काठमाडौं, कात्तिक १ । कानून उलंघन गर्दै सम्पत्ति विवरण नबुझाउनेमा सङ्घीय सरकारका पदाधिकारी र कर्मचारी अग्रपङ्क्तिमा रहेको पाइएको छ। हरेक आर्थिक वर्षको सुरुमा अघिल्लो आर्थिक वर्षको सम्पत्ति विवरण बुझाउने कानुनी व्यवस्था भए पनि संघीय सरकारमा कार्यरत पदाधिकारी र कर्मचारीहरुले अटेर गर्दै सम्पत्ति बिवरण नबुझाएको पाइएको हो । भ्रष्टाचार निवारण...
१ कात्तिक, काठमाडौं । आजबाट महान चाड बडादशैं शुरु भएको छ । दशैंको पहिलो दिन आज घरघरमा घटस्थापना गरिँदै छ । घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मा रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । घटस्थापना गर्दा पूजाकोठा वा दशैं घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी वैदिक...
पाल्पा पाल्पामा शुक्रवार १३ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रवार दिउँसो ३ बजेसम्मको अपडेट अनुसार तिनाउँ गाउँपालिकामा २ पुरुष र १ महिला, रिब्दीकोट गाउँपालिकामा २ जना पुरुष थपिएका छन् । त्यस्तै शुक्रवार नै तानसेन नगरपालिकामा ५ जना पुरुष र ३ जना महिला गरि १३ जनामा कोरोना पुष्टि भएको...
‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर बलात्कारलाई प्रशय दिने नियतको लेखन कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । साइबर अपराध ब्यूरोले स्थानीय प्रहरीसँगको समन्वयमा प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई काठमाडौं ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।
बौदीकाली नवलपुर, असोज २९ बेलायतमा बसोबास गर्ने बौदीकालीबासी नेपालीबाट प्राप्त सहयोग एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । विभिन्न पेशा ब्यबसाय गरि बेलायतमा बस्दै आउनुभएका बौदीकाली गाउँपालिकाको रकुवा र डेढगाउँबासीले पठाएको सहयोग रकम प्रती परिवार नगद रु ।१ हजार ५ सयका दरले बितरण गरिएको हो । बौदीकाली २ डेढगाउँका...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद् हेरफेर गरेका छन्। राष्ट्रपति कार्यालयका अनुसार ओलीले नेकपा सचिवालय सदस्य बिष्णु पौडेललाई अर्थ मन्त्री नियुक्त गरेका छन्। प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तानेका छन्। रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफैं राखेका छन्। त्यस्तै सहरी विकास...
काठमाडौं । कर्णाली प्रदेशका बहुसङ्ख्यक सांसद मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध उभिएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सुरु भएको छलफलमा मुख्यमन्त्री शाहीविरुद्ध प्रदेशका १८ जना सांसदले अघिसारेको अविश्वासको प्रस्ताव फिर्ता गराउनेबारे कुराकानी हुने स्रोतले जानकारी दियो ।...
२७ असोज, काठमाडौं । सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन...
२६ असोज, रामपुर । पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पुष्टि भएलगत्तै यही असोज २३ गते राति १२ बजेदेखि अगामी कात्तिक १ गते राति १२ बजेसम्मका लागि गाउँपालिका...