मूख्य समाचार

कुन संवैधानिक निकायमा को सिफारिस ?

  २०७७-०९-०५        boli khabar

काठमाडौँ – सरकारले आइतबार संवैधानिक निकायका रिक्त ४५ पदमा सिफारिस गरिएको व्यक्तिहरुको नाम दर्ता गराएको छ । संवैधानिक परिषद्को पुरानो मितिको निर्णयअनुसार दर्ता गरिएका नामावलीअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेम राई तथा राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षमा टपबहादुर मगरको नाम सिफारिस गरिएको छ । कुन आयोगमा को सिफारिस...

प्रतिनिधिसभा भंग, वैशाख १७ र २७ गते आमनिर्वाचनको घोषणा

  २०७७-०९-०५        boli khabar

५ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी छन् । र, आम निर्वाचनको मितिसमेत तोकेकी छन् । आइतबार बिहान बसेको मन्त्रिपरिषद बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए । संसद विघटनको प्रस्तावको मन्त्रीहरुबाटै विरोध भएको थियो भने सत्तारुढ र...

प्रधानमन्त्रीद्वारा संसद विघटन गर्न सिफारिस

  २०७७-०९-०५        boli khabar

काठमाडौं । प्रधानमन्‍त्री केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद्‌ विघटनको सिफारिस गरेका छन् । प्रधानमन्‍त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको मन्‍त्रिपरिषद्‌को आकस्मिक बैठकमा ओलीले संसद् विघटनको सिफारिस गरेका हुन् । आफूलाई पार्टी भित्रबाटै हटाउने तयारी भइरहेका बेला प्रधानमन्त्री ओलीले संसद् विघटनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेका हुन् ।

निस्दी र पुर्वखोला जोड्ने रेचेघाटमा पक्की पुलको शिलान्यास

  २०७७-०९-०३        boli khabar

रामपुर पाल्पा पुस ३ निस्दी गाउँपालिका र पुर्वखोला गाउँपालिका जोड्ने निस्दी खोला रेचेघाटमा पक्की पुल निर्माण हुने भएको छ । नव निर्मित पक्की पुलको शिलान्यास लुम्बिनी प्रदेशका भौतिक बिकास तथा पुर्वाधार मन्त्री बैजनाथ चौधरीले एक कार्यक्रमका बिच गर्नुभएको हो । कार्यक्रममा बोल्दै मन्त्री चौधरीले हाल पाल्पामा सानो ठूलो गरि...

लुम्बिनी प्रदेशको सर्सत अनुदानमा तिन सय मेट्रिकटन क्षमताको शित भण्डार रामपुरमा निर्माण सम्पन्न हुदै

  २०७७-०९-०१        boli khabar

पुस १ रामपुर नगरपालिकामा तीन सय मेट्रिकटन क्षमताको शित भण्डार निर्माण अन्तीम चरणमा पुगेको छ । करिव एक रोपनी क्षेत्रफलमा कृषि तथा पशु सेवा शाखा कार्यालय परिषरमा एकतले चार कोठासहितको भवन निर्माण भइरहेको छ । प्रदेश सरकार लुम्बीनी प्रदेशको सर्सत अनुदानमा बन्न लागेको शित भण्डारको रबिना र अभिसा जेभी...

नेपाल र नेपालीले पिडाका बीच संसारसामु सक्षम प्रमाणित गरेको छ (सीईओ) : सुशिल ज्ञावली (भिडियाे)

  २०७७-०९-०१        boli khabar

“नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।”

आधारभुत माविकाे ९ कोठे भवनको शिलन्यास

  २०७७-०८-२९        boli khabar

राष्ट्रिय पुनः निर्माण प्राधिकरण कार्यालयका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बिधिवत् रुपमा शिलन्यास गर्नुभएको हाे । रामपुर नगरपालिका वडा नं ७ मा रहेको आधारभुत माविमा बन्न लागेको नौ कोठे पक्की भवनको आज शिलन्यास गरिएको छ । राष्ट्रिय भुकम्प पुनः निर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन ईकाई (शिक्षा) को सहयोगमा निर्माण...

नेपाल र नेपालीले पिडाका बीच संसारसामु सक्षम प्रमाणित गरेको छ (सीईओ) : सुशिल ज्ञावली

  २०७७-०८-२९        boli khabar

“नेपाल र नेपालीले पिडाका विच बाट उठेर विपतमा समालीन सक्छन् उच्च क्षमता छ भनेर संसारसामु सक्षम प्रमाणित गरेको छ ।” मंसीर २९ पाल्पा रामपुर , राष्ट्रिय पुननिर्माण प्राधिकरणका कार्यकारी निर्देशक (सीईओ) सुशिल ज्ञावलीले प्राधिकरणले अहिले गति लीएको बताउदै असार सम्म ९२ प्रतीशत जनताका घर सम्पन हुने बताउनु भयो ।  ...

रामपुर सहकारीकाे १३औँ बार्षिक साधारण सभा सम्पन्न

  २०७७-०८-२६        boli khabar

सदस्यहरुको सिर्जनशीलता र समृद्धि , सस्थांगत एंब बित्तीय क्षमता अभिवृद्धि भन्ने नारा सहित आज रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड को १३औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभा संस्थाका जेष्ठ सेयर सदस्य माया देबि भण्डारीले दिप प्रज्वलन गरि सुरु गरिएको हो । साधारण सभा मंसिर...

आपतकालीन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तर्कृया सम्पन्न

  २०७७-०८-२५        boli khabar

बन्दना पोखरेल मंसिर २५ आपतकालीन अवस्थामा हिंसा न्युनिकरणमा हाम्रो भुमिका विषयक छलफल तथा अन्तर्कृया कार्यक्रम पाल्पाको रामपुरमा सम्पन्न भएको छ ।म हिंसा गर्दीन हिंसा सहन्न  महिला तथा बालिका विरूद्ध कहिले हिंसा गर्दीन,  महिला तथा बालिका विरूद्ध हुने हिंसाको कहिले उपेक्षा गर्दीन जस्ता नाराले सभाहल गुन्जाउदै सुरू भएको  कार्यक्रम  रामपुर...