राजनिती

काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाकाे प्रदेश सभामा खनालकाे एकल उम्मेद्वारीमा सिफारिस

  २०७९-०५-१६        बोली खबर

पाल्पा । आगामी मंसिर ४ गते हुने प्रदेश सभाको निर्वाचनका लागी नेपाली काँग्रेस पाल्पाले उम्मेद्वार सिफारिस गरेको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ प्रदेश (क) पाल्पाबाट प्रत्यक्ष तर्फको उमेद्वार र समानुपातिक उमेद्वारको नाम सिफरिस गरेको हो । बैठकले प्रदेश सभा निर्वाचनका लागी प्रत्यक्ष तर्फ श्यामकान्त खनालको एकल नाम...

अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति बीच हुने : चौधरी

  २०७९-०५-१६        boli khabar

पाल्पा । नेकपा एमालेका सचेतक एवं पोलिटव्युरो सदस्य शान्ता चौधरीले अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति विचमा चुनाव भएको भन्दै नेकपा एमालेले जित्यो भने देशले र महागठबन्धनले जित्यो भने विदेशीले जित्ने दावी गर्नुभयो । बिकास र समृद्धि ल्याउने सबैलाइ सम्मान गर्ने देशलाइ बिकासको युगमा पुर्याउन एमालेसंग अन्य...

न्यायाधीश माग गर्नेलाई नबनाउँदा मेराविरूद्ध लागे: चोलेन्द्रशमशेर

  २०७९-०५-१५        बोली खबर

काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले महाभियोग...

नेकपा एसबाट पाल्पा क्षेत्र नं. २ मा पाण्डे सिफारिस

  २०७९-०५-१४        बोली खबर

पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी(एस) पाल्पाले सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य उम्मेदवारको रुपमा सोम प्रसाद पाण्डेलाई सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी...

डोजर लगाएपछि बालेनले लेखे- मैले के बिराएँ ?

  २०७९-०५-०९        बोली खबर

काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन्...

एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेलः पूर्वमन्त्री राना

  २०७९-०५-०६        बोली खबर

पाल्पा । नेकपा एमालेका पूर्वमन्त्री तथा  प्रतिनिधी सभा सदस्य दल बहादुर रानाले  एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको बताएका छन् । रानाले रामपुर नगर कमिटी पाल्पाले सोमबार अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रम पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेको अहिलेको सरकार मुलुकको हित र जनताको जीविका भन्दापनि...

अन्तरघातीले पार्टी छाडेर भागेको एमाले पाल्पाकाे आरोप (विज्ञप्ति सहित)

  २०७९-०५-०६        बोली खबर

पाल्पा । नेकपा एमाले पाल्पाले अन्तरघातीले पार्टी छाडेर भागेको आरोप लगाएको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन गठबन्धनसंग मिलेर अन्तरघात गरेका केही व्यक्तिहरूले पार्टी छाडेर गएको सोमबार एक विज्ञप्तिमार्फत जनाएको हो । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले हस्ताक्षर गरेको विज्ञप्तिमा तानसेन नगरपालिकामा पार्टीका तर्फबाट पटक पटक...

तानसेनका निवर्तमान नगर प्रमुख तथा उप प्रमुख नेकपा एसमा प्रवेश

  २०७९-०५-०५        बोली खबर

पाल्पा । तानसेन नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार शाही र उप प्रमुख लक्ष्मीदेवी पाठकसहितका नेताहरु नेकपा एकिकृत समाजवादी (एस) मा प्रवेश गरेका छन् । नेकपा एमालेबाट २०७४ को स्थानीय तहको निर्वाचनमा तानसेन नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा निर्वाचित भएका उनीहरु पार्टीका गतिविधिहरुबाट असन्तुष्टि जनाउँदै नेकपा एसमा प्रवेश गरेका...

नागरिकता विधेयककाे नेमकिपाद्बारा विरोध प्रर्दशन

  २०७९-०५-०२        बोली खबर

काठमाण्डौं । नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीवार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रतिनिधि सभामा छलफलका क्रममा रहेको नागरिकता विधेयकको विरोधमा नेमकिपाका नेता कार्यकर्ताले प्रदर्शन गरेका हुन् । साउन १५ गते सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि पठाएको विधेयक साउन १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामै फिर्ता...

कांग्रेस सांसदले गरिन् राष्ट्रपति कदमको स्वागत

  २०७९-०५-०२        बोली खबर

काठमाण्डाैं । सत्तारुढ नेपाली कांग्रेसकी एक सांसदले नागरिकता विधेयक फिर्ता गर्ने राष्ट्रपतिको कदमको स्वागत गरेकी छन् । दलीय निर्देशन मान्नुपर्ने भएकोले सरकारको प्रस्तावमा समर्थन गरे पनि आफ्नो मनले नागरिकता विधेयकलाई स्वीकार नगरेको उनले बताइन् । राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकमाथि बिहीवार प्रतिनिधि सभामा भएको छलफलमा कांग्रेस सांसद पार्वता डीसी...