रामपुर, नेकपा एकीकृत समाजबादी रामपुर पाल्पाको भेला बसेको छ । भेलामा मुख्य पाहुना सङ्घिय साम्सद तथा पुर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेले क्युनिष्ठ पाटिका चिनका नेताले भनेको कुरालाई कुल्चियर भारतको कुरालाई अगालेर अघि बढ्दा देशमा यस्तो परिष्थिति केपि ओलिले ल्यायको आरोप लगाउनु भयो ।ओलिमा सैद्धान्तिक ज्ञान नभएको आफैमा कमजोर हुन...
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेका सांसद सोमप्रसाद पाण्डे र शारदादेवी भट्टले नेकपा एस रोज्न पाउने गरि अन्तरिम आदेश दिएको छ । न्यायाधीश ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले सो अदोश दिएको हो । पाण्डे र भट्टले आफूहरू नेकपा एसमा सनाखतका लागि आयोगमा जाँदा अवसर नदिइएको भन्दै रिट...
रामपुर, नेपाल कम्युनिष्ट पाटी एमाले रामपुर नगर कमिटीको आयोजनामा रामपुरमा निस्दी, पूर्वखोला सम्पर्क मञ्चको विस्तारित भेला सम्पन्न भएको छ । भेलाले रुद्रनारायण श्रेष्ठको संयोजकत्वमा २३ सदस्यीय सम्पर्क मञ्च कमिटी गठन गरेको छ । लुम्बिनी प्रदेश सभा सदस्य माननीय युवराज खनालको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त भेलाले रामपुरमा निस्दी, पूर्वखोलाबाट...
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले पार्टी फुटाउनका लागि जुन अध्यादेश जारी गर्ने अभ्यास भयो त्यो अत्यन्तै दुःखद कुरा हो । मध्यवादी चुनाब अझै पनि जिवितै रहेको बताएका छन् । बोली खबरसंग कुराकानी गर्दै केन्द्रीय सदस्य गैरेले नेताको पक्ष होईन म पार्टीको पक्षमा सधै उभिएकोछु । प्रतिनिधी...
पाल्पा, नेकपा एमालेका दुईजना संघीय सांसदले नेकपा एकीकृत समाजवादीमा समावेश हुन पाउँ भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टको तर्फबाट रिट आएको सर्वोच्च प्रशासनले जनाएको छ । दल विभाजनको बेला शुरूमा निवेदनमा हस्ताक्षर नगरेका पाण्डे र भट्ट सनाखतको बेला...
पाल्पा, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको वडा अधिवेशन पाल्पाकाे माथागढी वडा नं. ३ बाहेक अन्य वडामा सम्पन्न भएको छ । महाधिवेशनका लागि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ वडामा सोमबार अधिवेशन सुरु भएको थियो । महाधिवेशन तालिका अनुसार भदौ १८ गते निर्धारण गरिएको वडा अधिवेशन पाल्पा...
पाल्पा, पाल्पामा नेकपा एमाले विभाजन असर कम परेको छ । यहाँका कुनै पनि स्थानीय तहका जनप्रतिनिधि एमाले फुटेर बनेको एकीकृत समाजवादीमा लागेनन् । त्यस्तै पार्टीको तत्कालीन ९० जनाको जिल्ला कमिटीका चार जनामात्र गएका एकीकृत समाजवादीमा लागेका छन् । १० पालिका रहेको पाल्पामा एमालेबाट ६ पालिकामा प्रमुख–उपप्रमुख र एक पालिकामा...
रामपुर, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पाल्पामा आज बाट अधिवेशन प्रक्रिया सुरु भएको छ । महाधिवेशनका लागि जिल्लाका २ नगरपालिका र ८ गाउँपालिकाका ८१ वडामा सोमबार देखि वडा अधिवेशन हुने लागेको कांग्रेस पाल्पाले जनाएको छ । महाधिवेशन तालिका अनुसार भदौ १८ गते निर्धारण गरिएको वडा अधिवेशन पाल्पा सहित...
रामपुर, लगातर परेको बर्षाले रामपुर आर्यभज्याङ्ग सडक खण्ड ‘हरिबिजोग’ रहेको पाल्पा क्षेत्र १ का प्रदेशसभा सदस्य युवराज खनालले बताउनु भएको छ । पूर्वी पाल्पाकै पहिलो नमूना बिद्यालय रामतुल्सी माविको बस उद्घानको एक कार्यक्रममा उक्त कुरा बताउनु भएको हो । पाल्पा जिल्लाको सदरमुकाम तानसेन देखि पूर्वमा रहेको रामपुर जिल्लाकै ठूलो...
रामपुर, अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको भेला बसेको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा अ. ने. म. संघ नगर कमिटी अध्यक्ष क. दुर्गा देवि रानाको अध्यक्षतामा र ने.क.पा. एमाले जिल्ला कमिटी सदस्य तथा क्षेत्रीय समन्वय कमिटी संयोजक क. बुध्दिराज गौतमको प्रमुख आतिथ्यतामा भेला बसेको हो।...