मूख्य समाचार

लुम्बिनीमा सरकार ढाल्ने प्रयास, सत्तापक्ष र विपक्षी दुवै अल्पमतमा !

  २०७८-०४-२०        बोली खबर

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी गठबन्धनले ४ महिनामा तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । मंगलबार पौने ४ बजे ३४ जना सांसदको हस्ताक्षरसहित गठबन्धन दलहरुले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेपछि सवा ४ बजे प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विशेष अधिवेशनको माग गरेका थिए ।...

सिद्धार्थ राजमार्गमा जिप दुर्घटना

  २०७८-०४-१८        boli khabar

पाल्पा ।सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडकखण्ड अन्तर्गत तिनाउ गाउँपालिका ३ सिद्धबाबा हेडबक्स नजिँकै पहिरो खस्दा बोलेरो गाडी च्यापिएको छ । सोमबार साँझ पहिरोले पाल्पाबाट बुटवल जाँदै गरेको लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदा ३ जना घाईते भएका छन । घाईते मध्ये एक जनाको अवस्था गम्भिर रहेको लुम्बिनी...

आज साउन १५ खिर खाएर मनाइँदै

  २०७८-०४-१५        बोली खबर

रामपुर, साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा र साउन १५ मा खिर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चिजबिज...

क्यान्सर पिडित रानालाई सहयाेग रकम हस्तान्तरण

  २०७८-०४-१५        boli khabar

पाल्पा रामपुर ‘ब्लड क्यान्सर पिडित अंकित राना मगर बचाऊ अभियान’ अन्तर्गत संकलन भएको रकम परिवारलाई प्रदान गरिएको छ । नेपाल मगर संघ तथा एकिकृत मगर उत्थान समाज रामपुरले सञ्चालन गरेको अभियान अन्तर्गत संकलन भएको रकम दोस्रो पटक प्रदान गरेको हो । रामपुर नगरपालिका ५ राङभाङका व्लड क्यान्सर पिडित ६...

अष्ट्रेलियामा रहेका नेपालीहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर पठाए

  २०७८-०४-१५        boli khabar

पाल्पा रामपुर अष्ट्रेलियामा रहेका नेपालीहरुले रामपुर नगरपालिकालाई अक्सिजन कन्सन्ट्रेटर पठाएको छ । कोभिड विरुद्धको अभियानमा साथ दिनका लागि गैरआवासिय नेपाली संघ (एनआरएन) मार्फत २ वटा अक्सिजन कन्सन्ट्रेटर पठाएको हो ।रामपुर नगरपालिका घर भई हाल अष्ट्रेलियामा रहनु भएका नारायण काफ्लेको पहलमा त्याहाँ रहेका नेपालीहरुले नगरपालिका भित्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थाको...

सुत्केरी महिलाकाे उपचारकाे क्रममा मृत्यु

  २०७८-०४-१३        बोली खबर

तानसेन,  लुम्बिनी मेडिकल कलेजमा सुत्केरी व्यथा लागेर पुगेकी महिलाकाे उपचारकाे क्रममा मृत्यु भएकाे छ । रम्भा गाउँपालिका १, बैरादीकी २२ वर्षीय मिरा मश्राङ्गीकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उपचारका लागि मङ्गलबार पुगेकी मश्राङ्गीले जीवित छाेरालाइ जन्म दिएकी थिइन । तर उनकाे उपचारकै क्रममा लुम्बिनी मेडिकल कलेजमा मंगलबार साँझ...

पाल्पामा ३ महिला सहकारीले पाए हेफरकाे कृषि एम्बुलेन्स

  २०७८-०४-१३        बोली खबर

रामपुर,  हेफर इन्टरनेशनल नेपालको आयोजनामा भएको कार्यक्रम मा हेफरले देश भरिका २८ वटा सहकारीलाइ  कृषि एम्बुलेन्स बितरण गरेको हो । जस मध्य पाल्पाका तिन सहकारीले प्राप्त गरेका छन । उपाहार सामाजिक महिला उद्यमि सहकारि रम्भा २ फोक्सिन्कोट , मिलन सार सामाजिक उद्यमि तानसेन नगरपालिका बौघगुम्बाले र निस्दी ५ गल्धा...

बाख्रा पालनले फेरियो निस्दीमा ‘महिलाको दैनिकी’

  २०७८-०४-१३        बोली खबर

रामपुर,  निस्दी गाउँपालिका गल्धा बहपुरकी उर्मिला सुनारीकाे बाख्रा पालनले वहाँकाे दैनिकमा परिवर्त भएकाे छ । गत साउनदेखि हालसम्ममा मात्रै २८ वटा खसी बाख्रा मात्रै बिक्री गरिसक्नुभएको छ । बिक्रीबाट करिब रु ४ लाख आम्दानी लिन पाउँदा उहाँलाई व्यवसायमा थप उत्साह मिलेको छ । सुनारीले घरमा पालेको खसी बढीमा ४५...

रम्भाको अगाहाखोलामा ट्रक दुर्घटना

  २०७८-०४-१२        boli khabar

पाल्पा, सिद्धार्थ राजमार्ग अन्तर्गत राम्दी आर्यभञ्ज्याङ्ग सडक खण्डको अगाहाखोलामा मंगलबार विहान ट्रक दुर्घटना भएको छ । बुटवल बाट स्याङ्जा तर्फ जाँदै गरेको ना २ ख ८३९० नम्बरको ट्रक विपरित दिशा बाट गैरहेको ग २ च २०९४ नम्बरको जिप संग ठोक्किएर सडक बाट खसेको हो ।सडक बाट झण्डै डेढ सय...

तालपाेखरामा स्तरउन्नतिकाे काम सम्पन्न भए सगैँ राैनक बढ्याे

  २०७८-०४-११        boli khabar

बन्दना पाेखरेल पाल्पाको रामपुरमा रहेको तालपोखरामा स्तर उन्नतिको काम सम्पन्न भएको छ । नेपाल सरकारले सुकिकृत गरेको एक सय पर्यटकीय गन्तव्यस्थल मध्येको यक तालपोखरालाई थप व्यवस्थित बनाउन गत माघ महिना देखी सुरु गरीएकोे स्तरोन्नतीको काम हालै सम्पन्न भएको हो । कास्की पोखरामा रहेको फेवातालको झल्कोे दिने गरी निर्माण गरीएको...