राजनिती

नक्सा फेर्न सक्ने एमालेले देशको मुहार फेर्छः उपमहासचिव ज्ञवाली (फाेटाे सहित)

  २०७९-०१-२७        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनकाे पूर्व सन्ध्याम नेकपा एमालेका रामपुरले चुनाबी कोण सभामा सम्पन्न गरेकाे छ। नेकपा एमालेका उपमहासचिव तथा पूर्वमन्त्री प्रदीप ज्ञवालीले  बोल्दै देशको नक्सा फेर्न सक्ने एमालेले देशको मुहार फेर्ने बताउदै एमाले मात्र यस्तो पार्टी हो जसले जन भावना बुझेर ठुलो तथा सानो सबै खाले बिकास गर्न...

आज राति १२ बजेदेखि मौन अवधि सुरू : उल्लङ्घन गरे उम्मेदवारी रद्द देखि एक लाख जरिबाना

  २०७९-०१-२७        बोली खबर

पाल्पा । स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि लागू हुँदैछ । निर्वाचन आयोगले आउँदो शुक्रवार हुने मतदानका लागि आज मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म मौन अवधि लागू गरेको हो । मौन अवधिमा आचारसंहिता विपरीतका गतिविधि गर्न नपाइने आयोगले जनाएको छ । चुनावलाई स्वच्छ, निष्पक्ष, पारदर्शी र...

कालीगण्डकी डाईभर्सन कुनै पनि हालतमा गर्न नहुनेः एमाले मेयर पदका उम्मेदवार अर्याल

  २०७९-०१-२३        बोली खबर

पाल्पा । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) तर्फबाट मेयर तथा उपमेयर उम्मेदवारका बीच पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एमाले)को तर्फबाट चुनावी मैदानका उक्रिनु भएका प्रमुख तथा उपप्रमुखको आम समुदायका लागि संकल्प तथा प्रतिवद्धता विषयमा कार्यक्रम भएको हो । पत्रकारहरुको प्रश्नमा नेकपा (एमाले)को तर्फबाट प्रमुख पदमा...

‘डिजिटल रामपुर’ एमाले उम्मेदार अर्यालको संकल्प

  २०७९-०१-२१        बोली खबर

पाल्पा । रामपुर नगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले)का तर्फबाट उम्मेदवार  शिव अर्यालले ‘डिजिटिल रामपुर’को अवधारणा अघि सारेकाेछ । “रामपुर नगरको केन्द्रबाट टाढा रहेका वडाका नागारिकले सेवा पाउन अब केन्द्र धाउने होइन, वडाबाटै घरमै बसी बसी सेवा लिन पाउने गरी डिजिटल अवधारणा ल्याएकाे हाे । नगर प्रमुख पदमा निर्वाचित भएमा...

नेपाली कांग्रेस रामपुरकाे संकल्प पत्र सार्वजनिक

  २०७९-०१-२१        बोली खबर

पाल्पा  । नेपाली कांग्रेस रामपुरले स्थानीय तह निर्वाचन २०७९ को संकल्प पत्र सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनमा जनताको घरदैलोमा पुग्ने एजेण्डा सहितको पत्र सार्वजनिक गरेको हो । ‘सबल स्थानीय सरकार नेपाली कांग्रेसको रहर, समुन्नत र समृद्ध हाम्रो रामपुर शहर’ भन्ने नारा सहितको संकल्प पत्र प्रस्तुत गर्दै सुशासन...

महिला सशक्तीकरणसंगै समृद्धि निस्दीको लागि उपाध्यक्षको उम्मेदवारी – श्रेष्ठ

  २०७९-०१-२०        बोली खबर

पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले निस्दीको उपाध्यक्षमा तिरन कुमारी श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठले, महिला सशक्तीकरणसंगै समृद्धि निस्दीको लागि उपाध्यक्षको उम्मेदवारी दिएको बताएका छन् । निर्वाचित भएपछि सबैभन्दा पहिला निस्दीका महिलाको सशक्तीकरणमा जोड दिदै , घरेलु तथा महिला हिंसाको अन्त्य गरी समृद्धि निस्दीको लागि...

रामपुर एमालेको चुनावी घरदैलो कार्यक्रमकाे रौनकता (फोटोसहित)

  २०७९-०१-१९        बोली खबर

पाल्पा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामपुर नगरपालिका प्रचारप्रसार तथा घरदैलो तिव्रता बढाएको छ । आज (सोमबार) रामपुर नगरपालिका वडा नं. ३ मा घरदैलो कार्यक्रम सहित कोण सभा सम्पन्न भएकोछ । घरदैलो कार्यक्रममा कार्यकर्ता उत्साहित भएर सहभागि भएको नेकपा एमालेले जनाएको...

चुनावी प्रचारप्रचारमा आक्रमण प्रति एमालेद्धारा भर्त्सना (प्रेस बिज्ञप्ती सहित)

  २०७९-०१-१८        बोली खबर

स्थानिय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेको चुनावी प्रचारप्रचार कार्यक्रमको शिलशिलामा आज रामपुरमा आक्रमण भएको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले रामपुर नगरकमिटि पाल्पाले प्रेस विज्ञप्ती निकालेर शान्तिपूर्ण रुपमा आफूहरुले रामपुर नगरपालिकाको वडानम्बर १० मा कार्यक्रम गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले हातहतियार सहित आफ्ना कार्यकर्तामाथी आक्रमण गर्नु दुःखद...

एमाले चुनावी घरदैलाे कार्यक्रममा कांग्रेस युवाकाे आक्रमण (तस्बिरसहित)

  २०७९-०१-१८        बोली खबर

पाल्पा । स्थानीय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख उपप्रमुख सहितका उमेम्वारहरुले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा आज शिकोडाँडामा नेपाली काग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन । विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाई, दिदीबहिनीसंग परिचय एवं मत माग्ने काम...

वडाबाटै अधिक्तम सेवा दिने अर्यालको प्रतिबद्धता

  २०७९-०१-१८        boli khabar

१७ बैशाख – नेकपा एमालेका तर्फ बाट रामपुर नगरपालिकाका लागी मेयर पदका उम्मेद्वार शिब अर्यालले नागरिकलाई वडा कार्यालय बाटै अधिकतम सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रामपुर नगरपालिका वडा नं. ९ को संयूक्त चुनावी भेलालाई संबोधन गर्दै अर्यालले नागरिकलाई ससाना कामका लागी रामपुर नगरपालिका कार्यालय सम्म धाउनुपर्ने...