पाल्पा । नेकपा एमालेका सचेतक एवं पोलिटव्युरो सदस्य शान्ता चौधरीले अबको चुनाव देश भित्रको शक्ति र बाह्य शक्ति विचमा चुनाव भएको भन्दै नेकपा एमालेले जित्यो भने देशले र महागठबन्धनले जित्यो भने विदेशीले जित्ने दावी गर्नुभयो । बिकास र समृद्धि ल्याउने सबैलाइ सम्मान गर्ने देशलाइ बिकासको युगमा पुर्याउन एमालेसंग अन्य...
काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिमा निलम्बित प्रधानन्यायाधीश जबरा र सांसदहरुबीच सवाल जवाफ भइरहेको छ । सांसदहरुले गरेको प्रश्नको जबराले जवाफ दिइरहेका छन् । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूमाथि महाभियोग लाग्नुमा स्वार्थ्य समूहको गठजोड भएको बताएका छन्। बुधबार प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा उनले महाभियोग...
पाल्पा । रजघरा बजार व्यवस्थापन समिति र रजघरा युथ क्लब को आयोजनामा भएको तिज महोत्सव तथा बेलूनफोर प्रतियोगिता सकिएको छ । तिजगित प्रतियोगितामा प्रथम रन्जु भट्टराईको समुह, दितीय कल्पना सिं ठकुरीकाे समुह, तृतीय रजघरा बजार व्यवस्थापन समिति ,तथा सान्त्वना लक्ष्मी आमा समुह, झुप्री आमा समुह,र सर्मिला पाेख्रेलकाे समुह भएका...
पाल्पा। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ । आजको दिन व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । धार्मिक विश्वास अनुसार सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति...
पाल्पा । आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी(एस) पाल्पाले सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नं. २ को प्रतिनिधीसभा सदस्य उम्मेदवारको रुपमा सोम प्रसाद पाण्डेलाई सिफारिस गरेको छ । सोमबार तानसेनमा पार्टीको जिल्ला कमिटी सचिवालय बैठकले पाण्डेलाई सर्वसम्मत रुपमा पाल्पा क्षेत्र नंं २ को प्रतिनिधी...
पाल्पा । माथागढी गाउँपालिका वडा-४, झडेवामा छोराले आफ्नै बुबाको हत्या गरेको छ। माथागढी गाउँपालिकाको वडा नं.- ४, झडेवाको नेटामा बस्दै आएका बर्ष ४५ का तिल बहादुर दिसा मगरलाई आफ्नै छोराले काठको लौरो प्रयोग गरि शनिबार साँझ करिब ८ बजेको समयमा सामान्य घरायसी झगडाका कारण बुबाको हत्या गरेकाे जिल्ला प्रहरी...
काठमाडौं । भाद्रकृष्ण औंसीका दिनमा मनाइने कुसेऔंसी पर्व आज घरघरमा पवित्र कुश भित्र्याएर मनाइँदैछ । सनातन वैदिक हिन्दू धर्मावलम्बी वर्षभरि घरघरमा गरिने देवकार्य एवम् पितृकार्यका लागि आवश्यक पर्ने कुश आजै घरमा राखेर पूजा गर्ने गर्छन् । ब्राहृमणहरू शास्त्रोक्त विधिअनुसार कुश पूजा गरी छेदन गरेर जजमानकहाँ पुर्याउने गर्छन् । कुश...
संघर्ष र सफलताका कथा लेखन सीप सम्बन्धि दुई दिवसीय तालिम पाल्पाकाे तानसेनमा बिहिवार सम्पन्न भयाे । तालिममा एक दर्जन स्थानीय सहजकर्ताहरुकाे सार्थक सहभागिता रहेकाे थियाे । साहित्यकार एवम् लेखक दलबहादुर गुरुङले संघर्ष र सफलताका कथा लेखन सीप,यसकाे आवश्यकता,महत्व,खाँचाे र समाजमा पार्न सक्ने प्रभावका बारेमा सहजीकरण गरेका थिए...
काठमाडौं । अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए । उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ । सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन्...
पाल्पा । नेकपा एमालेका पूर्वमन्त्री तथा प्रतिनिधी सभा सदस्य दल बहादुर रानाले एमालेलाई परास्त गर्न साम्राज्यवादीको चलखेल भएको बताएका छन् । रानाले रामपुर नगर कमिटी पाल्पाले सोमबार अायाेजना गरेकाे प्रशिक्षण कार्यक्रम पूँजीवादी शक्तिको आडमा एमालेविरुद्ध गठबन्धन गरेका दलहरू विदेशीको इशारामा चलेको अहिलेको सरकार मुलुकको हित र जनताको जीविका भन्दापनि...