पाल्पा। रामपुर नगरपालिका ४ को वडा अध्यक्षमा राम बहादुर राना विजयी भएको छ । वडाको मतगणना अनुसार नेपाली कांग्रेस बाट राना सहितको प्यानल नै विजयी भएको हो । मत परिणाम अनुसार रानाले १ हजार ३ सय ३ मत प्राप्त गरेको छ । त्यस्तै उनको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विष्णु...
पाल्पा । माथागढी गाउँपालिकाको वडा नं.-३, कसेनीमा नेकपा एमालेका तेज बहादुर घर्ती मगरको प्यानल विजयी भएको छ। घर्ती मगरले १३७० मत प्राप्त गर्नुभएको थियो। भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका दिपक थापाले १२१४ मत प्राप्त गर्नुभएको थियो। १५६ काे मतअन्तरले नेकपा एमालेका प्रत्यासी घर्तिमगरकाे प्यानल विजयी बनेका हुन् ।...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ६ अर्चलेको मतपरिणाम सार्वजनिक भएको छ । नेकपा एमाले वडा नं. ६ बाट प्रत्यासी मेक बहादुर सुनारीको प्यानल विजयी भएका छन् । सुनारीले ८२४ पराकिलो मतअन्तरले विजयी भएका हुन । गठबन्धनका रुख चिन्हबाट प्रत्यासी बनेका गगन सिं खन्गाहले १०४ मत प्राप्त गरेका थिए...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ५ गल्धाको मत परिणाम मध्यरातमा सार्वजनिक भएको छ । नेकपा एमाले र नेपाली कांग्रेसको मुख्य प्रतिस्पर्धी भनिएकाे साविको गल्धामा एमालेका दुर्गा बहादुर सोमैको प्यालन नै बिजयी भएका छन् । सोमैले ३ सय ६६ मत अन्तरले गठबन्धनका प्रत्यासी रुख चिन्हबाट उम्मेदवार बनेको कालुराम सारुलाई...
पाल्पा । रामपुर नगरपालिका वडा नं. ९ को वडा अध्यक्षमा नेपाली कांग्रेसका दिल बहादुर राना सहितको प्यानल विजयी भएको छ । राना ७ सय ६८ मत सहित निर्वाचित भएको हो । एमालेबाट अध्यक्षका प्रत्यासी नेत्र गाहालाई ८२ मतले पछि पार्दै रानाले विजयी हासिल गरेको हो । गाहाले ६ सय...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ३ झिरुबासको वडा अध्यक्षमा नेकपा (एमाले)का नविन्द्र सोती सहितको प्यानल विजयी भएको छ । निर्वाचित सोतीले १ हजार २० मतसहित निर्वाचित हुनु भएको हो । उहाँका प्रत्यासी गठबन्धनका उम्मेदवार धनबहादुर खण्डलुकले ३ सय ९३ मतपछि पार्दै सोतीले विजयी हासिल गरेको हो । त्यस्तै...
पाल्पा । रामपुर नगरपालिका २ मा नेपाली कांग्रेसका कृष्ण बहादुर दर्जी विजयी हुनु भएको छ । नेकपा एमालेका प्रतिस्पर्धी कृष्ण बहादुर थापालाई पराजित गर्दै दर्जी विजयी हुनु भएको हो । दर्जीले ९ सय ९ मत प्राप्त गर्नु भएको छ भने उहाँका प्रतिस्पर्धी थापाले ४ सय १५ मत प्राप्त गर्नु...
पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धा गरेको नेकपा (एमाले) निस्दी गाउँपालिका वडा नं. १ बाकामलाङ्गबाट आफ्नो विजयी यात्रा सुरु गरेको छ । वडा नं. १ को अध्यक्षमा ७ सय २५ मतका साथ नेकपा (एमाले)बाट यम बहादुर राना निर्वाचित भएको हो । यस अघि नेकपा नेपालीे कांगेसले निरन्तर विजयी हासिल...
पाल्पा । निस्दी गाउँपालिकामा ढिला गरी मत गणना सुरु भएको छ । सर्वदलिय बैठक बस्न ढिला भएका कारण मतगणना गर्न ढिला भएको निर्वाचन कार्यालयले बताएका छन् । मतगणना निस्दी गाउँपालिका वडा नं. १ बाकमलाबाट सुरु गरेको छ । निस्दीमा जम्मा मतदाता संख्या १५ हजार ५ सय ४५ मत रहेको...
पाल्पा । स्थानीय तहको निर्वाचनमा पाल्पाका सबै पालिकाहरुमा उत्साहजनकपूर्ण रुपमा सम्पन्न भएको छ १० स्थानीय तह रहेको पाल्पा जिल्लामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको छ । निर्वाचन अधिकारीका अनुसार बिहान ७ बजेदेखि ५ बजेसम्म भएको मतदानमा मतदाताहरु उत्साहपूर्ण सहभागिता रहेको जनाएको छ । १०...