पाल्पा । निस्दी गाउँपालिका वडा नं. ६ अर्चलेको मतपरिणाम सार्वजनिक भएको छ । नेकपा एमाले वडा नं. ६ बाट प्रत्यासी मेक बहादुर सुनारीको प्यानल विजयी भएका छन् । सुनारीले ८२४ पराकिलो मतअन्तरले विजयी भएका हुन । गठबन्धनका रुख चिन्हबाट प्रत्यासी बनेका गगन सिं खन्गाहले १०४ मत प्राप्त गरेका थिए...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको मत परिणाम मध्यरातमा सार्वजनिक भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी भनिएकाे साविको गल्धामा एमालेका दुर्गा बहादुर सोमैको प्यालन नै बिजयी भएका छन् । सोमैले ३ सय ६६ मत अन्तरले गठबन्धनका प्रत्यासी रुख चिन्हबाट उम्मेदवार बनेको कालुराम सारुलाई...
पाल्पा । रामपुर नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । राना ७ सय ६८ मत सहित निर्वाचित भएको हो । एमालेबाट अध्यक्षका प्रत्यासी नेत्र गाहालाई ८२ मतले पछि पार्दै रानाले विजयी हासिल गरेको हो । गाहाले ६ सय...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ३ झिरुबासको वडा अध्यक्षमा नेकपा (एमाले)का नविन्द्र सोती सहितको प्यानल विजयी भएको छ । निर्वाचित सोतीले १ हजार २० मतसहित निर्वाचित हुनु भएको हो । उहाँका प्रत्यासी गठबन्धनका उम्मेदवार धनबहादुर खण्डलुकले ३ सय ९३ मतपछि पार्दै सोतीले विजयी हासिल गरेको हो । त्यस्तै...
पाल्पा । रामपुर नगरपालिका २ मा नेपाली कांग्रेसका कृष्ण बहादुर दर्जी विजयी हुनु भएको छ । नेकपा एमालेका प्रतिस्पर्धी कृष्ण बहादुर थापालाई पराजित गर्दै दर्जी विजयी हुनु भएको हो । दर्जीले ९ सय ९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी थापाले ४ सय १५ मत प्राप्त गर्नु...
पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको नेकपा (एमाले) निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ्गबाट आफ्नो विजयी यात्रा सुरु गरेको छ । वडा नं. १ को अध्यक्षमा ७ सय २५ मतका साथ नेकपा (एमाले)बाट यम बहादुर राना निर्वाचित भएको हो । यस अघि नेकपा नेपालीे कांगेसले निरन्तर विजयी हासिल...
पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् । मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको...
पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ । १०...
पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज देशभर मतदान हुदैछ । तोकिएका कर्मचारी, सुरक्षाकर्मी र आवश्यक सामग्री पाल्पाका मतदानस्थलमा पुगेका छन् । मतदान अधिकृत र सहायक मतदान अधिकृतले मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट आवश्यक सामग्री बुझी सम्बन्धित केन्द्रमा पुगेका हुन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा जिल्लामा १ लाख...
काठमाडौं । नयाँ मतदाताहरूका लागि निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ । पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।...