राजनिती

नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको अध्यक्षमा नर बहादुर सुनारी चयन

  २०७८-०७-१०        boli khabar

कार्तिक ९ पाल्पा – नेकपा एमाले निस्दी गाउँ कमिटी पाल्पाको प्रथम गाउँ अधिवेशन मित्यालमा सम्पन्न भएको छ। संगठन कमिटीका अध्यक्ष हेम बहादुर खाम्चाको अध्यक्षतामा भएको अधिवेशनले नर बहादुर सुनारीको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कमिटी सर्बसहमतिद्वारा चयन गरेको छ। संगठनको उपाध्यक्षमा तिरण कुमारी श्रेष्ठ , सचिवमा मेख बहादुर सुनारी ,...

नेपाल कम्युनिस्ट पार्टी एमालेको पूर्वखोलाको अध्यक्षमा जीवन आचार्य

  २०७८-०७-०९        boli khabar

नेकपा एमाले पूर्वखोला गाउँपालिकाले प्रथम पालिका अधिवेशन पूर्वखोला ३ मा सम्पन्न भएको छ । अधिवेशन बाट अध्यक्षमा जीवन आचार्य , उपाध्यक्षमा मन बहादुर सारु , सचिबमा टि .वि सारु , सह सचिबमा भगवती राना , मेघ बहादुर राना सहित ५८ कार्यसमिती गठन गरेको छ । उद्घाटन सत्र र बन्द...

रामपुरको प्रथम नगर अधिवेशनबाट रेग्मी निर्वाचित

  २०७८-०७-०९        बोली खबर

रामपुर, नेपाल कम्युनिष्ट पाटी (एमाले) रामपुरको प्रथम नगर अधिवेशनबाट विष्णु प्रसाद रेग्मी रामपुर नगर कमिटिको अध्यक्षमा निर्विरोध चयन भएको छ । जसको उपाध्यक्षमा तोयानाथ सारु सचिवमा कृतिनाथ श्रेष्ठ, उपसचिवमा मिन बहादुर खाण र ईश्वरी खनाल चयन भएको छ । निर्वाचन कमिटीका संयोजक हरि प्रसाद घिमिरेले नगर कमिटी घोषणा गरेको...

रामपुरमा नेकपा एमालेको प्रथम नगर अधिबेशन (फाेटाे फिचर)

  २०७८-०७-०९        बोली खबर

नेपाल कम्युनिस्ट पार्टी एमाले को प्रथम नगर अधिबेशन आज सम्पन्न भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य एबम् प्रदेश इन्चार्ज संघीय सांसद दल बहादुर रानाले बोल्दै देश भरिनै आज पालिकाहरुको अधिबेशन भएको भन्दै शुभकामना दिएका छन् । पूर्वमन्त्री रानाले अहिले एमाले पार्टी सुदृढीकरण तर्फ लागेको बताउदै रामपुर को बिकासमा...

आज देशभर एमालेको पालिका अधिवेशन हुँदै

  २०७८-०७-०९        बोली खबर

काठमाडौं । नेकपा एमालेको स्थानीय तहस्तरीय अधिवेशन आज हुँदैछ । राष्ट्रिय महाधिवेशन तयारीमा रहेको एमालेले वडा अधिवेशनपछि आज गाउँपालिका र नगरपालिकामा अधिवेशन गर्ने कार्यतालिका बनाएको थियो । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमा गर्ने निर्णय पछिल्लो स्थायी समिति बैठकले गरेको थियो । सोही बैठकको निर्णयअनुसार ६...

नेकपा,पाल्पाकाे चेतावनी MCC शाखा कार्यलय तुरुन्तै हटायन अाग्रह

  २०७८-०७-०९        boli khabar

नेपाल कम्युनिस्ट पार्टीले MCC परियोजना अन्तर्गत निर्माण भएको MCA काे कार्यलय हट्न चेतावनी दिएको छ । अाज पाल्पाको रामपुरमा रहेको शाखामा पुगेर नेपाल कम्युनिस्ट पार्टी निकट मगर मुक्ति माेर्चा,नेपाल का केन्द्रीय महासचिव यर्नार्जन र पाल्पा जिल्ला सचिवालय सदस्य नेपाल लगायतको एक दर्जन नेता कार्यकर्ताको उपस्थितिमा कार्यलयका शाखा प्रमुख संगिता...

एमालेको वडा अधिवेशनः पाल्पा रामपुरमा कुन वडामा कस्को नेतृत्व ?

  २०७८-०७-०६        बोली खबर

रामपुर, नेकपा (एमाले) ले रामपुर नगर पालिकाका सवै वडा वडाहरुको अधिबेशन सम्पन्न भएको छ । आज देश भरिनै नेकपा एमाले वडा कमिटीले नयाँ नेतृत्व पाएको छ । रामपुर नगरपालिका वडा न १ मा जगत बहादुर मल्लको अध्यक्षतामा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा हिमाल थापा, सचिव मिन बहादुर...

आज देशभर एमालेको वडा अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल्ली उद्घाटन गर्ने

  २०७८-०७-०६        बोली खबर

काठमाडौं, नेकपा (एमाले) ले आज शनिबार मुलुकभर वडास्तरका अधिवेशन गर्दैछ । आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज वडा अधिवेशन र ९ कात्तिकमा पालिका अधिवेशन हुन लागेको हो । अधिवेशनको एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छन् । र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय...

नेकपा एमाले मित्याल पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न

  २०७८-०७-०६        boli khabar

पाल्पा – नेकपा एमाले ४ नम्बर वडा कमिटी निस्दी – ४ , मित्याल पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष रनबहादुर गाहाको अध्यक्षतामा भएको अधिवेशनले सन्तविर सुनारीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कमिटी गठन गरेको छ। जसको उपाध्यक्षमा रनबहादुर गाहा , सचिवमा विक्रम सारु , उपसचिवमा यम...

नेकपा एमाले अर्चले पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न

  २०७८-०७-०६        boli khabar

निस्दी,पाल्पा नेकपा एमाले निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,पाल्पाको प्रथम वडा अधिवेशन सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष तोल बहादुर राईको अध्यक्षतामा भएको अधिवेशनले महेन्द्र बयम्बुको अध्यक्षतामा ३१ सदस्यीय नयाँ वडा कमिटी गठन गरेको छ । जसको उपाध्यक्षमा प्रकाश राना, सचिवमा कृष्ण बहादुर सुनारी, उपसचिवमा मिम्श्री बयम्बु र टोप बहादुर सिंजाली...