मूख्य समाचार

पाल्पामा सवारी दुर्घटना एककाे ज्यान गयाे

  २०७८-०३-१०        boli khabar

तिनाउ गाउँपालिका वडा नं. ३ झुम्सामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ । पाल्पाबाट बुटवल तर्फ जादै गरेको लु ६७ प ५९११ नम्बरको मोटरसाइकल सिद्दार्थ राजमार्ग अन्तर्गत झुम्सामा अनियन्त्रित भई सडकमा पल्टिदा चालक बर्दिया बासगढी नगरपालिका वडा नं. ६ का जग्गु डाँगीको ज्यान गएको हो । चालक...

तानसेन नगर पालिकाले १ अरब २८ करोड,७० लाख काे बजेट प्रस्तुत

  २०७८-०३-१०        boli khabar

पुरानाे नगरपालिका तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८\७९ को बार्षिक नीति,बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । तानसेन नगरपालिकाले नवौं नगर सभाबाट स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमितामा राखेर बजेट ल्याएको हो । नगर सभाका सभा अध्यक्ष नगर प्रमुख अशोक कुमार शाहीले आगामी वर्षको बार्षिक नीति,बजेट तथा कार्यक्रम तर्जुमा गर्दा ठुला...

रम्भा गाउँपालिकाले ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत

  २०७८-०३-१०        boli khabar

रम्भा गाउँपालिकाले आज आफ्नो निति कार्यक्रम र्सावजनिक गरेको छ । रम्भा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८।०७९ को बजेट नीति तथा कार्यक्रम मार्फत् ४६ करोड ८७ लाख बराबरको बजेट प्रस्तुत गरेको छ । नवौं गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष राधा कुमारी श्रेष्ठले नीति तथा कार्यक्रम प्रस्ताव प्रस्तुत गर्नु भएको हो । गाउँपालिकाका...

निस्दीले ल्यायाे ५६ करोड ४९ लाख बजेट

  २०७८-०३-१०        boli khabar

निस्दी, निस्दी गाउँपालिका पाल्पाको आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको गाउँ सभामा उपाध्यक्ष रिता कुमारी अर्याल खनालले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । नीति तथा कार्यक्रममा निस्दीमा आगामी वर्ष कृषिमा आधुनिकीकरण गर्दै एक...

बगनासकालीले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक

  २०७८-०३-१०        boli khabar

जिल्लाको बगनासकाली गाउँ सरकारले कोभिड–१९ केन्द्रित नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । बुधबार दशौं गाउँसभामार्फत गाउँपालिकाले कोभिड नियन्त्रण र व्यवस्थापनमा केन्द्रित गर्दै आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । कोभिड–१९ को महामारीले गाउँपालिकाको विकासमा पनि प्रभाव पारेको र आगामी वर्षको नीति तथा कार्यक्रम...

निस्दीले पहिलाे पटक बर्षे आलुको विउ वितरण गर्याे

  २०७८-०३-०८        boli khabar

निस्दी गाउँपालिकाले आज कृषी ज्ञान केन्द्र पाल्पाको २०७७।०७८को आलु मिसन कार्यक्रम अन्तरगत मित्याल बहुउद्देश्यीय सहकारी सस्थां लिमिटेडको स्बीकृत कार्यक्रम अन्तरगत आलु विउ बितरण गरीएको हो । कृषी ज्ञानकेन्द्र पाल्पाको १ लाख र कृषकको एक लाख गरि २ लाखको कार्यक्रम रहेको निस्दी कृषी शाखाको प्रमुख खेमराज कोईरालाले जानकारि दिनु भएको...

रिमिघा लेक ट्रयाकिङ बाटो निर्माणलाई ५० लाख वजेट

  २०७८-०३-०८        बोली खबर

पाल्पा, रम्भा गाउँपालिकामा रहेको पर्यटकीय दृष्टिकोणले निकै महत्वपूर्ण स्थल रिमिघा लेक जाने ट्रयाकिङ बाटो निर्माण गरिएको छ । रम्भा गाउँपालिकाको २५ लाख र प्रदेश सरकारको २५ लाख गरी ५० लाखको समपुरक वजेटबाट बाटो निमार्ण गरिएको हो । यस आर्थिक वर्षमा गरुङ्गादेखि रिमिघासम्म अर्कोतर्फ झोकेदीदेखि रिमिघासम्म ट्रयाक निर्माण गरिएको छ...

१५ कराेड आन्तरीक राजश्व उठाउने अनुमान, रामपुर नगरपालिका

  २०७८-०३-०८        boli khabar

रामपुर नगरपालिकामा नगर नवौँ नगर सभा सम्पन्न भएको छ । नगर सभामा रामपुर नगरपालिकाका उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागी ७४ करोड ६४ लाख ६१ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको थियो । कुल बजेट मध्ये ६४ दशमलव ११ प्रतिशत चालु तर्फ र ३५...

महिनावारी अभियान प्राथमिकतामा,नगर भित्रका महिलाले एक दिन बिदा पाउने

  २०७८-०३-०८        boli khabar

पाल्पा, रामपुर नगरपालिकाले रजस्वलाका बखत महिला कर्मचारीहरुलाई १ दिन विदा दिने भएको छ ।लैगींक समानता र समावेशीकरण अन्तरगत उपमेयरकाे काेशेलि सिपबाट हुनेछ दिगाे अाम्दानी भन्ने नारालाइ अात्मसाथ गर्दै उपमेयर काेशेली कायक्रम अन्तरगत महिलाका लागी न्युनतम सशक्तिकरणका अायामहरू ( लैगींक समानता, प्रजना स्वास्थ्यता, जीबनोपयोगि शिक्षा , पुगिसरी सम्पन्नता र सस्थागत...

खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन रामपुर नगरपालिका

  २०७८-०३-०८        boli khabar

पाल्पा, रामपुर नगरपालिका कोरोना विरुद्धको खोप खरिदको लागि २ करोड रुपैयाँ विनियोजन गरेको छ । नगरबासीको जिवन रक्षाका लागि खोप खरिद अनुमति माग्न देशैभर बाट पहिलो पटक स्वास्थ्य मन्त्रालय पुगेको पाल्पाको रामपुर नगरपालिकाले नगर सभा मार्फत रकम विनियोजना गरेको हो ।आधारभूत स्वास्थ्यलाई पहिलो प्राथमिकता राख्दै सोमबार ७४ करोड ६४...