मूख्य समाचार

कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय

  २०७८-०५-०४        बोली खबर

काठमाडौं, सरकारले कृष्ण जन्माष्टमीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले भदौ १४ गते कृष्ण जन्माष्टमीमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । साथै सरकारले भदौ ७ गते परेको गाईजात्रामा नेवार...

अनेरास्ववियू सहिद बहुमुखी क्याम्पसद्धारा अध्यादेशको बिराेध

  २०७८-०५-०३        बोली खबर

रामपुर, नेकपा (एमाले) निकट सहिद बहुमुखी क्याम्पस अनेरास्ववियूले रामपुर कमिटीले राजनीतिक दलसम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ।  सहिद बहुमुखी क्याम्पस अगाडि उनीहरुले प्रदर्शन गरेका हुन् । सहिद बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष मधुसुधन आचार्यले परमादेशबाट गठन भएको जनघाती सरकारले दिन प्रतिदिन जनताका विरुद्धमा लोकतन्त्रको विरुद्धमा संविधानको मर्म बिपरित काम गरिरहेको...

प्रभावशाली नेताहरुले नै छाडे माधव नेपालको साथ

  २०७८-०५-०३        boli khabar

काठमाडौं । फागुन २३ गते सर्वोच्च अदालतबाट नेकपा एमाले ब्युँतिदा ८९ जना केन्द्रीय सदस्यको साथ पाएका माधवकुमार नेपालले बुधवार पार्टी विभाजन गर्दा स्थायी कमिटीका अधिकांश नेतासहित ३७ जना केन्द्रीय सदस्यको साथ गुमाएका छन् । नेपालले दल दर्ताका लागि निवेदन दिएको एमाले समाजवादीको ९५ सदस्यीय केन्द्रीय समितिमा साबिक एमालेका ५८...

रामपुरको गर्मी छल्न युवाहरुको डेस्टीनेशन ‘पानसय खोला’ (भिडियो)

  २०७८-०४-३२        बोली खबर

रामपुर, अहिलेको यो गर्मी मौसमलाई च्यालेन्ज दिन रामपुरका युवाहरु गर्मी छल्न पानसय खोला टर्नीङ्गपोईन्ट बनेकोछ । रामपुरको गर्मी छल्न रामपुर १० मा रहेको पानसय खोलामा पौडी खेल्न युवाहरुको डेस्टीनेशन नै अहिले पानसय खोला बनेकोछ । रामपुर देखि करिब १० किलोमिटर करिडोरको बाटो हुदै गएपछि निर्माणाधिन पानसय खोलाको पक्की पुल...

स्याललाई ताकेर बाबुले गोली हान्दा छोराको मृत्यु

  २०७८-०४-३०        बोली खबर

पाल्पा, स्याललाई हानेको गोली आफ्नै छोरालाई लाग्दा पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेमा एक जनाको मृत्यु भएको छ । बाबुले चलाएको गोली लागेर रिब्दीकोटको तल्लोताल गाउँका धनबहादुर लम्तरीको मृत्यु भएको हो । स्थानीय ५६ वर्षीय कर्णबहादुर लम्तरीले स्याललाई बन्दुक हान्दा आफ्नै ३५ वर्षीय छोरा धनबहादुर लम्तरीको टाउकोमा गोली लागेको थियो ।...

लघु जलविद्युतले फेरिएको निस्दीको ढुङ्गानावेशी बजार

  २०७८-०४-२९        बोली खबर

निस्दी, ‘हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दुःखका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिदै गयो’ । गोरीसरा सारुले विगतका दिन सम्झिए । उकाली ओराली गर्दै दुःखका जीवन झेल्नुभएकी निस्दी गाउँपालिका ५ ढुङ्गानावेशी बस्ने सारु उमेरले ८२ वर्ष कट्नुभयो । जीवनको उत्तराद्र्धमा भएपनि आफ्नै हातले स्वीच दबाएर बत्ति बाल्दा...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

  २०७८-०४-२७        बोली खबर

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । पोखरेलले प्रदेश प्रमुख अमिक शेरचनलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । मुख्यमन्त्री पोखरेलविरुद्ध प्रदेशसभामा दायर भएको अविश्वास प्रस्तावमाथि आज छलफल र निर्णय हुने कार्यतालिका थियो । अहिलेसम्मको गणितमा विपक्षी गठबन्धनसँग बहुमत देखिएपछि पोखरेलले राजीनामाको विकल्प रोजेका...

बाटोको समस्याको कारण बिरामीलाइ सास्ती

  २०७८-०४-२६        boli khabar

पुर्बखोला गाउपालिका पाच बिरकोटको गेझा बर्दले जनता मार्ग मोटर बाटो बर्षातको कारणले हिलो र पैरो गई बन्द रहेको छ। बर्षात संगै बाटो घाटो बिग्रने भत्कने पहिरो जाने हुदै आएको छ । यस्तैमा घरको आगनबाट मोटर हिड्ने बाटो भएतापनि बर्षातको पानीले ठाउँ ठाउँमा बाटो हिलो र पैरो गएको कारणले बाटो...

भ्वाइस अफ नेपालकाे ट्रफी किरण गजमेरलाई

  २०७८-०४-२४        बोली खबर

काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् । टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका...

तालपोखरा रामपुरकाे पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक

  २०७८-०४-२४        बोली खबर

रामपुर, तालपोखरा संरक्षण समिति रामपुर पाल्पाले आम्दानी खर्च सार्वजनिक गरेको छ । पर्यटन विभाग मार्फत तालपोखराको स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७७/०७८ मा विनियोजित रकमको पत्रकार सम्मेलन मार्फत खर्च सार्वजनिक गरेको हो । पर्यटन विभाग बाट विनियोजित ५० लाख मार्फत ताल वरपर ३ सय मिटर रड सहितको पर्खाल, ८० मिटर...