पाल्पा : नेकपा एमाले पाल्पाको तेस्रो पूर्ण बैठक शनिबार तानसेनमा सम्पन्न भएको छ। बैठकमा गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनको समिक्षा गरिएको छ। सोही अवसरमा निर्वाचनमा एमालेका उमेदवारलाई जिताउन भूमिका निर्वाह गरेका ८ जनालाई जिल्ला कमिटीमा मनोनीत भएका छन। दिलबहादुर गाहा (सत्यवती), विष्णु कडेल (सिद्देश्वर) हरिसुमर रेग्मी( मदनपोखरा), फर्सबहादुर...
पाल्पा । सम्पुर्ण श्रमजीवी र किसान एकजुट होऔ भन्दै किसान महासंघ पाल्पा रामपुरले बिरोध सभा गरेको छ ।रासायनिक मलको अभाव र बढ्दो महँगी विरुद्ध बिरोध सभा सम्पन्न भएको छ । किसानलाइ मल दे सरकार , कृषि मन्त्री राजिनामा दे , जस्ता प्ले कार्ड बोकेर रामपुर बेझाड चोक बाट र्याली...
काठमाडौं । मन्त्रिपरिषद् तत्काल पुनगर्ठन नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता साझेदार दलका शीर्ष नेताहरूलाई तत्कालै मन्त्रिपरिषद् पुनर्गठन नगर्ने विषयमा सहमत गएका छन् । एकीकृत समाजवादीले आइतबार मात्र शहरी विकासमन्त्री झाँक्री, स्वास्थ्यमन्त्री खतिवडा, श्रममन्त्री श्रेष्ठ र पर्यटनमन्त्री प्रेम आलेलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । स्वास्थ्य राज्यमन्त्री...
काठमाडौं । नेकपा एसले सिफारिस गरेका नयाँ मन्त्रीहरुले आज सपथग्रहण गर्दैछन् । नवनियुक्त मन्त्रीहरु जीवनराम श्रेष्ठ, मेटमणि चौधरी, शेरबहादुर कुँवर र हिरा केसीले आज सपथग्रहण गर्न लागेका हुन् । नेकपा एसले एकीकृत समाजवादीबाट अहिले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम...
नेकपा एमाले रामपुर नगर कमिटीले नबनिर्वाचित जनप्रतिनिधि हरुलाइ बधाई , शुभकामना तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न गरेको छ। नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मीको अध्यक्षता र लुम्बिनी प्रदेश सांसद माननीय युबराज खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । बधाई, शुभकामना तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी लुम्बिनी...
नेपाल उत्पीडित जातिय मुक्ति समाज रामपुर नगर कमिटीले १६ औं जातीय विभेद उन्मुलन दिवसको अवसरमा स्थानीय तहको निर्वाचनमा निर्वाचित दलित महिला सदस्यहरु लाई बधाई तथा सम्मान कार्यक्रम र उपबिजेता दलित महिला सदस्य हरुलाई प्रोत्साहन गर्ने कार्यक्रम गरेको छ। नेपाल उत्पीडित जातीय मुक्ति समाज रामपुर नगर कमिटीका अध्यक्ष डिल बहादुर...
पाल्पा । निस्दी गाउँपालिमा ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने बताउनु भएकाे छ । निस्दी गाउँपालिमा आईतबार भएको पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उक्त कुरा बताउनु भएकाे हाे । उहाँले अपाङ्गता भएका पहेलो कार्ड वालालाई पनि कार्यविधि बनाएर भत्ता दिने बताउनु भएको हाे ।...
काठमाडौं । आज गणतन्त्र दिवस । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा भएको दिन।मुलुकलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको १४ वर्ष पुगेको छ । ननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक...
पाल्पा । पूर्वखोला गाउँपालिका पुर्वखोलामा नव निर्वाचित जनप्रतिनिधिसंग पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएकोछ । कार्यक्रममा पूर्वखोला लार्इ अभिभावक विहिन बालबालिकाको अभिभाबक बन्ने अध्यक्ष नुन बहादुर थापाको बताउनु भएको छ । पूर्वखोलाले तय गरेको नारा शिक्षा स्वास्थ्य पर्यटन सडक कृषी सहितको पुर्वाधार, पूर्वखोला विकासको आधार भन्ने नारालाई सार्थकता दिन अगाडि...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले सामाजिक तथा आर्थिक बिकासमा जोड दिने गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनु भएको छ । नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधिहरुका लागि स्वागत, बिदाई तथा सम्मान कार्यक्रममा बोल्नु हुँदै उक्त कुरा बताउनुभएको हो । कार्यक्रम बोल्नु हुँदै निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालले स्थानीय तह सदस्य निर्वाचन...