रामपुर, मुनस्टार युवा क्लबको आयोजनामा हुन गैरहेको खुल्ला पुरुष तथा महिला भलिवल प्रतियोगीताको कार्यक्रमको बारेमा जानकारी दिनका लागि पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको थियो । युवा क्लबका अभिभावक पशुपति गैरे स्वागत बाट सुरु भएको भेटघाट कार्यक्रममा प्रचार प्रसार सम्योजक देबराज पङ्गेनिले कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । पंगेनिका...
निस्दी, निस्दीमा पौष १० गते देखि सुरु भएको चौथो अध्यक्ष कप सम्पन्न भएको छ । प्रदिप ज्ञवाली को अध्यक्षतामा भएको खेलको उद्घाटन समारोहमा प्रमुख अतिथि निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु, विशेषता अतिथि निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल, निस्दी गाउँपालिकाका उपाध्यक्ष रिता कुमारी अर्याल रहनु भएको थियो...
पाल्पा- निस्दी गाउँपालिका पाल्पामा चौथो अध्यक्ष कप खेलकूद प्रतियाेगिता आजबाट शुरु भएको छ । निस्दी खेलकुद समन्वय समितिको आयोजनामा र निस्दी गाउँपालिका पाल्पाको आयोजनामा प्रतियोगिता सन्चालन भएको हो । समितिका अध्यक्ष प्रदीप ज्ञवालीको अध्यक्षतामा चलेको उद्घाटन कार्यक्रमका मुख्य पाहुना गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको हो । कार्यक्रममा बोल्दै...
काठमाडौं, नेपाली कांग्रेसको १४औं महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकाशं महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५०...
चितवन, नेकपा एमालेको महिलातर्फका खुला ५३ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन् । खुलातर्फ ५४ जनाको उम्मेदवारी परेकोमा सुदूरपश्चिमकी नेतृ अर्चना गहतराजले सर्वसम्मत बनाउन आफनो उम्मेद्वारी फिर्ता लिएपछि बाँकी उम्मेदवार निर्बिरोध निर्वाचित हुनुभएको हो । यी हुन निर्बिरोध निर्वाचित केन्द्रीय सदस्य१. अम्बिका थापा२. इन्दु कडरिया३. उषाकिरण तिम्सिना४. श्रीमाया...
काठमाडौं । नेकपा (एमाले) को १० औं महाधिवेशन चितवनमा हुँदैछ । चितवनमा यही मंसिर १० देखि १२ गतेसम्म चल्ने महाधिवेशनले संशोधित विधान अनुसारको केन्द्रीय कमिटी चयन गर्नेछ ।गत असोजमा भएको प्रथम विधान महाधिवेशने एमालेको साविक विधानलाई संशोधन गर्दै प्यानलबद्ध निर्वाचनलाई प्रतिबन्ध गरेको छ । त्यसैले अब हुने चुनाव प्यानलगतरूपमा...
पाल्पा, पूर्वखोला गाउँपालिका-१ सिलुवा पाल्पामा जारी ‘पाँचौं मण्डली कप-२०७८’ को फाईनल खेल सम्मपन भएको छ । शुक्रबार साँझ पख भएको फाईनल खेल रात परेपछि समय अभावका कारण स्थगित भए सङ्गै शनिबार बिहानअन्तर पालिका स्तरिय प्रतियोगिताको उपाधीको लागि स्याङ्जाको कालीगण्डकी गाउँपालिका र पाल्पाको निस्दी गाउँपालिका विच प्रतिस्पर्धा भएको हो ।...
पाल्पा, मण्डली स्पोर्ट्स क्लब पुर्बखोला १ सिलुवाले पाँचौं मण्डली कप – २०७८ सम्पन्न गरेको छ । अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता फाइनल खेल जारी रहेता पनि समय अभावका कारण कात्तिक २७ गते सम्पन्न गर्ने गरी अाैपचारिक कार्यक्रम तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । समापन समारोहमा पाल्पा क्षेत्र...
रामपुर, मण्डली स्पाेट्स क्लबको आयोजनामा पाँचौं मण्डली कप २०७८ हुने भएको छ । पूर्वखोला १ सिलुवा बजारमा हुन लागेको मण्डली कप अन्तरपालिकाका स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको मण्डली स्पाेट्स क्लबका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिएका छन् । मण्डली स्पाेट्स क्लबको आयोजना तथा पूर्वखोला गाउँपालिका...
पूर्वखोला पाल्पा, पूर्वखोला गाउपालिका कार्यालय शिक्षा,युवा तथा खेलकुद शाखाको मुल आयोजना मा पूर्वखोला गाउँपालीका भित्रका उत्कृष्ट शिक्षक र विद्यालय लाई सम्मान गरिएको हाे ।उत्कृष्ट शिक्षकमा मातृभुमि मा.वि.का प्रधानाध्यापक मेयर मान थापा ,जनमार्ग मा.वि. का प्रधानाध्यापक श्याम बहादुर दिशा,उद्बुद्ध मा .वि.का प्रधानाध्यापक लोकहरी देबकोटा उत्कृष्ट शिक्षककाे रूपमा सम्मान हुनुभएको थियो...