पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाको घुम्ती बैठक सम्पन्न भएको छ । बैठक रम्भा गाउँपालिका १ हुंगीको रम्भा रिसोर्टमा बसेको हो । बैठकले गएको मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रेस चौतारी नेपाल पाल्पाको भूमिका, प्रचार प्रसार र मिडिया परिचालनका विषयमा समीक्षा गरिएको सचिव नारायण...
पाल्पा । पाल्पामा बिहेभोज खाएपछि बिरामी हुनेको संख्या १५० पुगेको छ । पाल्पा चिर्तुङ्धारा घोरबन्दाका बासिन्दा मंसिर १७ गते बिहे भोज खाएपछि बिरामी परेका हुन् । उनीहरू बिरामी परेपछि उपचारका लागि बगनासकाली गाउँपालिकाले घरघरमा स्वास्थ्यकर्मी खटाएको छ । कतिपय बिरामी तानसेनका निजी मेडिकल, मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा...
पाल्पा। स्थायी पूर्वाधारविना मन्त्रालयहरू दाङ नसार्न चौतर्फी दबाब भइरहेको बेला बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका फर्निचरलगायत सामान रातारात दाङ लगिएको छ । मुख्यमन्त्री कार्यालय र निजी सचिवालयका सामानहरु स्थायी राजधानी देउखुरीको कार्यालयमा ल्याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार मानसिंह विश्वकर्माले जानकारी दिए । मंगलबार बिहानैदेखि देउखुरीको कार्यालय ब्यवस्थापनको काम भइरहेको...
पाल्पा । रामपुर वचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाले बधाई तथा शुभकामना कार्यक्रम गरेको छ । भर्खरै प्रतिनिधि सभा पाल्पा क्षेत्र नं १ (१) मा प्रदेश सभा सदस्य पदमा नवनिर्वाचित संस्थाका अध्यक्ष राजुप्रसाद श्रेष्ठलाई बधाई तथा शुभकामना कार्यक्रम आयाेजना गरिएको हाे । संस्थाका काेषाध्यक्ष भाेजराज भट्टराईकाे अध्यक्षतामा कार्यक्रम...
काठमाडौं । स्याङ्जा-२ मा पुन: मतदान नहुने भएको छ । निर्वाचन आयोगको आज बसेको बैठकले गणना सुचारू गर्न निर्देशन दिएको छ । स्याङ्जा-२ मा पठाइएको आयोगको स्थलगत टोलीको प्रतिवेदनको आधारमा गणना सुचारू गर्न निर्देशन दिइएको आयुक्त रामप्रसाद भण्डारीले बताए । स्याङ्जा २ चापाकोट नगरपालिकाका चारवटा बुथमा नेपाली कांग्रेसले एकलौटी...
पाल्पा। प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको मतपरिणाम सार्वजनिक भए संगै पाल्पाका नवनिर्वाचित प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । शुक्रबार दिउँसो जिल्लाको दुई वटै निर्वाचन क्षेत्रको मतगणना सकिए संगै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतले निर्वाचित भएको प्रमाण पत्र प्रदान गरेको हो...
पाल्पा । पाल्पाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ प्रदेश २ मा नेकपा एमालेका खेम बहादुर सारु निर्वाचित भएको छ । कांग्रेसका शंकर खनाललाई ४ हजार ७ सय ९१ मतान्तरले पछि पादै सारु निर्वाचित भएको हो । सारुले १४ हजार २ सय ९६ मत ल्याउँदा पाँच दलीय गठबन्धनका उम्मेदवार...
पाल्पा । पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवार बिजयी भएका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेशसभा सदस्यमा नेकपा एमालेले जित हात पारेको हो । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३...
पाल्पा । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरेले पहिलो पटकको प्रतिस्पर्धामै जित सुनिश्चित बनाएका छन् । मतगणाना जारी रहेपनि उनका प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेलाई फराकिलो मतान्तरले अग्रता लिएका छन् । स्थानीय तहको निर्वाचनमा वडास्तरमै भएको गठबन्धनविरुद्ध एमाले...
पाल्पा । पाल्पा क्षेत्र नम्बर १ बाट प्रदेशसभा सदस्य १(१) मा नेकपा एमालेका राजु प्रसाद श्रेष्ठले फराकिलो मतान्तरसहित विजयी भएका छन् । विजयी भएकाे निर्वाचन कायार्लयले घाेषणा पछि रामपुरमा विजयी र्याली निकालेका हाे । विजयी र्यालीमा नेता कार्यकर्ताकाे तथा शुभचिन्तकहरूकाे सहभागिता रहेकाे थियाे । फुलमाला सहित सहभागि भएकाे र्यालीमा...