पाल्पा । ‘सातै वडा रमाईलो छ निस्दीगाउँपालिका….’ परम्परागत मगर संस्कृतिले भरिएको पालिका हो निस्दी गाउँपालिका । पूर्वी पाल्पामा विकट मानिने निस्दी गाउँपालिकाले भने छुट्टै पहिचान बोकेको छ । मगर समुदायको बाहुल्यता रहेको यो पालिकामा मगर संस्कृति, परम्परामा भरिपूर्ण छ भने पर्यटकीय क्षेत्रमा पनि अब्बल रहेको छ । निस्दी गाउँपालिकाले...
पाल्पा, पाल्पाको रामपुरमा खानेपानी आपूर्ति गर्दै आएको रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले पत्रकार भेटघाट कार्यक्रम गरेको छ । पत्रकार भेटघाटबाट कार्यक्रम मार्फत खानेपानी महशुल घटाएको जानकारी गराएको छ । विपन्न तथा मध्यमवर्गीय परिवारलाई मध्यनजर गर्दै साउन १ देखि लागु हुने गरी हालको महशुल परिवर्तन गरेको हो...
पाल्पा रामपुर पाल्पाको रामपुरमा बिभिन्न सामुदायिक बनमा बिरुवा बितरण भैरहेको छ ।भू तथा जलाधार व्यवस्थापन कार्यलय मार्फत बिरुवा बितरण गरिएको हो । राम्चे सामुदायिक बन , रानीवन तथा वडवान सामुदायिक बन , जुन तारा मातृ समुह , दियालो सहकारी , दुर्गा देबि आमा समुहमा लगाएत बाट बितरण गरिएको छ...
पाल्पा । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औं दिनमा बकर ईद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा...
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/०८० को बजेट सार्वजनिक गर्नु अघिल्लो दिन २४ जेठ मध्यराति अनाधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि संसदीय विशेष छानबिन समिति गठन गरेपछि उनले राजीनामा दिएका हुन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सार्वजनिक महत्वको...
काठमाडौं । सरकारले बकर इदको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गरेर इस्लाम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार बिदा दिइएको बताएको छ । उक्त पर्व २०७९ को असार २६ गते आइतबार पर्ने भनेर मुस्लिम आयोगबाट सिफारिस भएअनुसार आइतबार...
पाल्पा- निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले,रनगुवामा पहिलो पटक बिजुली बत्ती बलेको छ । विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दीको रनगुवा गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुशी भएका छन् । सामुदायिक बिद्धुतका लागि पैसा बुझाएको धेरै वर्ष हुँदा समेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने...
पाल्पा । माथागढी गाउँपालिका श्री बाल विकास आधारभूत विद्यालयमा अध्ययनरत दुई विद्यार्थीहरुलाई गैर आबासीय संस्था जापान (NRN) द्वारा छात्रवृत्ति प्रदान गरेको छ। जापानमा संगठित एनआरएन संस्थाले यस्तै भौगोलिक कठिनाइमा रहेका विद्यार्थीहरुलाई अध्ययनमा केही राहत मिल्ने उद्देश्यले आर्थिक सहयोग तथा छात्रवृत्ति प्रदान गर्दै आएको संस्थाले जानकारी दिएको छ। यसरी बाल...
पाल्पा । जिल्ला विकास तथा समन्वय इकाई, पाल्पाको आयोजना र माथागढी गाउँपालिकाको सहयोगार्थमा २ दिने पाठ्यक्रम प्रवोधिकरण तालिम ( कक्षा- ४, ७ र ९ ) किसान मा.वि., झडेवामा आजबाट संचालन भएको छ। प्रमुख अतिथी माथागढी गाउपालिकाकी उपाध्यक्ष विष्णु कुमारी लुङ्चेले सिकाई सहजीकरण गर्दै विद्यार्थीहरुको भावी योजना प्रतिको बलियो जग...
पाल्पा । रामपुर नगरपालिकामा स्थानीय जडिबुटी परिचयात्मक अभिमुखिकरण कार्यक्रम आज सम्पन्न भएको छ। रामपुर नगरपालिका आयुर्वेद शाखा रामपुर पाल्पाको आयोजनामा रामपुर नगरपालिका वडा न ७ को किसानबारी योग हलमा कार्यक्रम भएको हो। रामपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुबेदीको अध्यक्षता र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा...