नेकपा एमाले रामपुर नगरपालिका वडा न १० ले वडा कार्यालय उद्बघाटन गरेको छ ।कमिटीका उपाध्यक्ष टोप बहादुर श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममाप्रमुख अतिथि प्रदेश सभा सदस्य दस्य युवराज खनाल रहनु भएको हो । प्रमुख अतिथि खनालले बोल्दै नेकपा एमाले राष्ट्र र राष्ट्रियताका पक्षमा बोल्ने र बिकास प्रेमि पार्टी...
पाल्पा। नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल पाल्पाको अध्यक्षमा बिष्णु आचार्य चयन हुनु भएको छ। तानसेन नगरपालिकाको सभाहलमा शुक्रवार सम्पन्न संघको नवौं अधिबेशनले आचार्यको नेतृत्वमा ६१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो।जसको उपाध्यक्षमा कृष्ण कार्कि र सचिवमा बिजय रानाभाट चुनिएका छन। उपसचिवमा निर्मल न्यौपाने , भेस...
स्याङ्जा । चापाकोटको कृषि तथा बन क्याम्पसको अध्यक्षमा नविन काफ्ले मनोनित भएका छन् । लामो समय विवादमा रहदै आएको कृषि तथा वन क्याम्पसमा नगर प्रमुख शिवकुमार गिरी संरक्षक रहने गरी हाल परिवर्तित नाम प्राकृतिक स्रोत व्यवस्थापन कलेजको संचालक समितिको अध्यक्षमा काफ्लेलाई मनोनयन गरिएको नगरपालिकाले जनाएको छ । संचालक समितिको...
काठमाडौं । सरकारले अमेरिकी सहायता परियोजना एमसीसीसम्बन्धी प्रस्ताव प्रतिनिधिसभाको आइतवारको बैठकमा टेबल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सत्तारुढ र प्रतिपक्षी सांसदको अवरोधबीच एमसीसी संसदमा टेबल गरेका हुन्। संसद सुरु हुँदै नेकपा एमालेले चर्को नाराबाजी गरेको थियो। त्यस्तै माओवादी केन्द्र, जनमोर्चा नेपाल र नेपाल मजदुर...
पाल्पा । निस्दी गाउँपालिकाका जनप्रतिनिधी तथा सरोकारवालाहरुको टोली नेपाल विद्युत प्राविधीकरण प्रादेशिक कार्यालय बुटवलमा डेलीकेशन गएको छ । लुम्बिनी प्रदेशका सांसद नारायण आचार्य सहित टोली डेलीकेशन गएको हो । निस्दीको साविकको ज्यमिरे, अर्चले, गल्धा, मित्याल, झिरुबास र सहलकोटमा सामुदायिक विद्युत प्रसारण विस्तारको काम अलपत्र रहेको भन्दै चौतर्फी विरोध भएपछि...
काठमाडौं । सरकारले आगामी २०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने निर्णय लिएको छ। सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय लिएको हो। एकजना मन्त्रीका अनुसार बालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकबाट यो निर्णय भएको हो। निर्वाचन आयोगले यसअघि जेठ ४ गते एकै चरणमा निर्वाचन गर्न...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगबीच आगामी जेठ ४ गते एकै चरणमा स्थानीय चुनाव सम्पन्न गर्ने विषयमा समझदारी बनेको छ । आज आयोग पदाधिकारीसँगको छलफलमा यस्तो समझदारी बनेको हो । निर्वाचन आयागले जेठ ५ गतेअगावै स्थानीय चुनाव हुनुपर्नेमा जोड दिइरहेको थियो । त्यसैअनुसार आजको छलफलमा प्रधानमन्त्री देउवाले...
पाल्पा, नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले रामपुरले बेझाँडमा सरकार विरुद्ध मसाल जुलुस सहित विरोध प्रदर्शन गरेको छ । राष्ट्रिय युवा संघ नेपाल रामपुर नगरकमिटी तथा अनेरास्ववियु रामपुरले सोमबार साँझ मूल्य वृद्धि, असंवैधानिक अभिव्यक्ति र निर्वाचन नगर्ने चलखेलका विरुद्ध विरोध प्रदर्शन गरेको हो । विरोध...
रामपुर, प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीय देखि संघको निर्वाचन सम्म गठबन्धन संयुक्त रुपमा जानु पर्ने बताएका छन् । राष्ट्रिय सभाका नव निर्वाचित सदस्य एवं एकिकृत समाजबादीका केन्द्रिय सदस्य राजेन्द्रलक्ष्मी गैरेले पाल्पाको रामपुरमा बधाई तथा शुभकामना ग्रहण गर्दै गठबन्धनको निरन्तरता आवश्यक रहेको बताएका हुन् । लुम्बिनीमा एकिकृत समाजवादी पछि रहे...
नेकपा एमाले पाल्पाद्धारा प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ ।जिल्ला भित्रको बिभिन्न बिषयमा प्रसासन कार्यालयमै पुगि ध्यानाकर्षण गराएको हो ।नेकपा एमाले पाल्पाले जिल्लाका विभिन्न समस्याका बारेमा प्रमुख जिल्ला अधिकारीको ध्यानाकषर्ण गरेको छ । भेटघाटमा जनताले अनुभव गर्ने पहिलो सरकार स्थानिय निकायको निर्वाचन समयमै गर्न प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई...