मनोरञ्जन

#कलम घुमाउदा (साहित्य)

  २०७८-०३-२६        बोली खबर

#कलमघुमाउदा  मुटु बेचेर हिजो बेलुकाको छाक टारेकोछु एक छाक खाएर भोलिको छाक सारेकोछु कुर्सीमा बस्नेहरु सोधन मेरा पनि रहरहरुमैले बाच्नको लागि कति रहरहरु मारेकोछु सरकार पटक पटक चुनावको मिति सार्छौमैले हरेक दिन मृत्युलाई पर सारेकोछु ऐ! सरकार तिमी त शहरमा गुण्डा पाल्छौ रेमैले भोका नांगा बच्चा,एक छाकमा पालेकोछु यो...

निस्दीमा असार १५ को ‘सेलिब्रेसन’ (फोटोफिचर)

  २०७८-०३-१५        बोली खबर

निस्दी, निस्दी गाउँपालिका वडा न ५ ढुङ्गानाबेशीमा १८ औं राष्ट्रिय धान दिवस तथा रोपाइ महोत्सव भब्यताको साथ सम्पन्न गरेकोछ । कोरोना महामारीका बीच भएको धान दिवस ढुङ्गानाबेशी लगाएतका स्थानियहरुले कोरोना विर्सिएर भएपनि रोपाईमा रमाए । सदाझै यो बर्ष पनि धान दिवस मनाएका ढुङ्गानाबेशीका स्थानीय भने त्यति खुसी देखिएन ।...

भोजप्रसाद श्रेष्ठ बने लुम्विनी प्रदेशको स्वास्थ्य मन्त्री

  २०७८-०१-२१        boli khabar

बुटवल, २१ बैशाख २०७८,  मुख्यमन्त्री शंकर पोखरेलको शिफारिसमा प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले मन्त्रिपरिषद बिस्तार गरेका छन । मंगलबार गरिएको बिस्तारमा केही मन्त्रीहरुको ज्रिम्मेवारी हेरफेर समेत गरिएको छ । बिस्तार भएको मन्त्री परिषदमा रुपन्देहीका भोजप्रसाद श्रेष्ठ स्वास्थ्य तथा जनसंंख्या मन्त्री भएका छन भने अर्घाखांचीका चेतनारायण आचार्य आन्तरिक मामिला तथा...

डिजिटल प्लेटफर्म : नेपाल सिनेमा हलकै भर

  २०७७-०९-१६        boli khabar

काठमाडौं । कोरोना महामारीले सिनेमा हल बन्द हुँदा हलिउडदेखि बलिउडसम्मका धेरै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज भए । अपेक्षित अफर गरेपछि डिजिटल प्लेटफर्ममा चलचित्र रिलिज गर्न निर्माताहरु तयार भए । विश्व चलचित्र बजारमा राज गरेका हलिउड, बलिउडका ठूला ब्यानरकै चलचित्र डिजिटल प्लेटफर्ममा रिलिज हुँदा कोरोनाले घरमै थुनिएका बेला पनि दर्शकले...

डेढगाउँका राजुको गित छायांकन आफ्नै गाउँमा

  २०७७-०८-२३        boli khabar

बिर बहादुर बि.सी. डेढगाउँ – नवलपुर,मङ्सिर २२ नवलपुर बौदीकाली-डेढगाउँका सर्जक राजु श्रेष्ठको गीत ” कालीतिर ” को छायांकन कार्य आफ्नै जन्म स्थल डेढगाउँमा सकिएको छ। नवलपुर जिल्लाको पहाडीक्षेत्र बौदीकाली गाउँपालिका-२ डेढगाउँको प्रख्यात धार्मिक एवं पर्यटकिय स्थललाई क्यामेरामा कैद गरि लिईएको उक्त गितको भिडियोमा अकलामन्दिर, कालीगण्डकी किनार, बालीघाट क्षेत्र ,...

आज सातै प्रदेशमा एकैपटक ३९६ अस्पताल शिलान्यास गरिँदै

  २०७७-०८-१५        boli khabar

सबै स्थानीय तहमा ५, १० र १५ शड्ढयाका आधारभूत अस्पताल बनाउने योजना, ५८ अर्ब बजेट अनुमान गरिएको यो आयोजनाबाट एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्य । निस्दी गाउँपालिकामा आज पूर्व भूमिसुधार तथा ब्यवस्था मन्त्री माननीय दल बहादुर रानाले उद्घाटन गर्दै । १४ मंसिर २०७७, सोमबार ग्रामीण...

नदेखेका खुसीहरू

  २०७७-०७-२६        boli khabar

मंसिरको महिना जाडोको समय छ । तिनाउखोलाको सिरेटोले बुटवल बजारको गल्लीदेखि चोक हुँदै बजारलाई कब्जा गरेको छ। त्यसै माथि ढुँडीले बजार माथिको आकाशलाई घुम्टो ओढाएको छ। बिहानको साढे आठ बजेको जनाउ गर्छ हातको घडीले । म बसपार्क भित्र एउटा फलामे बेन्चमा बसेको छु । कसैको प्रतिक्षामा छु । प्रतिक्षाको...

कोरोनाको कहरमा सयपत्री फुल (फोटोफिचर)

  २०७७-०७-१६        boli khabar

रामपुर, १६ कार्तिक २०७७, पाल्पा जिल्लामै पहिलो पटक व्यवसायिक फूल खेती रामपुर नगरपालिका-४, देवीस्थानमा गरिएको छ । स्थानीय दिलबहादुर थापाले लगाएको सयपत्री फूलले बजार लिन थालेको छ । एक हप्ते तालिम लिएसँगै उनले व्यावसायिक फूल खेती सुरु गरेका हुन् । बारीमा नर्सरी बनाएर लगाएको फूल दसैंपछि ढकमक्क फूलेको छ...