सुचना/ प्रविधि

फेसबुकबाट पाल्पाका अर्यालले पाए ६ लाखबढी पुरस्कार

  २०७८-०५-१३        बोली खबर

पाल्पा, फेसबुकको सुरक्षा कमजोरी (बग) पत्ता लगाएर निस्दी गाउपालिका वडा नं. ५ गल्धा पाल्पा स्थायी घर भएका २५ वर्षिय मनोरथ अर्यालले ६ लाख भन्दाबढी पुरस्कार प्राप्त गरेका छन् । अर्यालले बग पत्ता लगाएर ५ हजार २ सय ५० डलर प्राप्त गरेका छन् । फेसबुकले ५ हजार अमेरिकी डलर रिवार्डसहित...

प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी वन्दै

  २०७८-०४-०४        boli khabar

सरकारले बेरोजगार युवालाई रोजगारी दिने उद्देश्यका साथ शुरु गरिएको प्रधानमन्त्री रोजगार कार्यक्रमबाट चालु आर्थिक वर्षमा २ लाख बेरोजगार युवाले रोजगारी पाएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले चालु आवमा देशभरका २ लाख बेरोजगार युवालाई औसत १०० दिनको रोजगारी दिने लक्ष्य लिएको थियो । सोहीअनुसार हालसम्मको...

विपन्न परिवारलाई गोला सहित मौरीघार वितरण

  २०७८-०२-२२        बोली खबर

रामपुर, रम्भा गाउपालिकाले विपन्न परिवारलाई गोला सहित मौरीघार वितरण गरेको छ । गाउँपालिकाको वडा नं. २ रानीबासका १५ जना एकल महिला तथा विपन्न परिवारलाई प्रति परिवार २।२ वटा का दरले ३० वटा मौरीको गोला सहितको घार वितरण गरेको हो । मुख्यमन्त्री ग्रामिण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत रानीबासका १५...

कृर्षीले उब्जाएका सूर्यबहादुर

  २०७८-०२-१३        बोली खबर

निस्दी,  श्रम मेहनत र लगनशीलताले मानिसलाई थप नयाँ उचाईमा पु¥याए उदाहरण हुन् सूर्य बहादुर खाम्चाह । निस्दी गाउपालिकामा कृर्षी ब्यवसायतिर एक पछि अर्को युवाहरु ब्यवसायिक कृर्षीमा आकृर्षित बन्न थालेका छन् । निस्दी ५ ढुगानाबेशीका खाम्चाह बहत्तरी कृषि फर्म नामक कृषि फर्म दर्ता गरेर मनाग्गे आम्दानी गर्न थालेका छन् ।...

स्थानिय युवाहरुले गरे हाइपर मार्केटकाे शिलन्यास

  २०७८-०१-१२        बोली खबर

१२ बैशाख २०७७, रामपुर  रामपुर नगरपालिका वडा नम्बर ६ विजयपुरमा स्थानिय युवाहरुको पहलमा हाइपर मार्केट निर्माण हुने भएको छ । विभिन्न समान एकैठाउँमा उपलब्ध हुने गरि रामपुर नगरपालिका ६ विजयपुरमा दरैठाँटी माध्यामिक विद्यालयको जग्गा १० बर्षका लागि भाडामा लिएर संचालन हुने मार्केटको आज शिलन्यास गरिएको छ । भवनको आज...

रामपुर नगरपालिकाले काेराेना राेकथामका लागि भन्दै जाेर बिजाेर प्रणालि लागु

  २०७८-०१-११        boli khabar

पाल्पा रामपुर अहिले देशै भर कोरोना भाईसरको संक्रमण वढ्दो रहेको वेला रामपुर नगरपनि अछुतो रहन सकेन यहि संक्रमणलाई ध्यानमा राखी आज रामपुर नगरपालिकाले सर्वपक्षीय सर्वदलिय भेला बैठक बसि शनिबार राती १२ बजे देखि नगर भित्रका यातायातमा जोर विजोर प्रणाली लागु हुने निर्णय गरेकोछ । शुक्रबार नगरपालिकामा बसेको सर्वपक्षिय बैठकले...

टिकटकमा प्रतिबन्ध लगाउने ट्रम्पको आदेशमा अमेरिकी अदालतको रोक

  २०७७-०६-१९        बोली खबर

१२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दिएको आदेशमा रोक लगाइदिएका छन् । प्रतिबन्ध कार्यान्वयनमा आउनुभन्दा केही समयअघि मात्र वासिङटनको एक जिल्ला अदालतका न्यायाधीशले ट्रम्पको आदेशमा रोक लगाएका हुन् । १२ असोज, काठमाडौं । अमेरिकाका एक न्यायाधीशले चिनियाँ...

समाचार एजेन्सीहरुलाई १ अर्ब डलर दिने गुगलको योजना

  २०७७-०६-१९        बोली खबर

काठमाडौं । इन्टरनेट जाएन्ट गुगलले विश्वका समाचार संस्थाहरुलाई आगामी ३ वर्ष भित्रमा १ अर्ब डलर रकम भुक्तानी गर्ने योजना सार्वजनिक गरेको छ । विश्वका विभिन्न सञ्चारमाध्यमहरुमा प्रकाशित समाचारहरु आफ्नो वेबपेजमा समेत राख्ने गरेको गुगलले त्यसबापत सञ्चारमाध्यमहरुलाई रकम भुक्तानी गर्ने भएको हो । पछिल्लो समय विश्वका चर्चित चर्चित पत्रिका तथा...