राजनिती

नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट सम्पन्न

  २०७८-०७-२७        boli khabar

पाल्पा – नेकपा एमाले, पाल्पाले महाधिवेशन प्रतिनिधि छनौट गरेको छ । एमालेले पाल्पा क्षेत्र नं. १ बाट ६ जना, क्षेत्र नं. २ बाट ७ जना र उत्पीडित क्षेत्रबाट २ जना गरी १५ जना महाधिवेशन प्रतिनिधि छनौट गरेको हो ।एमालेले आगमी १० औँ महाधिवेशन चितवनमा गर्दैछ । महाधिवेशनका लागि पाल्पाबाट...

नेकपा एमाले पाल्पा महाधिवेशन प्रतिनिधि मनोनयन दर्ता

  २०७८-०७-२७        boli khabar

नेकपा एमाले १० औ महाधिवेशन प्रतिनिधिका लागि मनोनयन दर्ता शुक्रवार भएको छ । देश भरी भएको मनोनयन दर्ता सैभाद्र रुपमा सम्पन्न भएको एमाले सचिबालय ले जनाएको छ । शुक्रवार पाल्पामा पनि मनोनयन दर्ता भएको छ । पाल्पा दुई वटा निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराएका छन ।पाल्पाको १ न क्षेत्रमा...

राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध गर्यो

  २०७८-०७-१४        boli khabar

राष्ट्रिय युवा संघ नेपालले पेट्रोलियम पदार्थको मुल्य वृद्धिको बिरोध गरेको छ । पाल्पाको रामपुर नगरपालिका वडा न १० मा ने क पा एमालेको भातृसंठन राष्ट्रिय युवा सघं नेपालले एक कार्यक्रम गरि बिरोध गरेको हो । बिरोध सभामा नगर कमिटी अध्यक्ष बिष्णु प्रसाद रेग्मि प्रमुख अतिथि रहनु भएको हो ।...

नेकपा एमाले पाल्पामा युवाकाे शानदर इन्ट्री (सूचीसहित)

  २०७८-०७-१०        बोली खबर

रामपुर, नेकपा एमालेको प्रथम पालिका अधिवेशनले विभिन्न पालिकामा नयाँ नेतृत्व पाएको छ । दुई नगर पालिका र आठ गाउँपालिकामा भएको अधिवेशनले उत्साहाजन रुपमा नेतृत्व पाएको हो । अधिवेशनले अधिकांश स्थानिय तहमा युवाको नेतृत्व आएको छ । हेर्नुहोस कुन पालिकमा कसको  १ तानसेन नगर कमिटी अध्यक्ष : गुराँस आत्रेय उपाध्यक्ष...

नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको अध्यक्षमा नर बहादुर सुनारी चयन

  २०७८-०७-१०        boli khabar

कार्तिक ९ पाल्पा – नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको प्रथम गाउँ अधिवेशन मित्यालमा सम्पन्न भएको छ। संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको अधिवेशनले नर बहादुर सुनारीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी सर्बसहमतिद्वारा चयन गरेको छ। संगठनको उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठ , सचिवमा मेख बहादुर सुनारी ,...

नेपाल कम्युनिस्ट पार्टी एमालेको पूर्वखोलाको अध्यक्षमा जीवन आचार्य

  २०७८-०७-०९        boli khabar

नेकपा एमाले पूर्वखोला गाउँपालिकाले प्रथम पालिका अधिवेशन पूर्वखोला ३ मा सम्पन्न भएको छ । अधिवेशन बाट अध्यक्षमा जीवन आचार्य , उपाध्यक्षमा मन बहादुर सारु , सचिबमा टि .वि सारु , सह सचिबमा भगवती राना , मेघ बहादुर राना सहित ५८ कार्यसमिती गठन गरेको छ । उद्घाटन सत्र र बन्द...

रामपुरको प्रथम नगर अधिवेशनबाट रेग्मी निर्वाचित

  २०७८-०७-०९        बोली खबर

रामपुर, नेपाल कम्युनिष्ट पाटी (एमाले) रामपुरको प्रथम नगर अधिवेशनबाट विष्णु प्रसाद रेग्मी रामपुर नगर कमिटिको अध्यक्षमा निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा तोयानाथ सारु सचिवमा कृतिनाथ श्रेष्ठ, उपसचिवमा मिन बहादुर खाण र ईश्वरी खनाल चयन भएको छ । निर्वाचन कमिटीका संयोजक हरि प्रसाद घिमिरेले नगर कमिटी घोषणा गरेको...

रामपुरमा नेकपा एमालेको प्रथम नगर अधिबेशन (फाेटाे फिचर)

  २०७८-०७-०९        बोली खबर

नेपाल कम्युनिस्ट पार्टी एमाले को प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् प्रदेश इन्चार्ज संघीय सांसद दल बहादुर रानाले बोल्दै देश भरिनै आज पालिकाहरुको अधिबेशन भएको भन्दै शुभकामना दिएका छन् । पूर्वमन्त्री रानाले अहिले एमाले पार्टी सुदृढीकरण तर्फ लागेको बताउदै रामपुर को बिकासमा...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

  २०७८-०७-०९        बोली खबर

काठमाडौं । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६...

नेकपा,पाल्पाकाे चेतावनी MCC शाखा कार्यलय तुरुन्तै हटायन अाग्रह

  २०७८-०७-०९        boli khabar

नेपाल कम्युनिस्ट पार्टीले MCC परियोजना अन्तर्गत निर्माण भएको MCA काे कार्यलय हट्न चेतावनी दिएको छ । अाज पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपाल का केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यलयका शाखा प्रमुख संगिता...