। नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको एमाले प्रदेश कमिटि सदस्य एवम् बगनाकाली इन्चार्ज देबीप्रसाद बस्यालले बताउनुभयो । अध्यक्षकी उम्मेदवार चिदी हाल...
पाल्पा । राष्ट्रिय युवा संघ नेपाल, रामपुर नगर कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको गत चैत्र १९ गतेको बृहत भेलाबाट तय गरिएको राष्ट्रिय युवा संघ नेपालको अधिबेशनबाट अध्यक्ष सहितको कमिटीले पुर्णता पाएको हो । राष्ट्रिय युवा संघ नेपाल पाल्पा...
रामपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) रामपुर नगरकमिटिको पाचौ पुर्ण बैठक सम्पन्न भएको छ । राम्चे सामुदायिक बनको हलमा भएको भएको बैठकको प्रमुख अतिथि पोलिटव्युरो सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज दलबहादुर रानाले बोल्दै राष्ट्रियता, स्वाधीनता , बिकास र समृद्धिका लागी एमालेलाइ जिताउनु पर्ने बताउनु भएको छ। नगर कमिटी...
पाल्पा । स्थानीय निर्वाचन २०७९ को लागि नेकपा एमाले निस्दी,पाल्पाले वडाध्यक्षको उम्मेदवार छनौट गरेको छ । आगामी बैशाख ३० गते शुक्रबार देशभर सन्चालन हुने स्थानीय निर्वाचनको लागि वडाध्यक्षमा वडा नम्बर-१,बाकामलाङ्गबाट यम बहादुर राना,वडा नम्बर-२,सहलकोटबाट फत्ते सिं दर्लामी,वडा नम्बर-३, झिरुबासबाट नविन्द्र थापा (सोती) र वडा नम्बर-४,मित्यालबाट सन्तबिर सुनारीको नेतृत्वमा वडा...
एमाले पाल्पाको दोस्रो बैठकबाट के के भयो निर्णय भयो ।पाल्पा। नेकपा एमाले जिल्ला कमिटी पाल्पाको दोस्रो बैठक मंगलबार तानसेनमा सम्पन्न भएको छ । बैठकले निर्वाचन केन्द्रित भएर काममा गर्न जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा...
पाल्पा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई आफ्नो स्वार्थका लागि जेसुकै गर्न पनि तयार रहेको बताएका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको भेला तथा अधिवेशनको उद्घाटन गर्दै उनले प्रचण्ड र माधव नेपाल एमालेलाई घाँडो भएपछि पार्टीले नै पन्छाएको बताएका...
पाल्पा । नेकपा एमाले भातृसंगठन नेपाल युवा संघ नेपालका इन्चार्ज तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत आज रामपुर आउने भएका छन् । नेकपा एमाले रामपुर नगर कमिटीको अधिवेशन तथा युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न रामपुर आउन लागेको नेकपा एमाले रामपुरले जनाएको छ । भेला रामपुर श्रीनगर होटलको सभाहलमा दिनको ११ः००...
पाल्पा । वैशाख ३० गते देशैभरका हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले ६ सय ७६ जना जिल्ला न्यायाधीश तथा नेपाल सरकारका राजपत्रांकित द्वितीय श्रेणीका अधिकृतस्तरकालाई मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको रुपमा नियुक्त गरेको हो ।...
अखिल नेपाल महिला संघ पाल्पाको १० औ जिल्ला अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले गीता पाण्डयेको अध्यक्षतामा ६१ सदस्यिय जिल्ला कार्य समिति चयन गरेको छ । जसको उपाध्यक्षमा तुलसा पाण्डये र दुर्गादेवी राना सचिवमा मिना जि.सी.चयन गरेको हो भने सहसचिवमा बिमला बस्याल र कोषाध्यक्षमा बिना के.सी. चयन गरिएको हो...
अखिल नेपाल महिला संघ १० औ जिल्ला अधिबेशन शनिबार सम्पन्न भएको छ । तानसेन नगरपालिका सभा हलमा भएको अधिबेशनको खुला सत्रमा नेकपा एमाले पोलिट्व्युरो सदस्य ठाकुर गैरेको प्रमुख आथित्थ्यतामा सम्पन्न भएको हो । प्रमुख अतिथि पोलिटव्युरो सदस्य गैरेले बोल्दै अनेमसंघले राष्ट्र निर्माण र राजनैतिक सामाजिक रुपान्तरणका लागी खेलेको भुमिकाको...