रामपुर नगरपालिका वडा नं ६ काे आयोजनामा वार्षिक नीति तथा कार्यक्रम एवम् याेजना तर्जुमा कार्यक्रम भएको छ । वडाध्यक्ष दिवाकर देवकाेटाकाे अध्यक्षतामा भएकाे कार्यक्रमका मुख्य पाहुना रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामहरि पाण्डेय रहनुभएकाे हाे । मुख्य पाहुना पाण्डेयले वडामा टाेल टाेलबाट अाएका याेजना नगर कार्यपालिका बैठकले निर्णय...
पाल्पा । जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार सम्पन्न निर्वाचनको मत परिणामका अनुसार गठबन्धन दलका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् । २० मत रहेको पाल्पामा ११ मतसहित एमाले उम्मेदवार टंकनाथ खनाल प्रमुखमा विजयी भए । प्रतिस्पर्धी गठबन्धन दलका साझा उम्मेदवार यमलाल...
पाल्पा । प्रेस चौतारी नेपाल पाल्पा शाखाले स्थानीय तह सदस्य निर्वाचन – २०७९ मा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरेको छ । प्रेस चौतारीको सदस्य र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको हो । शुक्रबार तानसेनमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख टंकनाथ खनाल र उप प्रमुख...
बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवालाई लिएर काठमाडौंबाट धनगढीका लागि उडेको हेलिकोप्टर इन्धन सकिएपछि भैरहवामा आकम्कि अवतरण भएको छ । हेलकोप्टरमा प्रधानमन्त्री देउवासँगै शिक्षामन्त्री देवेन्द्र पौडेल पनि सवार थिए । नेपाली सेनाको उक्त हेलिकोप्टर इन्धन भर्नका लागि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा अवतरण भएको विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए...
बुटवल । सिद्धबाबा सडकखण्डको विकल्पको रुपमा निर्माण थालिएको झुम्सा–चरङ्गे सडकखण्ड पाँच वर्षदेखि अलपत्र परेको छ । निर्माण कार्य सुरु गरेको पाँच वर्षसम्म यसले गति लिन नसक्दा योजना नै अलपत्र परेको हो । यो सडकका लागि प्रदेश सरकारले सुरुदेखि नै बजेट छुट्टयाएपनि कामलाई तीव्रता दिन नसक्दा लामो समयसम्म सडक अलपत्र...
पाल्पा । निस्दी गाउँपालिका पाल्पाले सहुलियत पसल सञ्चालन गरेकाे छ । लुम्बिनी प्रदेश सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा घरेलु तथा साना उद्योग कार्यालय पाल्पाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्थानीय तहसँगको सहकार्यमा पसल सञ्चालन भएको हो । पालिकाको सातै वडाका स्थानीय बासिन्दाले नेपाली नागरिकताको प्रमाणपत्र लिइ सहुलियत दरमा...
दानस मल्ल रामपुर नगरपालिका वार्ड नम्बर १ पाल्पाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा योजना तर्जुमा एवम् टोल बिकास सस्था सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। वार्ड नम्बर १ का वडाध्यक्ष कपिल बहादुर खाणको अध्यक्षता मा भएको कार्यक्रम को मुख्य पाहुना रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापा रहनु...
पाल्पा । निस्दी गाउँपालिका पाल्पामा शिक्षकलाई क्षमता विकास तालिम प्रदान गरेको छ । निस्दीका आधारभूत र माध्यमिक तहका शिक्षकहरूलाई गणित तथा आईसिटी सम्बन्धि क्षमता विकास तालिम दिएको हो । जनता माध्यमिक विद्यालय गल्धा, ढुंगानावेशीमा भएको तालिममा ३३ जना गणित शिक्षकहरुको सहभागिता रहेको हो । जेठ २६ गतेदेखि सञ्चालन भएको...
पाल्पा । निस्दी गाउँ पालिका वडा नम्बर २ सहलकोटका ९ घरपरिवारलाई जस्तापाता वितरण गरिएको छ। निस्दी गाउँ पालिकाको सहयोग र वडा नम्बर २ सहलकोटको समन्वयमा जस्तापाता वितरण गरिएको हो। वडा नम्बर २ का वडा अध्यक्ष फत्ते सिं दर्लामीको अध्यक्षतामा जस्तापाता वितरण गरिएको हो। अध्यक्ष दर्लामीका अनुसार खरको छानो मुक्त...
पाल्पा । निस्दी गाउँपालिका – ४ मित्यालमा असल बुहारीलाई सम्मान गरेको छ । परिवारको जेष्ठ नागरिक तथा सासु – सासुरालाई राम्रोसँग हेरचाह गर्ने बुहारीहरुलाई सम्मान गरेका हुन । वडा अध्यक्ष सन्तविर सुनारीको अध्यक्षतामा भएको कार्यक्रम २७ जना बुहारीलाई सम्मान गरेको हो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले पछिल्लो...