रामपुर, १० बैशाख २०७८, कावासोती बाट रामपुर आउँदै गरेको जिप बुलिङटार गाउँपालिका ६ अत्रौलीमा दुर्घटना भएको छ । लु १ ज ३७१० नम्बरको जिप अनियन्त्रित भई सडकबाट खस्दा रामपुर नगरपालिका ३ रजघराका २८ वर्षिय अजय वि.क.को घटनास्थल मै निधन भएको छ भने १५ जना घाईते भएको ईलाका प्रहरी कार्यालय...
पाल्पा, कावासोती बाट रामपुर आउँदै गरेको जिप केही समय अघि बुलिङटार गाउँपालिका ६ अत्रौलीमा दुर्घटना भएको छ । विहान पाल्पाको रामपुरका लागि छुटेको लु १ ज ३७१० नम्बरको जिप दुर्घटना भएको हो । अत्रौलीको घुम्तीमा दुर्घटना भएको स्थानीयहरुले बलराम पाठकले बताएका छन् । दुर्घटनामा १ जना पुरूषकाे घटनास्थल मै...
आज चैत्र शुक्ल नोवमी रामको जन्मदिन राम नोवमी र्पव गण्डकी बेशिमा रहेका रामका मन्दिरहरुमा पुजा आजा भएका छन । रामको नाम सगैँ आएको रामपुर र यस क्षेत्रका विभिन्न ठाउँका नाम रामकै नाम बाट रहेको छ । रामचुलो, रामघाट, रामकुवा, रामचे, राम मन्दिर, रामघाट, रामभाङ्ग, जस्ता धार्मीक स्थलहरुमा आज मेला...
रामपुर (पाल्पा), ८ वैशाख जेष्ठ नागरिक मिलन केन्द्र भबन शिलान्यास समारोह आज सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न ५ रामघाटमा जेष्ठ नागरिक मिलन केन्द्र बन्ने भएको हो । जेष्ठ नागरिक मिलन केन्द्रको आज राम नोवमी र्पवको अवसर पारि ऐतिहासिक धार्मिक र्तिथ स्थल रामघाटमा लुम्बीनी प्रदेश पाल्पा क्षेत्र...
पाल्पा, ८ बैशाख । पाल्पा, माथागढी गाउँपालिकामा टिप्पर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ ।माथागढी गाउँपालिका वडा नं ५ सुर्काबास गोठादी सुनवल कच्ची सडक खण्डमा सुनवलबाट चुनढुङ्गा खानी तर्फ आउँदै गरेको लु २ ख ३६३६ नम्बरको खाली टिप्पर सडकदेखि एक सय मिटर तल खस्न जाँदा एक जनाको मृत्यु...
रामपुर (पाल्पा), ७ वैशाख पाल्पाको रामपुर नगरपालिका वडा नं २ को अत्रबासमा निर्माण हुने दृश्यावलोकन स्तम्भ निर्माण हुने भएकाे छ । दृश्यावलोकन स्तम्भकाे हिजाे एक कार्यक्रम बिच शिलन्यास गरिएको छ । दुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष क्याप्टेन यमबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे...
८ बैशाख, नवलपरासी, अनाथ आमा आश्रम सञ्चालनार्थ एतिहासिक श्रीमदभागवत पितृमुक्ति बिराट महायज्ञ-२०७८ सुरू भएकाे छ । नवलपरासी सुस्ता पर्व बुलिङ्गटारमा एक कार्यक्रमका साथ हिजो शुभारम्भ भएको हाे । बुलिङ्गटार गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद सापकोटाको स्वागतबाट शुरु भएको महायज्ञकाे उद्घाटन संघिय सभा सदस्य माननीय शसाङ्क कोईरालाले गर्नु भएकाे...
बैशाख ७, रामपुर अस्पताल रामपुर पाल्पामा पहिलाे पटक शल्यक्रिया गरेर बच्चा जन्माउने महिला लाई डिसचार्ज गरिएकाे छ । अस्पताल विकास समितिका अध्यक्ष बासुदेव भट्टराई काे अध्यक्षतामा एक कार्यक्रम का साथ डिसचार्ज गरेकाे हाे । चैत ३१ गते विहान ९ बजेर २ मिनेट जादा एम डि डाक्टर बासुदेव सुवेदिकाे टाेलिले...
बैसाख ७ प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति...
पाल्पा, निस्दी गाउँपालिका ५ गल्धाको पिपल भञ्ज्याङ्गमा जिप दुर्घटना भएको छ । निस्दी ३ झिरूबासको खादरबाट रामपुरका लागि छुटेको लु १ ज ५७११ नम्बरको जिप पिपल भञ्ज्याङ्गमा दुर्घटना भएको हो । दुर्घटनाका घाईतेहरुलाई रामपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा परी ७ जना घाईते भएका छन् भने २ जना...