पाल्पा रामपुर पाल्पा – जिल्लाको निस्दी गाउँपालिकालाई यसैवर्ष खरको छानोरहित गाउँपालिका बनाउने अभियान शुरु गरिएको छ ।आर्थिक वर्ष २०७६/०७७ को निति तथा कार्यक्रम अनुसार निस्दीलाई खरको छानो मुक्त घर बनाउने उद्देश्यले गाउँपालिकाभरि प्रत्येक घरधुरीलाई कर्कट पाता वितरण गरिएको गाउँपालिकाका प्रवक्ता मेखबहादुर सुनारीले बताउनुभएको छ । गत वर्षको तथ्यांक अनुसार...
पाल्पा रामपुर २० कार्तिक २०७७ लुम्बिनी प्रदेश सरकारबाट रामपुर नगरपालिका भित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना/योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्त हुने योजना तथा कार्यक्रम र रकम सम्बन्धि विवरणपालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः–१. समानिकरण...
१९ कात्तिक, रामपुर । नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएका पाँच जनाको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत पाँच जना मजदुरहरुको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला माथिबाट खसेको सुख्खा पहिरोमा मजदुरहरु पुरिएका थिए । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रकाश...
जिल्लाको रामपुर नगरपालिका ७ किसान बारीका वर्ष ४४ का बुद्धी बल रानाको मृत्यु भएको लुम्बिेनि मेडिकल कलेज प्रभासका सुचना अधिकारी प्रदिप खनालले जानकारी दिनुभयो । मृत्यु हुने रानाको १० दिन कोरोनासँग मिल्दो जुल्दो लक्षण देखिए पछि परिक्षण गराउँदा कोरोना रिपोट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टी भए पछि...
१७ कार्तिक २०७७, लुम्बिनी प्रदेश सरकारबाट निस्दीगाउँपालिकाभित्र ०७७/०७८ का लागि रकम सहित तोकिएका आयोजना, योजना तथा कार्यक्रम र प्रदेश सरकारको लक्ष्य अनुसार एकमुष्ट बजेटबाट आ.व.०७७/०७८ मै निर्धारित भई प्राप्तहुने योजनातथाकार्यक्रम र रकम सम्बन्धिविवरणपालिकामा सिधै प्रदेशबाट बजेट पठाइने योजना र रकम ः१. समानिकरण अनुदान रकम – ५०,५९०००।– (यसबाट पालिकाले आफै...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच देखिएको गम्भीर मतभेदका कारण पार्टी एकता संकटमा परेको छ । प्रधानमन्त्री निकट स्रोतका अनुसार कार्यकारी अध्यक्ष प्रचण्डले पार्टीका कामलाई प्रभावकारी रूपमा अघि बढाउन छोडेर प्रधानमन्त्री पदमा दाबी गर्न थालेपछि समस्या...
रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ...
हेटौंडा । बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले प्रदेशका विभिन्न जिल्लामा बाँकी रहेका पुराना तुइन विस्थापन गरी यसै आर्थिक वर्षभित्र झोलुङ्गे पुल निर्माण गरिने बताउनुभएको छ । सोका लागि मन्त्रालयले प्राविधिक टोली जिल्ला÷जिल्लामा खटाइसकेको र प्रतिवेदन आउन बाँकी रहेको मन्त्री फुँयालले बताउनुभयो । उहाँले आज रासससँग कुरा गर्दै...
काठमाण्डौ । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई हजार दुई सय ६४ जना निको भएका छन् । अहिलेसम्म एक लाख...
पाल्पा । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको निधन भएको छ । तानसेन तम्घास सडक खण्ड अन्तर्गत रिब्दीकोट गाउँपालिका३, स्थित सिरुखर्कमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको ज्यान गएको हो । लु १९ प ८१७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिदा मोटरसाइकल चालक तानसेन–१४, का ३८ वर्षीय हरिप्रसाद ज्ञवालीको ज्यान...