पाल्पा । रामपुर ३ जाल्पेमा जनज्याेति युवा क्लबले बैदेशिक राेजगारीमा रहेका युवाहरुकाे अार्थिक सहयाेग गरेकाेछ । गण्डकीढिक बाेटेगाँउ, जाल्पे, घट्टार, निस्दीखाेला, अधेरीखाेलामा ३८ वटा पाेल बिजुली बत्ती बाल्न सहयाेग गरेकाे हाे । सडक बत्तीकाे उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले बैदेशिक राेजगारीमा आफुले कमाएकाे रकम कटाैती...
पाल्पा। निस्दी गाउँपालिका-४ स्थित लामेदमारका ७९ वर्षीय तुलबहादुर सोतीले विद्युत् सेवाका लागि सात हजार रकम १४ वर्ष अघि बुझाए । रकम बुझाएको लामो समयसम्म गाउँमा विद्युत् सेवा नपुग्दा उहाँलाई बत्ती बाल्न पाइन्छ कि पाइँदैन भन्ने दुविधा थियो । धेरै समयको पखाई पश्चात भने अहिले बत्ती बाल्न पाउँदा उनी औधी...
पाल्पा । गंगा माध्यामिक विद्यालय रामपुर नगरपालिका वडानम्बर ८ पाल्पामा भुपु विद्यार्थी समाजको सहयोगमा प्रवेशद्धारको निर्माण गरिने भएको छ । विद्यालयको दक्षिणपट्टि बन्ने प्रवेशद्धार भुपु विद्यार्थी समाजको पहलमा निर्माण गरिने भएपछि शुक्रबार शिलन्यास गरिएको छ । समाजका अध्यक्ष जनक आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान...
काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन्...
पाल्पा । नेपाल टेलिकम दुरसञ्चार कार्यालाय पाल्पाले रामपुर नगरपालिका अन्तर्गत रामपुर बजारका विभिन्न क्षेत्रमा फाइबर टु दि होम (एफटिटिएच) प्रविधि मार्फत उच्च गतिको इन्टरनेट सेवा तिब्र रुपमा वितरण शुरु गरेको छ । कार्यालयले नेटवर्क सकेको पहिलो सातामै ५५ भन्दा बढ्री ग्राहकहरुको घरमा एफटिटिएच सेवा जडान गरिसकेको टेलिकमले जनाएको छ...
काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज आज बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । तारा एयरको विमान मुस्ताङको थासाङ-२ स्थित मानापाथी हिमालको फेदमा भेटिएको प्रहरीले जनाएको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पनि विमान भेटिएको पुष्टि गरेका छन् । तारा एयरका अनुसार उक्त विमानमा चालक...
तानसेन : पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा आन्दोलन गर्दै आएका ६ जना आन्दोलनकारीलाई पाल्पा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा युवा संघ र अनेरास्वयुवियुका नेता तथा कार्यकर्ता रहेका छन्। युवा संघ र अनेरास्वयुका कार्यकर्ताले मूल्यवृद्धिको विरोधमा सरकारी सवारी साधन रोक अभियानको क्रममा प्रहरीले तानसेन आन्दोलन चोकबाट ६ जनालाई पक्राउ...
पाल्पा, रामपुरमा निर्वाचन कार्यालय स्थापना भएको छ ।निर्वाचन आयोगले विहिबार देशै भरका ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यता पाल्पाका दशवटै स्थानीय...
पाल्पा । निस्दी गाउँपालिका, पाल्पाको परीक्षा केन्द्रबाट यसवर्षको एसइइ परीक्षामा २ सय ४९ जना विद्यार्थीले परीक्षा दिँदैछन । आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने परीक्षामा निस्दीबाट १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुँदैछन । जसमध्ये जन्ता माध्यमिक विद्यालय निस्दी – ५ , गल्धा , ढुंगानाबेसी केन्द्रबाट ६ वटा विद्यालयका विद्यार्थीले...
नयाँ बर्ष २०७९ को पावन अवसरमा रामपुर अङ्ग्रेजी आवासीय बोर्डिङ स्कुल रामपुर पाल्पाले शुभकामना आदानप्रदान सहित नयाँ बस सेवा सुरु गरेको छ । बिद्यार्थि लाई यातायात सेवा उपलब्ध गराउने उद्देश्यले बस सेवाको बैशाख १ गते बिहीवारका दिन सुरु गरिएको हो । विद्यालयका सस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले बिधिवत उद्घघाटन...