मूख्य समाचार

रामपुरको आलु किसान माथि शीतभण्डारको लापर्वाही

  २०७८-०६-१३        बोली खबर

रामपुर, केही महिना अगाडी यमकान्ती गौतमले रु १० लाख बराबरको उन्नत बीउ सहित रामपुरको चिस्यान केन्द्रमा आलु भण्डारण गरेकी थिइन । यस भन्दा अगाडि भैरहवा र स्याङ्जाको जिमुवा धाउन नपरेपछि गौतम खुशी भएकी थिइन, विडम्बना केही महिना पछि भने आलुको बीऊ होईन आलुको विरुवा झै निस्किन थाले पछि उनको...

कम्यूनिष्टहरु एक नभई सुखै छैनः पूर्वमन्त्री राना (भिडियाे)

  २०७८-०६-१२        बोली खबर

रामपुर, नेपाल कम्यूनिष्ट पार्टी एमालेका संघिय संसाद तथा पूर्व मन्त्री दल बहादुर रानाले नेपालमा कम्यूनिष्ट पार्टीले बाहेक अरु कुनै पार्टीले समाजवादकाे नारा र आर्थिक समृद्धि गर्न नसक्ने बताएका छन् । बोली खबरसंग कुरा गर्दै पूर्व मन्त्री रानाले मध्यवादी चुनाब यो गठबन्धन पार्टीले अझै पनि गर्न सक्ने बताएका छन् ।...

पाल्पाका ९ पालिकामा कांग्रेसको सभापति को भए ?

  २०७८-०६-११        बोली खबर

रामपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत पाल्पाका ९ वटा स्थानीय तहको नेतृत्वका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । रामपुर नगरपालिकाको सभापतिमा नेत्र प्रसाद भटरार्इ विजयी भएका छन् । तानसेन नगरपालिकामा भने स्थागित भएको छ । निस्दी गाउँपालिकाको सभापतिमा पूर्ण बहादुर खाँण र पूर्वखोला गाउँपालिकाको सभापतिमा बिष्णु...

पाल्पाका सात स्थानिय तहमा सहमति दुईमा निवार्चन र एक स्थानिय तहमा स्थगित, रामपुरमा पुन :भट्टराई

  २०७८-०६-१०        boli khabar

पाल्पा , नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिको सभापतिमा पुन : नेत्र प्रसाद भट्टराई निर्वाचित हुनु भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शनिबार भएको नगर अधिवेशनले मतदान बाट भट्टराईलाई आगामी कार्यकालको लागि चयन गरेको हो ।सभापति संगै उपसभापति, सचिव र सहसचिव छनौट मतदान प्रक्रिया बाट भएको थियो ।...

भोलि मुलुकलाई नेतृत्व गर्ने पार्टी एमालेः पूर्व अर्थमन्त्री पाैडेल

  २०७८-०६-०६        boli khabar

पाल्पा, कम्युनिस्ट पार्टी एमाले अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नेकपा एमालेका उपमहासचिव एब पुर्ब अर्थमन्त्री बिष्णु पौडेलले नेपाल कम्युनिस्ट पार्टी एमाले पाल्पाको अगुवा कार्यकर्ता भेला सम्बोधन गर्दै नेकपा एमाले अहिलेको प्रमुख प्रतिपक्ष भूमिकामा रहेपनि शिर न्यूर्याउनु पर्ने अवस्था नभएको बताएका छन् । भेलालाई...

नेताको दबावमा नपर्न कार्यकर्तालाई आग्रहः सोम प्रसाद पाण्डे (भिडियाे)

  २०७८-०६-०५        boli khabar

पाल्पा, कानूनीरूपमा एमालेमै रहेका तर राजनीतिक रुपमा नेकपा एकीकृत समाजवादीमा सक्रिय भएका नेता सोमप्रसाद पाण्डेले पार्टी विभाजनको अन्तिम मध्यरातमा आफू बालकोटबाट फर्किँदा अब ‘एकताको लागि वातावरण बनाएर आउँछु’ भन्दै केपी ओलीसँग बिदा भएको बताएका छन् । बोली खबरसँग कुरा गर्दै प्रतिनिधिसभा सदस्य तथा एमालेका तत्कालीन केन्द्रीय सदस्य पाण्डेले भदौ...

सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न

  २०७८-०६-०३        boli khabar

“कृषि पर्यटन बिकास ६ न वडा बिकास समृद्धि को आधार” भन्ने नारा सहित जेष्ठ नागरिक भेला सम्पन्न भएको छ । सातौँ संविधान दिबसको अबसरमा जेष्ठ नागरिक सम्मान सहित भेला सम्पन्न भएको हो । वडा न ६ का वडा सदस्य थिरलाल ढकालको स्वागत बाट सुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका नगर...

रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने कालीगण्डकीमा बेपत्ता

  २०७८-०६-०३        boli khabar

दानस मल्ल, रामपुर पुट्टारघाट पुल बाट हाम फाल्ने ब्यक्ती कालीगण्डकी मा बेपत्ता भएका छन। घिरिङ्ग गाउ पालिका वडा नम्बर १ पुट्टार तनहुँ निवासी अन्दाजी वर्ष ४८ का बिष्णु भक्त सिग्देल आज दिउँसो करिब ३ बजेको समय मा पुल बाट हाम फालेर बेपत्ता भएका हुन। रामपुर को बेझाडमा होटल ब्यबसाय...

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रामपुरकाे श्रद्धाञ्जली सभा

  २०७८-०६-०३        बोली खबर

रामपुर, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन रामपुर पाल्पाले श्रद्धाञ्जली सभा सम्पन्न गएको छ। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन लुम्बिनी प्रदेश अध्यक्ष बिष्णु प्रसाद पोखरेलको निधन भएको एघारौं दिनको पुन्यतिथिको अबसरमा श्रद्धाञ्जली सभा गरेको हो। नेपाल राष्ट्रिय  शिक्षक सङ्गठन रामपुर का अध्यक्ष सागर प्रसाद भण्डारीको अध्यक्षता मा भएको सभाको मुख्य पाहुना पुर्ब...

नेकपा एकीकृत समाजबादी रामपुर पाल्पाकाे भेला सम्पन्न

  २०७८-०६-०३        boli khabar

रामपुर, नेकपा एकीकृत समाजबादी रामपुर पाल्पाको भेला बसेको छ । भेलामा मुख्य पाहुना सङ्घिय साम्सद तथा पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले क्युनिष्ठ पाटिका चिनका नेताले भनेको कुरालाई कुल्चियर भारतको कुरालाई अगालेर अघि बढ्दा देशमा यस्तो परिष्थिति केपि ओलिले ल्यायको आरोप लगाउनु भयो ।ओलिमा सैद्धान्तिक ज्ञान नभएको आफैमा कमजोर हुन...