पाल्पा । रामपुरमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोध गर्दै अनेरास्ववियुले विरोध प्रदर्शन भएको छ । नेकपा एमालेका भातृसंगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) शहीद बहुमुखी क्याम्पस इकाई कमिटीले मंगलबार अपरान्ह बेझाँड बजारमा प्रदर्शन गरेको हो । विद्यार्थीहरुले बेझाँड बजार नहर अफिस बगैँचा बाट नारा लगाउँदै प्ले...
नवलपरासी जिल्ला बौदिकाली गाउँपालीकामा सोमबार नव निर्वाचित पालीका अध्यक्ष प्रकास ओझाले मुख्य निर्वाचन अधिकृतको कार्यालय कावासोतिमा सपथ ग्रहण गर्नु भए संगै सोमबार नवनिर्वाचित उपाध्यक्ष डिलकुमारी सारुसंगै वडा अध्यक्ष र वडा सदस्यहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमीटि सदस्य बाल प्रसाद ठाडा...
पाल्पा । रम्भा गाउँपालिकाको मत परिणाम सार्वजनिक भएकाे छ । मतगणनामा बिवाद भएपछि केही दिन स्थागित भएकाे थियाे । मत परिणामसंगै एमालेबाट उम्मेदवार बनेका विष्णु प्रसाद भण्डारी र उपाध्यक्षमा राधा कुमारी श्रेष्ठ विजयी भएका हुन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्षमा विजयी भण्डारीले ५ हजार ५८६ मत पाएका छन्...
पाल्पा, रामपुर नगरपालिकामा निर्वाचित नगर प्रमुख रमण बहादुर थापाले रामपुर नगरमा एक घर एक कलरको योजना प्रविधिकसंग सल्लाह गरेर अगाडी बढ्ने बताएका छन् । थापाले शनिबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै ५ वर्षे कार्यकाल निजमाती कर्मचारीको ब्यवस्थापन तथा कोभिड संक्रमणमा विच वितेको भन्दै अबको योजना कतिबद्ध भएर विकास योजनामा केन्द्रित...
पाल्पा । स्थानीय तह निर्वाचनमा तानसेन गठबन्धनका उम्मेदवार विजयी भएका छन । तानसेन नगरपालिकाकोे प्रमुखमा सन्तोषलाल श्रेष्ठ र उपप्रमुखमा प्रतिक्षा सिंजाली विजयी भएको हो । नेपाली कांग्रेसका उम्मेदवार सन्तोषलाल श्रेष्ठ ११ हजार २७३ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका धनेन्द्रराज घिमिरेले १० हजार ३९४ मत प्राप्त...
पाल्पा । स्थानीय तह निर्वाचनमा रामपुर नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका रमण बहादुर थापा पुनः निर्वाचित भएकाछन् । निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार अधिवक्ता शिव अर्याललाई ३ सय ७३ मतले पराजित गर्दै थापा दोस्रो पटक मेयरमा विजयी भएको हो । थापाले १० हजार ४ सय ५६ मत र अर्यालले १०...
पाल्पा । निस्दी गाउँपालिकाको वडा नं.–७, ज्यामिरेमा कांग्रेसको विरासतलाई यसपटक नेकपा (एमाले) ले ताेडेकाे छ । नेकपा एमालेका मुक्त बहादुर पाटाको प्यानल विजयी भएको छ । पाटा मगरले ९२० मत प्राप्त गर्नुभएको थियो । भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका मोहन राक्से ७५३ मत प्राप्त गर्नुभएको थियो । १६७ को...
पाल्पा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत पाल्पाको निस्दी गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार मुक्त बहादुर सारु ६६५२ मत ल्याई विजयी भएका छन् । उनले निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार गोविन्द प्रसाद अर्याललाई ३,१८६ मतान्तरले पराजित गरेका हुन् । पराजित गोविन्द प्रसाद अर्यालले ३४६६ मत...
पाल्पा। रामपुर नगरपालिका ४ को वडा अध्यक्षमा राम बहादुर राना विजयी भएको छ । वडाको मतगणना अनुसार नेपाली कांग्रेस बाट राना सहितको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार रानाले १ हजार ३ सय ३ मत प्राप्त गरेको छ । त्यस्तै उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विष्णु...
पाल्पा । माथागढी गाउँपालिकाको वडा नं.-३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी भएको छ। घर्ती मगरले १३७० मत प्राप्त गर्नुभएको थियो। भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक थापाले १२१४ मत प्राप्त गर्नुभएको थियो। १५६ काे मतअन्तरले नेकपा एमालेका प्रत्यासी घर्तिमगरकाे प्यानल विजयी बनेका हुन् ।...