पाल्पा । निस्दी गाउँपालिका ५ गल्धाकाे ढुङनावेशीमा सम्पन्न अन्तर पालिका स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । निस्दी गाउँपालिकाको आयोजना र निस्दी भलिबलको संघको सहआयोजनामा भएको प्रतियोगिताको फाईनल खेलमा स्याङ्जाको कालीगण्डकी गाउँपालिकालाई पराजित गर्दै बौदीकालीले प्रथम स्थान हासिल गरेको हो । सोमबार भएको...
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शनिबार देखि ढुङ्गनावेशीमा सुरू भएको छ । निस्दी गाउँपालिका वडा नम्बर-५,गल्धाको खेल मैदानमा सन्चालन भएको प्रतियोगिताको लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले एक कार्यक्रम बिच उद्घाटन गरेकाे हाे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रदेश सदस्य श्रेष्ठले...
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । बैशाख २३ गते शनिबार देखि सन्चालन हुने प्रतियोगिता गल्धाको दल बहादुर जर्घा स्मृति खेल मैदान ढुंगानाबेंसीमा हुने भएको हो । प्रतियोगितामा विजेता समूहलाई नगद १ लाख २० हजार,ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिने निस्दी भलिबल...
पाल्पा । विश्व साइकल यात्री तथा पोखरा महानगरपालिका–२८, कास्कीका सुरेश आचार्य अहिले आफ्नो विश्व साइकल यात्रा मार्फत विश्व शान्ति र वातावरण संरक्षणको प्रवर्द्धन गर्ने अभियानमा लागेका छन । सुरेशको यात्रा भौतिक मात्र नभएर विश्व शान्ति र वातावरण संरक्षणको वकालत गर्ने यात्रा हो । सुरेशले यस अघि भारत, म्यानमार, थाइल्याण्ड,...
पाल्पा । रामपुर नगरपलिकामा सम्पन्न पाँचौ मेयर कप सम्पन्न भएकाे छ । मयेर कपमा रनिङ्ग शिल्ड तर्फ रामपुर नगरपालिका ७ ले हात पारेको छ । फागुन १६ गते देखि सुरु भएको प्रतियोगितामा फुटबलमा विजेता र क्रिकेट प्रतियोगितामा उपविजेता हुँदै वडा नं. ७ ले रनिङ्ग शिल्ड हात पारेको हो ।...
पाल्पा । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुर पाल्पाको संचालनमा पाँचौ मेयर कप २०७९ मंगलबार देखि शुरु भएको छ । मेयर कप रामपुर–७ किसानबारीमा शुरु भएको हो । उत्कृष्ट, अनुशासित र सक्षम खेलाडीको पहिचान , राष्ट निर्माणमा मेयर कपको अभियान भन्ने नाराका साथ आयोजना गरिएको मेयर...
पाल्पा । जिल्ला स्तरीय पुरुष भलिबल संघ पाल्पाकाे आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना सम्पन्न भलिवल प्रतियोगिताको उपाधी जिल्ला भलिबल संघ स्याङ्जाले हात पारेको छ । तेस्रो रामपुर महोत्सव तथा व्यापार मेलाको अवसरमा गत फागुन ३ देखि सुरु भएको प्रतियोगिताको फाईनल खेलमा जिल्ला भलिबल संघ नवलपुरलाई सोझो सेटमा...
पाल्पा । पाल्पाको रामपुरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता शुरु भएको छ । पाल्पाको रामपुरमा उद्योग वाणिज्य संघले सञ्चालन गरेको रामपुर महोत्सव तथा व्यापार मेलाको अबसरमा जिल्ला भलिबल संघ पाल्पाको आयोजनामा भलिबल प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको खेलकुद परिषद् लुम्बिनी प्रदेशका सदस्य-सचिव जयप्रकाश भट्टराईले उट्घाटन गरेकाे थियाे । प्रतियोगिताको...
पाल्पा । पछिल्लो समय आफ्नो प्रस्तुतिले चर्चामा रहेकी गायिका एलिना चौहानले प्रणय दिवसको दिन जब ‘धोकेबाज’ गाउन थाले पाल्पाली दर्शकको धकेलाधकेलले प्रहरी र स्वंयम्सेवकलाई समेत हम्मे हम्मे परेको थियो । ‘प्रणय दिवस’को दिन एलिना चौहान आउने चर्चासँगै पाल्पाको रामपुरमा जारी महोत्सव पुगेका दर्शक चौहानको प्रस्तुतिलाई पर्खिएका थिए । सञ्चालकले...
पाल्पा । रामपुरमा जारी ‘तेस्रो रामपुर महोत्सव तथा व्यापार मेला’ को अवसरमा यहि फागुन ३ देखि जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएकोछ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना, नगर खेलकुद विकास समिति रामपुरको सहआयोजना, रामपुर भलिबल संघको व्यवस्थापन र रामपुर उद्योग वाणिज्य संघको मुख्य प्रायोजकमा प्रतियोगिता हुन लागेको...