राजनिती

रामपुर २ भलायटारकाे एक घरमा आगलागी

  २०७९-०१-१७        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा न २ भलायटारमा आगलागी भएको छ । राति करिब १० दश बजे तिर  पदम कुमालको घरमा आगो लगेको हो । उहाँका अनुसार करिब राति साढे १० मा सास फेर्न गार्‍हो भएको पछि मात्र आफु उठेको बताउनु भएको छ । कुमाल नेकपा एमाले वडा न...

निस्दीमा पाटाले दिएकाे स्वतन्त्र उम्मेदवारी फिर्ता

  २०७९-०१-१७        बोली खबर

पाल्पा । निस्दीमा पालिका अध्यक्षका स्वतन्त्र उम्मेदवारी दमन सिंह पाटाले उम्मेदवारी फिर्ता लिनुएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे हो । पाटाले गएको १२ गते स्वतन्त्रबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए । पाटाले आफु पार्टीको जिम्मेवारी पदमा रहेकोले पार्टीको नीति , सिद्धान्त...

अखिर काे हुन् त ? रामपुर नगरपालिकको उपमेयर उम्मेदवार दुर्गा देवि राना

  २०७९-०१-१५        बोली खबर

पाल्पा । नेकपा एमाले रामपुर नगर पालिकाको उपमेयरमा दुर्गा देवी राना लाई उमेद्वार बनाउने निर्णय गरेको छ । वैशाख १० गते सम्पन्न पार्टी प्रदेश कमिटीको सचिवालय वैठकले दुर्गा देवी रानालाई उपप्रमुख उठाउने निर्णय गरेको हो । एमालेले मेयरमा भने पेशागत तथा प्रगतिशिल कानुन व्यवसाय संगठनका केन्द्रिय उपमहासविच शिव अर्याललाई...

निस्दीमा अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाको मनोनयन दर्ता (सूचीसहित)

  २०७९-०१-१३        बोली खबर

पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि पाल्पाको निस्दी गाउँपालिकामा मनोनयन दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षतामा ५ जना र उपाध्यक्षमा ३ जनाको मनोनयन दर्ता भएको छ । नेकपा एमालेको तर्फ बाट मुक्त बहादुर थापा, गठबन्धनको तर्फ बाट कांग्रेसका गोपाल अर्याल, स्वतन्त्र बाट दमन सिंह पाटा, मंगोल नेशनल अर्गनाईजेशनको...

रामपुरमा राप्रपाको उम्मेद्बारी मनोनयन

  २०७९-०१-१२        boli khabar

पाल्पा रामपुर नगरपालिकामा सोमवार राष्ट्रिय प्रजातन्त्र पार्टिले आफ्नो उमेदवारी दर्ता गराएको छ । रामपुरलाई रामको तपोभुमि वनाउने उदेश्यका साथ वढ्दो अशान्ति र हिंसाका विरुद्ध हिन्दु राज्य कामय गर्नका लागि उमेदवारी दिएको मेयर पदका उमेदवार राजेन्द्र ढकालले जानकारी दिनु भएको छ । राप्रपाका तर्फवाट मेयर पदका उमेदवारमा राजेन्द्र ढकाल र...

तरुण दलका क्षेत्रिय सभापति श्रेष्ठद्वारा रामपुरमा मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दर्ता

  २०७९-०१-१२        बोली खबर

पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि रामपुरमा मेयर पदमा स्वतन्त्र उमेदवारी दर्ता गराएका छन् । पाल्पा रामपुर नगरपालिकामा नेपाली काग्रेसकाे भातृ संगठन तरुण दलका क्षेत्रिय सभापति प्रेम श्रेष्ठले मेयर पदमा स्वतन्त्रबाट उमेदवारी दर्ता गराएका हुन् ।  श्रेष्ठ नेपाल तरुण दलका क्षेत्रिय सभापति हुन् भने उनले टिकट वितरणमा मन...

पाल्पा नेकपा एमालेले खाता खोल्यो

  २०७९-०१-१२        boli khabar

स्थानिय तह निर्वाचनमा अन्तर्गत पूर्वखोला गाउँपालिका ५ विरकोटबाट दलित महिला सदय पार्वती हिताङ निर्विरोध निर्वाचित हुनुभएको छ । दलित महिना सद्स्यमा अरु कुनै व्यत्तिको उम्मेद्बारी नपरेकाले हिताङ नीरविरोध विजय बन्नु भएको हो ।

रामपुरमा ५ दलकाे मनाेनयन, तरुण दलका क्षेत्रिय सभापति श्रेष्ठकाे स्वतन्त्र उमेदवारी दर्ता

  २०७९-०१-१२        बोली खबर

पाल्पा ।  रामपुर नगरपालिकामा ५ जना मेयरको उमेदवारी दर्ता गराएका छन् । देशभर आज भएको मनोनयन दर्ता भएको छ । पाल्पा जिल्ला रामपुर नगरपालिकामा पनि सोमवार विभिन्न राजनितिक दलले मनोनयन दर्ता गराएका छन् । नेकपा एमालेबाट मेयर पदमा शिव अर्याल र उपमेयर पदमा दुर्गा देवि रानाले मनोनयन दर्ता गराएका...

नेपाली काँग्रेस रामपुरमा मेयर र उपमेयरकाे उम्मेदवारी मनोनयन दर्ता

  २०७९-०१-१२        बोली खबर

पाल्पा । रामपुर नगरपालिकामा नेपाली काँग्रेसबाट मेयर र उपमेयरका उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरका उम्मेदवार रमण बहादुर थापा र उपमेयरका उम्मेदवार बाल कुमारी थापाले सोमबार मनोनयन दर्ता गरेका हुन् । मेयर थापा यस अघि निर्वािचत मेयर हुन् भने उपमेयरकाे उम्मेदबार थापा कार्यपालिका सदस्य हुन् ।

निस्दीमा पाटाको स्वतन्त्र उम्मेदवारी दर्ता

  २०७९-०१-१२        बोली खबर

पाल्पा । निस्दी गाउँपालिकामा नेकपा एमाले पाल्पाका जिल्ला सदस्य दमन सिंह पाटाले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा पाटाले अध्यक्षमा उम्मेदवारी दर्ता गरेकाे हाे । पाटा नेकपा एमाले जिल्ला कमिटी पाल्पाका सदस्य एवं निस्दी इन्चार्ज हुन् । नेकपा एमालेको...