मूख्य समाचार

नवलपुरको बुलिङ्टारमा सुख्खा पहिरो, ५ मजदुरको मृत्यु

  २०७७-०७-१९        boli khabar

१९ कात्तिक, रामपुर । नवलपुरको  बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश...

पाल्पामा थप एक जना कोरोना संक्रमितको मृत्यु

  २०७७-०७-१८        boli khabar

जिल्लाको रामपुर नगरपालिका ७ किसान बारीका वर्ष ४४ का बुद्धी बल रानाको मृत्यु भएको लुम्बिेनि मेडिकल कलेज प्रभासका सुचना अधिकारी प्रदिप खनालले जानकारी दिनुभयो । मृत्यु हुने रानाको १० दिन कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि परिक्षण गराउँदा कोरोना रिपोट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टी भए पछि...

लुम्विनी प्रदेश सरकारबाट निस्दी गाउँपालिका भित्रकाे बजेट विबरण

  २०७७-०७-१७        boli khabar

१७ कार्तिक २०७७, लुम्बिनी प्रदेश सरकारबाट निस्दीगाउँपालिकाभित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना, योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्तहुने योजनातथाकार्यक्रम र रकम सम्बन्धिविवरणपालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः१. समानिकरण अनुदान रकम – ५०,५९०००।– (यसबाट पालिकाले आफै...

पार्टि अध्यक्ष बिचकाे बिबादले नेकपा संकटमा

  २०७७-०७-१७        boli khabar

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या...

कोरोनाको कहरमा सयपत्री फुल (फोटोफिचर)

  २०७७-०७-१६        boli khabar

रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ...

तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माण गरिने

  २०७७-०७-१५        boli khabar

हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ । सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताउनुभयो । उहाँले आज रासससँग कुरा गर्दै...

सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

  २०७७-०७-१५        boli khabar

काठमाण्डौ । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख...

पाल्पामा मोटरसाइकल दुर्घटना, चालक ज्ञवालीको निधन

  २०७७-०७-१५        boli khabar

पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको निधन भएको छ । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका३, स्थित सिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो । लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान...

महिलाहरु बाख्रा पाल्दै आत्मर्निभर बन्दै

  २०७७-०७-१५        boli khabar

कातीर्क १५ पाल्पा रामपुर नगरपालिका वडा न ९ मा महिलाहरुले आफ्नो घरमा बाख्रा पालेर आर्थिक समृद्धिम टेवा र्पुयाएका छन् । फूलमाया पचभैया हरेक बेला गोठमा भेटिनु हुन्छ विहान बेलुका जंगलमा उहाँ त्यहा भेटिनु उहाँको लागि र समुदायका लागि र्गभको कुरा हो उहाँले अचेल चुरा पोते किन्न आफ्नो मनले खोजेको...

मदन भण्डारी फाउण्डेशनको चितवन समिति आज गठन

  २०७७-०७-१५        boli khabar

चितवन । मदन भण्डारी फाउण्डेशनको चितवन क्षेत्र नं. १ को क्षेत्रीय समिति गठन भएको छ । गोविन्दप्रसाद कँडेलको अध्यक्षतामा ३३ सदस्यीय कार्यसमिति र यादवप्रसाद पाठकको संयोजकत्वमा १० सदस्यीय सल्लाहकार समिति गठन गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार एवम् अखिल नेपाल महिला संघ (अनेमसंघ) का केन्द्रीय सहसंयोजक सीता...