मूख्य समाचार

नेकपाको विशेष परिस्थितिमा भएको छलफल कार्यक्रम रामपुरमा सम्पन्न

  २०७७-०९-२५        boli khabar

पौष २५ नेकपाको विशेष परिस्थितिमा भएको छलफल कार्यक्रम रामपुरमा सम्पन्न भएको छ । नेपाल कम्युनिष्ट पार्टि नेकपाका केन्द्रिय सदस्य ठाकुर गैरेको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथि गैरेले बोल्दै आज यो भेला गर्दै छौ किन यो परिस्थीति आयो भन्ने न आजको प्रश्न हो तपाई सवैले सन्चारमा सुनिरहनु भएको...

सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली धनगढीमा

  २०७७-०९-२४        boli khabar

प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार बिहान धनगढी पुगेका छन्। श्री एअरलाइन्सको जहाजबाट केही बेरअघि उनी धनगढी आइपुगेका हुन्। नेकपाका नेता नारदमुनी रानाका अनुसार प्रधानमन्त्री ओली केही बेरअघि धनगढी आइपुगेका हुन्। प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै नेपाल राष्ट्र बैंक धनगढी जानेछन्। केहीबेर त्यहाँ विश्राम गर्ने कार्यक्रम रहेको रानाले सेतोपाटीलाई बताए। त्यसपछि दिउँसो...

रामपुरमा आलु खेतीकाे अनुगमन

  २०७७-०९-२२        boli khabar

२२ पुष २०७७, बुधबार रामपुर (पाल्पा), आलु ब्लक क्षेत्र रहेको पाल्पा रामपुर नगरपालिका वडा नं ६ मा लगाइएको आलु खेती अनुगमन गरिएको छ । नगरपालिकाको एक वडा एक उत्पादन कार्यक्रम अन्र्तगत वडा नं ६ मा लगाइएको आलु खेती प्रमुख प्रशासकिय अधिकृत ऋषिराम आचार्य सहितको टोलीले अनुगमन गरेको हो ।...

ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु

  २०७७-०९-२२        boli khabar

पाल्पा- पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नं.४ स्थित भैरवस्थानमा रहेको ऐतिहासिक भैरवनाथ मन्दिरको पुनर्निमाण तथा जिर्णोद्दार शुरु गरिएको छ । मन्दिरमा तान्त्रिक विधिमार्फत क्षमा पुजा गरी मूल गजुरलाई हटाएर पुन:निर्माणको काम सुरु गरिएको हो । पुरातत्व विभागको मापदण्ड अनुसार राष्ट्रिय पुननिर्माण प्राधिकारणले २ करोड ६४ लाख २७ हजार नौ सय...

निस्दीमा १५ लाख बराबरको अलैची विक्री

  २०७७-०९-२०        Prem Magar

पाैष २० पाल्पा, पाल्पाका किसानले व्यावसायिक अलैची खेती सुरु गरेका छन् । जिल्लाको निस्दी स्थित झिरुबासको लवेद, खाँदर, सहलकोट र रैनादेवी छहराको बल्ढेङ्गढीका किसानले आठ हेक्टर क्षेत्रफलमा अलैची खेती गरेका हुन् । कबुलियती वन कार्यक्रममार्फत अलैचीका बिरुवा र प्राविधिक सहयोग पाएपछि यहाँका किसानले अलैचीको व्यावसायिक खेती थालेका हुन् ।...

एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुल्याे

  २०७७-०९-१९        boli khabar

पाल्पा बाग्लुङ जिल्लाका एक युवकले कृते कागजात बनाएर पाल्पाबाट नागरिता लिएको रहस्य खुलेको छ । पाल्पाको रामपुर नगरपालिका वडा नंं १४ निवासी वर्ष ४८ का पिताम्बर अधिकारीको छोरा बनेर बाग्लुङको गलकोट नगरपालिका वडा नंं. ८ पचुवा खर्वाङ निवासी स्वः मानबहादुर कंडेल क्षेत्रीका छोरा वर्ष २२ का धनबहादुर कंडेलले जिल्ला...

पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन

  २०७७-०९-१९        boli khabar

पाल्पा । पाल्पामा भएको टिप्पर दुर्घटनामा परि चालकको निधन भएको छ । आइतबार दिउँसो सवा ३ बजे रिब्दीकोट गाउँपालिका–३ स्थित लप्सीको रुख नजिकै भएको टिप्पर दुर्घटनामा परि टिप्परका चालक रैनादेबी छहरा गाउँपालिका–५ मुझुङका ४० बर्षीय रामु कार्कीको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । सुनवल नवलपरासीबाट पाल्पा सिद्देश्वर...

बहुमत र अल्पमतको खेल : मन्त्री ज्ञवाली

  २०७७-०९-१९        Prem Magar

पाल्पा,पुस १८ नेपाल कम्युनिस्ट पार्टी नेकपा पाल्पाको अगुवा कार्यकर्ता भेला शनिबार पाल्पामा सम्पन्न गरेको छ । अगुवा कार्यकर्ता भेलालाइ नेपाल सरकारका परराष्ट्र मन्त्री तथा नेकपाका स्थाइ कमिटी सद्स्य प्रदिप ज्ञवालीले सम्बोधन गर्नुभएको छ । मन्त्री ज्ञवालीले नेकपा पाल्पा ओली समूहले आयोजना गरेको कार्यकर्ता भेलामा बोल्नुहुँदै नेकपाका स्थायी कमिटी सदस्य...

नेकपा स्थायी कमिटी बैठक पेरिसडाँडामा जारी

  २०७७-०९-१९        Prem Magar

काठमाडौं । विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । बैठक पेरिसडाँडामा जारी रहेको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिए । संसद् विघटनविरुद्ध संघर्ष गरिरहेको पुष्पकमल दाहाल र माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपाले शनिबार दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो ।...