सी, गायक अलिफ खान, दिपिका बयम्बु, कमला बि.शी.र गीता सेञ्चुरीको स्वरमा रहेको पछिल्लो समय चर्चामा रहेको छ । आयुष्मा कार्की, धिरज...

कम्युनिष्ट जाेगाउन विद्राेह गरेंः उपाध्यक्ष पाण्डे

  २०७८-०६-१७        boli khabar

नेपाल कम्युनिष्ट पाटि समाजबादीकाे पाल्पाकाे तानसेनमा अगुवा कार्यकर्ता भेला सम्पन्न भएकाे छ ।नेपाल कम्युनिष्ट पाटि एकीकृत समाजबादिका केन्द्रीय उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले अगुवा कार्यकर्ताभेलामा सम्बाेधन गदै केपि अाेलिकाे कारण नेपाल कम्युनिस्ट पाटिकाे अान्दोलन समाप्त हुने अबस्था अाएकाेले अाफुहरु एमालेकाे दरबार छाेडेर चउरमा अाएकाे बताउनु भयाे ।अगुवा कार्यकर्ताभेलामा पाण्डेले दरबारले च्यापेर...

ट्याक्टरको ठक्करबाट पैदलयात्रीकाे निधन

  २०७८-०६-१५        boli khabar

आधीखोला गाउँपालिका-५ बरको बोटस्थित सडकमा ग.१ त ३१७८ नम्बरको ट्याक्टरको ठक्करबाट पैदलयात्रीलाइ ठाेकिदा पैदल यात्रीकाे निधन भएकाे छ । आधीखोला गाउँपालिका-५ मा बस्ने ४५ वर्षीया माया बिकको बिहीबार साँझ मृत्यु भएको छ । बरकाे बुटा मुनि सडकमा रोकी राखेको ट्याक्टर आफै गुडेर ठक्कर दिँदा गम्भीर घाइते भएकी बिकको गण्डकी...

जुरी–नेपालको दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न ।

  २०७८-०६-१५        boli khabar

न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) ले दोश्रो सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न गरेको छ । कोभिडको विद्यमान अवस्था र सम्बन्धित सरोकारवाला निकायको सहभागिता समेतलाई ध्यानमा राखी कार्यक्रम भर्चुअल माध्यममा सम्पन्न गरिएको हो । संस्थाले गत आर्थिक बर्षबाट संस्थाका गतिविधि, यसको प्रभाव र खर्चको विवरण सम्वन्धित सरोकारवाला, सरकारी निकाय, संस्थाबाट प्रत्यक्ष...