रामपुर, मण्डली स्पाेट्स क्लबको आयोजनामा पाँचौं मण्डली कप २०७८ हुने भएको छ । पूर्वखोला १ सिलुवा बजारमा हुन लागेको मण्डली कप अन्तरपालिकाका स्तरीय पुरुष भलिवल प्रतियोगिता तथा बृहत साँस्कृतिक कार्यक्रम हुन लागेको मण्डली स्पाेट्स क्लबका अध्यक्ष अनन्त श्रेष्ठले जानकारी दिएका छन् । मण्डली स्पाेट्स क्लबको आयोजना तथा पूर्वखोला गाउँपालिका...
पूर्वखोला पाल्पा, पूर्वखोला गाउपालिका कार्यालय शिक्षा,युवा तथा खेलकुद शाखाको मुल आयोजना मा पूर्वखोला गाउँपालीका भित्रका उत्कृष्ट शिक्षक र विद्यालय लाई सम्मान गरिएको हाे ।उत्कृष्ट शिक्षकमा मातृभुमि मा.वि.का प्रधानाध्यापक मेयर मान थापा ,जनमार्ग मा.वि. का प्रधानाध्यापक श्याम बहादुर दिशा,उद्बुद्ध मा .वि.का प्रधानाध्यापक लोकहरी देबकोटा उत्कृष्ट शिक्षककाे रूपमा सम्मान हुनुभएको थियो...
रामपुर, नेपालीहरूको महान् चाड बडादशैंको दशै अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए ।...
काठमाडौं । कोपा अमेरिका फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा ब्राजिललाई १–० गोल अन्तरले हराउँदै अर्जेन्टिनाले उपाधि उचालेको हो । ब्राजिलको रियो दी जेनेरियोको माराकानो स्टेडियममा भएको खेलमा अर्जेन्टिनालाई जित दिलाउन एन्जल डी मारियाले निर्णायक गोल गरे । उनले खेलको २२ औं मिनेटमा गोल...
२३ चैत २०७७ निस्दी,पाल्पा । निस्दी गाउँपालिका पाल्पामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चैत २२ गते देखि सन्चालन भएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता-२०७७ मुल आयोजक समितिका सदस्यीय गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालको अध्यक्षमा चलेको उद्घाटन समारोहका मुख्य पाहुमा गाउँपालिका प्रवक्ता मेख बहादुर सुनारी रहनु भएको हो । कार्यक्रममा...
पाल्पा, ट्राफिक सचेतनाको लागि पाल्पाको रामपुरमा स्लो मोटरसाईकल दौड प्रतियोगिता सम्पन्न भएको छ । रामपुर ड्राईभिङ्ग स्कूल रामपुरले सञ्चालन गरेको प्रतियोगितामा ४२ प्रतियोगिलाई पछि पार्दै निस्दी ५ का विक्रम श्रेष्ठ प्रथम हुनु भएको छ । निर्धारित २०मिटरको दुरी श्रेष्ठले १ मिनेट १६ दशमलव ६४ सेकेण्ड लगाएर पार गर्नु भएको...
पाल्पा – निस्दीमा तेस्रो अध्यक्ष कप अन्तर्गत पुरुष तथा महिला भलिबल प्रतियोगिता सम्पन्न भएको छ। राष्ट्रका लागि खेलकुद , स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नाराका साथ भएको प्रतियोगिता शनिबार सकिएको हो। पालिका खेलमैदान मित्याल , झ्यालतुङमा भएको पुरुष तर्फ प्रथम निस्दी – ५ , गल्धा , द्दितीय निस्दी –...
पाल्पा – ईस्लामिक सक्रिय युवा समाजको आयोजनामा पाल्पाको रामपुरमा चौथो इस्लामपुर कप खुला क्रिकेट प्रतियोगिता शुरु भएको छ । रामतुलसी माविको खेल मैदान बेझाडमा शुरुभएको प्रतियोगिताको रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले शुभारम्भ गर्नुभयो । बल रेफ्रीलाई हस्तान्तरण तथा व्याटिङ्ग गरेर खेलको शुभारम्भ गर्दै नगरप्रमुख थापाले स्थानिय खेलाडीको...
पाल्पा रामपुर नगरपालिकामा चौथो मेयरकप सुरु भएको छ । ‘खेलाडीको पहिचान अनि सम्मान, खुशी र स्वस्थ्य जीवनमा मेयर कपको अभियान’ भन्ने नाराका साथ नगर खेलकुद विकास समिति रामपुरले चौथो संस्करणको मेयर कप सञ्चालन गर्न लागेको हो । नगर खेलकुद विकास समितिको आयोजनामा मटेरी खेल मैदानमा मंगलबार देखी सुरु भएका...
पाल्पा – निस्दीमा एस. डि. आर. सी. स्पोर्टस च्याम्पियनसिप – २०७७ सम्पन्न भएको छ। समाज विकास स्रोत केन्द्र निस्दी – ४ , मित्याल , भोर्माको आयोजनामा भएको च्याम्पियनसिप आइतबार सकिएको हो। केन्द्रका अध्यक्ष बोम बहादुर खाम्चाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो...