पाल्पा । राष्ट्रियसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे निर्वाचित भएकी छन् । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन् । गठबन्धनका उम्मेदवारले ४ हजार ३ सय ७४ मतभार प्राप्त गर्दा नेकपा एमालेका उम्मेदवारले २ हजार ३...
काठमाडौं । राष्ट्रिय सभामा एक महिनापछि रिक्त हुन लागेका १९ सदस्यका लागि आज सात वटै प्रदेशमा निर्वाचन हुँदै छ । बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदानको व्यवस्था मिलाइएको निर्वाचन आयोगले जनाएको छ । आगामी फागुन २० गते नेकपा एमालेका ८, नेकपा एकीकृत समाजवादीका ४, नेकपा माओवादी केन्द्रका ४...
रामपुर। नेकपा एमालेको नवौं जिल्ला अधिबेशन बाट निर्वाचित जिल्ला सदस्य हरुलाइ नेकपा एमाले रामपुर नगर कमिटीद्वारा बधाइ तथा सम्मान कार्यक्रम स्वास्थ्य मापदण्ड अपनाएर आज सम्पन्न गरेको छ। नेकपा एमाले रामपुर नगर कमिटीका अध्यक्ष बिस्णु प्रसाद रेग्मी को अध्यक्षतामा र नेकपा एमाले प्रदेश न ५ प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलको प्रमुख...
काठमाडौं । प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम प्रस्ताव पारित भएकाे छ । सोमबार भएको मतदानमा प्रदेश सभामा उपस्थित कुल ९९ सांसदमध्ये ७८ जनाले यो प्रस्तावको पक्षमा मतदान गरेपछि स्थायी राजधानी जनकपुर कायम भएकाे हाे । सभामुख सराेज यादवले मतदान प्रक्रियापछि आएकाे परिणामअनुसार प्रदेश २ काे स्थायी राजधानी जनकपुरधाम कायम...
२४ पौष – नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनले धनेन्द्रराज घिमिरेलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको छ । तानसेन ९ तिन्टीआँपमा भएको जिल्ला अधिवेशनले घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको हो । जसको उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल र उपसचिवमा टीका थापा, सुनिता शर्मा चयन भएको तानसेन...
पाल्पा, पूर्व मन्त्री तथा नेकपा एमाले संघिय सांसद दल बहादुर रानाले निर्भाहमुखी कृषि मात्रै गरेर हुदैन आधुनिकीकरण तथा ब्यवसायिकीकरण हुनुपर्ने बताएका छन् । उर्वराभूमी पाल्पालाई कृषि क्रान्ति रुपमा लैजानु पर्ने जरुरी रहेको बताएका हुन् । नेकपा एमाले को नवौ अधिवेशनलाई सम्बोधन गर्दै सांसद रानाले हामी सरकारका हुदाँ देशको रुप...
पाल्पा, नेकपा (एमाले)ले आज देशका ६१ जिल्लामा अधिवेशन गर्दैछ । एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । नेकपा एमाले पाल्पाको नवौें अधिवेशनकाे उद्घाटन समाराेहमा पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष बिष्णु पाैडेल आउने नेकपा एमाले माथगढीका अध्यक्ष तेज घर्तिमगरले बताउनु भएकाे छ...
पाल्पा, नेकपा एमाले पाल्पाको नवौं जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको छ । यही पुुस २३ गते तानसेन नगरपालिका–९ मदनपोखरास्थित तिन्टीआँपमा अधिवेशन आयोजना हुने भएको हो । अधिवेशनका लागि पौष १७ गते पालिका स्तरीय प्रतिनिधिहरु छनौट हुदैछन् । नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार पाल्पाका १० वटै स्थानीय तहहरुबाट...
पाल्पा, तानसेन ९ तिन्टीआँपमा एमाले पाल्पाको जिल्ला अधिवेशन हुने भएकाले आवस्यक पुर्व तयारी गरि प्रतिनिधीहरुलाई व्यवस्थापन गर्न योजना बनाएर लाग्ने निर्णय गरेको हो । तानसेन नगरपालिका वडा नं ६, ७, ८, ९, बगनासकाली वडा नं १, २ र माथागढीका २ वडाहरुको संयुक्त बैठक बसी अधिवेशनमा प्रतिनिधिलाई व्यवस्थित गर्न योजना...
काठमाडौं । पाल्पाको रामपुर नगरपालिकाका मेयर रमणबहादुर थापासहित नगरपालिकाका पदाधिकारीविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता राजाराम घिमिरे र तुलसीराम पोखरेलले दर्ता गरेको रिटमाथि पुस १९ गते सुनुवाइको पेसी तोकिएको छ । अवहेलना मुद्दामा मेयर थापा,उपमेयर विष्णुदेवी आचार्यसहितलाई विपक्षी बनाइएको छ । सर्वोच्च अदालतले गत असार २९...