पाल्पा । ‘सातै वडा रमाईलो छ निस्दीगाउँपालिका….’ परम्परागत मगर संस्कृतिले भरिएको पालिका हो निस्दी गाउँपालिका । पूर्वी पाल्पामा विकट मानिने निस्दी गाउँपालिकाले भने छुट्टै पहिचान बोकेको छ । मगर समुदायको बाहुल्यता रहेको यो पालिकामा मगर संस्कृति, परम्परामा भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल रहेको छ । निस्दी गाउँपालिकाले...
पाल्पा । मगर चलचित्र ‘माराङ’को च्यारेटी सो प्रदर्शन सम्पन्न भएको छ । शनिवार पाल्पा रामपुरको न्यूश्रीनगर होटलको सभा हलमा प्रदर्शन सम्पन्न भएको हो । प्रर्दशन मगर रेन्जा क्लव रामपुरको आयोजनामा भएको प्रर्दशन कार्यक्रममा प्रमुख अतिथि एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले मगर साँस्कृतिलाई संरक्षण गर्दै...
पाल्पा–आवाज बिहिन हरुको आवाज सामुदायिक रेडियो रामपुरले आफ्नो बार्षिक उत्सब मनाएको छ ।कालिगण्डकी वेशी कै पहिलो रेडियो सामुदायिक रेडियो रामपुरले आफ्नो स्थापना दिवस मनाएको हो ।कालिगण्डकी सामुदायिक विकास केन्द्रद्धारा संचालित सामुदायिक रेडियो रामपुरले आफ्नो १३ औँ बार्षिक उत्सव मनाएको हो । रेडियोले शुक्रबार एक कार्यक्रमका विच आफ्नो स्थापना दिवस...
आज पनि उ सधै जस्तै पत्र मंजुषामा चिट्ठी खसालेर गयो । धेरै बर्ष भैसकेको छ उसले यसरी दैनिक पत्रहरु पठाउन लागेको। म हरेक दिन उसको पत्रलाइ, बक्सबाट निकालेर पत्रको गन्तव्यमा पठाउन झोलामा लाहा छाप लगाएर पठाउने गर्थे । उसको पत्रमा ठेगाना र प्रापकको नाम उहीँ नै हुन्थ्यो। म कहिलेकाही...
रामपुर, लोक तथा दोहोरी गायक हुम गैरेको लय तथा शब्द संकलनमा बिशाल मुभिज मार्फत मार्मिक दशै गीत बर्बर आँशु बजारमा आएको छ । लोक तथा दोहोरी गायक ईन्द्र जि.सी, गायक अलिफ खान, दिपिका बयम्बु, कमला बि.शी.र गीता सेञ्चुरीको स्वरमा रहेको पछिल्लो समय चर्चामा रहेको छ । आयुष्मा कार्की, धिरज...
रामपुर, पाल्पाको रामपुर नगरपालिका वडा न ६ स्थित कौंवामा आज रामपुर साहित्यिक प्रतिस्ठानको आयोजनामा एकल साहित्य वाचन कार्यक्रम सम्पन्न भएको छ। रामपुर साहित्यिक प्रतिस्ठानका अध्यक्ष बासुदेब ढकालको अध्यक्षतामा एकल साहित्य वाचन कार्यक्रम भएको हो। कार्यक्रममा साहित्यिक क्षेत्रमा रुचि सहित विभिन्न बिधामा आफ्नो प्रतिभा (कला) लाई निरन्तरता दिदै आउनुभएका चापाकोट...
रामपुर, अहिलेको यो गर्मी मौसमलाई च्यालेन्ज दिन रामपुरका युवाहरु गर्मी छल्न पानसय खोला टर्नीङ्गपोईन्ट बनेकोछ । रामपुरको गर्मी छल्न रामपुर १० मा रहेको पानसय खोलामा पौडी खेल्न युवाहरुको डेस्टीनेशन नै अहिले पानसय खोला बनेकोछ । रामपुर देखि करिब १० किलोमिटर करिडोरको बाटो हुदै गएपछि निर्माणाधिन पानसय खोलाको पक्की पुल...
काठमाडौं । चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–३’ को विजेता किरण गजमेर बनेका छन् । दर्शकबाट सबैभन्दा बढी भोट पाएको आधारमा गजमेर ‘द भ्वाइस अफ नेपाल सिजन–३’ घोषणा भएका हुन् । उनी टिम प्रमोद खरेलबाट विजयी भएका छन् । टीम राजुका तारा श्रीस मगर, टीम दीप श्रेष्ठका...
सर्जक हुम गैरेको शब्द,लयमा गायिका कमला बि.सी.को बिरहको तिज सार्वजनिक भएको छ । साउन लागे संगै तिजका गीतहरु बजारमा आउने क्रम बढेको छ । बिशाल मुभिज प्रा.लि.मार्फत यतिबेला गायिका कमला बि.शी.को (तिज गीती कथा २०७८) बिरहको तिज बजारमा सार्बजनिक भएको हाे । गायक तथा सर्जक हुम गैरेको लय तथा...
तानसेन, कोरोना भाइरस ‘कोभिड १९’ महामारीका विच एकपछि अर्को चलचित्र हलहरु बन्द हुन थालेका छन् । यसैविच कोरोना महामारीकै विच पाल्पाको एकमात्र सन्ताेष चलचित्र मन्दिर सधैको लागि बन्द भएको छ । सदरमुकाम तानसेनमा रहेको ‘सन्तोष चलचित्र मन्दिर’ स्थायी रुपमा बन्द गर्ने निणर्य गरिएको छ । वि.सं २०३८ सालमा यस...