पाल्पा, नेपाल कम्युनिष्ट पार्टी (एमाले) नवौं जिल्ला अधिवेशन पुष २३ गते मदनपोखरामा हुने भएको छ । नेकपा एमालेको अधिवेशन आयोजक कमिटीको बैठकले देशभरी एकै पटक हुन लागेको अधिवेशन बहुदल स्थापना पछि पहिलो पटक तानसेन बजार बाहिर मदनपोखराको तिन्टीआपमा गर्ने निर्णय गरेको हो । बैठकले जिल्ला अधिवेशन सम्पन्न गर्न कुनै...
अनेरास्ववियु शहीद बहुमुखी क्याम्पस कमिटीले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ। अनेरास्ववियुका सदस्य दुर्गा वि क स्वागत बाट सुरुको स्वागत कार्यक्रममा प्रमुख अतिथि शहीद बहुमुखी क्याम्पस स्वावियु सचिव तथा अनेरास्ववियु पाल्पा जिल्ला कमिटी सचिव मदन आचार्य रहनु भएको हो । प्रमुख अतिथि सचिब आचार्यले बोल्दै विद्यार्थीको हकका निम्ति काम...
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । मंसिर २४ गतेबाट राजधानीमा जारी महाधिवेशन अन्तरगत सभापतिको अन्तिम मतपरिणाम अनुसार देउवाले विजयी हासिल गरेका हुन् । मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा कुल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे । यस्तै...
पाल्पा, नेकपा एमालेले लुम्विनी प्रदेश कमिटीको अध्यक्षमा राधाकृष्ण कँडेललाई प्रस्ताव गरेको छ । नेकपा एमाले पाल्पा जिल्लाका पूर्व सचिव तथा संविधानसभा सदस्य कँडेललाई एमालेले प्रदेश कमिटीको अध्यक्षमा प्रस्ताव गरेको हो । एमाले केन्द्रीय कमिटीको आइतबार बसेको बैठकले कँडेललाई प्रदेश अध्यक्ष बनाउने प्रस्ताव गरेको जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्यले बताउनुभयो ।...
काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...
पाल्पा, नेकपा एमालेको १०औं महाधिवेशनबाट निर्वाचित १९ सदस्यीय पदाधिकारीमा लुम्बिनीका ७ जना निर्वाचित भएका छन् । उपाध्यक्षमा विष्णु पौडेल र युवराज ज्ञवाली, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली र सचिवमा गोकर्ण विष्ट, टोपबहादुर रायमाझी तथा छविलाल विश्वकर्मा निर्वाचित भएका हुन् । यसअघि उपमहासचिव रहेका नेता घनश्याम भुसाल उपाध्यक्षमा प्रतिस्पर्धा...
रामपुर, नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सफलता पुर्बक सम्पन्न भएको अवसरमा अनेरास्ववियु सहिद बहुमुखी क्याम्पस रामपुरको आयोजना, नेकपा एमाले रामपुर नगर कमिटीको सहयोगमा रामपुरको बेझाड चोकमा सम्पन्न दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको मंसिर १० गते देखि १४ गते सम्म महाधिवेशन गरेर हिजा सम्पन्न भएको छ...
चितवन, नेकपा एमाले अध्यक्षमा केपी शर्मा ओली दोस्रोपटक निर्वाचित भएका छन् । चितवनमा सम्पन्न १०औं महाधिशनमा भीम रावललाई फराकिलो मतान्तरले पराजित गर्दै ओली आगामी पाँच वर्षका लागि अध्यक्ष बनेका हुन् । एमाले निर्वाचन आयोगका सदस्य सानुराजा पोखरेलले बोली खबरलाई दिएको जानकारी अनुसार अध्यक्ष पदमा केपी शर्मा अोलीले १८०८ मत...
चितवन, नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य१. अम्बिका थापा२. इन्दु कडरिया३. उषाकिरण तिम्सिना४. श्रीमाया...
चितवन, चितवनमा जारी नेकपा एमालेको १० औँ महाधिवेशनको चुनावका लागि मंगलबार बिहान ४ बजेपछि मतदान सुरु भएको छ। एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पहिलोपटक मतदान गरेर मतदानको सुरूआत गरेका हुन्। त्यसपछि अरु एमाले महाधिवेशन प्रतिनिधिले मतदान गरेका छन् । अध्यक्षका उम्मेद्वार केपी शर्मा ओली र भीम रावलले पनि मतदान गरेका...