समाचार

रामपुर एमालेको चुनावी घरदैलो कार्यक्रमकाे रौनकता (फोटोसहित)

  २०७९-०१-१९        बोली खबर

पाल्पा । आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि नेकपा एमाले रामपुर नगरपालिका प्रचारप्रसार तथा घरदैलो तिव्रता बढाएको छ । आज (सोमबार) रामपुर नगरपालिका वडा नं. ३ मा घरदैलो कार्यक्रम सहित कोण सभा सम्पन्न भएकोछ । घरदैलो कार्यक्रममा कार्यकर्ता उत्साहित भएर सहभागि भएको नेकपा एमालेले जनाएको...

भोलि इस्लाम धर्मालम्बीहरुको ईद पर्व देशभर सार्वजनिक विदा

  २०७९-०१-१९        बोली खबर

काठमाडौं । सरकारले भोलि वैशाख २० गतेको ईदका लागि सार्वजनिक विदा दिने निर्णय गरेको  छ । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृहमन्त्रालयले जनाएको छ ।

चुनावी प्रचारप्रचारमा आक्रमण प्रति एमालेद्धारा भर्त्सना (प्रेस बिज्ञप्ती सहित)

  २०७९-०१-१८        बोली खबर

स्थानिय तहको निर्वाचनलाई लक्षित गरि नेकपा एमालेको चुनावी प्रचारप्रचार कार्यक्रमको शिलशिलामा आज रामपुरमा आक्रमण भएको नेकपा एमालेले जनाएको छ । नेकपा एमाले रामपुर नगरकमिटि पाल्पाले प्रेस विज्ञप्ती निकालेर शान्तिपूर्ण रुपमा आफूहरुले रामपुर नगरपालिकाको वडानम्बर १० मा कार्यक्रम गरिरहेका बेला नेपाली कांग्रेसका कार्यकर्ताले हातहतियार सहित आफ्ना कार्यकर्तामाथी आक्रमण गर्नु दुःखद...

एमाले चुनावी घरदैलाे कार्यक्रममा कांग्रेस युवाकाे आक्रमण (तस्बिरसहित)

  २०७९-०१-१८        बोली खबर

पाल्पा । स्थानीय निर्वाचनको सम्बन्धमा नेकपा एमालेका नगर प्रमुख उपप्रमुख सहितका उमेम्वारहरुले प्रचार प्रसारको क्रममा घरदैलो कार्यक्रम गर्दै गर्दा आज शिकोडाँडामा नेपाली काग्रेसका कार्यकर्ताले आक्रमण गरेका छन । विहान देखि वडा नं. १० को विभिन्न स्थान हुँदै सिकुवाडाँडामा जम्मा भएका त्यस टोलका दाजुभाई, दिदीबहिनीसंग परिचय एवं मत माग्ने काम...

वडाबाटै अधिक्तम सेवा दिने अर्यालको प्रतिबद्धता

  २०७९-०१-१८        boli khabar

१७ बैशाख – नेकपा एमालेका तर्फ बाट रामपुर नगरपालिकाका लागी मेयर पदका उम्मेद्वार शिब अर्यालले नागरिकलाई वडा कार्यालय बाटै अधिकतम सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । रामपुर नगरपालिका वडा नं. ९ को संयूक्त चुनावी भेलालाई संबोधन गर्दै अर्यालले नागरिकलाई ससाना कामका लागी रामपुर नगरपालिका कार्यालय सम्म धाउनुपर्ने...

रामपुर २ भलायटारकाे एक घरमा आगलागी

  २०७९-०१-१७        बोली खबर

पाल्पा । रामपुर नगरपालिका वडा न २ भलायटारमा आगलागी भएको छ । राति करिब १० दश बजे तिर  पदम कुमालको घरमा आगो लगेको हो । उहाँका अनुसार करिब राति साढे १० मा सास फेर्न गार्‍हो भएको पछि मात्र आफु उठेको बताउनु भएको छ । कुमाल नेकपा एमाले वडा न...

निस्दीमा पाटाले दिएकाे स्वतन्त्र उम्मेदवारी फिर्ता

  २०७९-०१-१७        बोली खबर

पाल्पा । निस्दीमा पालिका अध्यक्षका स्वतन्त्र उम्मेदवारी दमन सिंह पाटाले उम्मेदवारी फिर्ता लिनुएका छन् । शुक्रबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पाटाले आफ्नो उम्मेदवारी फिर्ता लिएकाे हो । पाटाले गएको १२ गते स्वतन्त्रबाट पालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए । पाटाले आफु पार्टीको जिम्मेवारी पदमा रहेकोले पार्टीको नीति , सिद्धान्त...

निस्दीमा चट्याङले ३ लाख बराबारकाे क्षति

  २०७९-०१-१६        बोली खबर

पाल्पा । निस्दीमा बिहीबार साँझ परेको चट्याङले निस्दी सव डिभिजन बन कार्यालयको विधुतीय सामग्रीमा क्षति पुर्‍याएको छ । निस्दी गाउँपालिका – ४ , मित्याल स्थित कार्यालमा रहेको डेक्सटप, ल्यापटप , प्रिन्टर , इन्भटरका साथै इन्टरनेटको उपकरणहरू पुर्णरुपमा क्षति भएको कार्यालय प्रमुख नन्द प्रसाद अधिकारीले बताएका छन्। सोलारपावरको प्यानलमा समेत...

अखिर काे हुन् त ? रामपुर नगरपालिकको उपमेयर उम्मेदवार दुर्गा देवि राना

  २०७९-०१-१५        बोली खबर

पाल्पा । नेकपा एमाले रामपुर नगर पालिकाको उपमेयरमा दुर्गा देवी राना लाई उमेद्वार बनाउने निर्णय गरेको छ । वैशाख १० गते सम्पन्न पार्टी प्रदेश कमिटीको सचिवालय वैठकले दुर्गा देवी रानालाई उपप्रमुख उठाउने निर्णय गरेको हो । एमालेले मेयरमा भने पेशागत तथा प्रगतिशिल कानुन व्यवसाय संगठनका केन्द्रिय उपमहासविच शिव अर्याललाई...

निस्दीमा अध्यक्षमा ५ र उपाध्यक्षमा ३ जनाको मनोनयन दर्ता (सूचीसहित)

  २०७९-०१-१३        बोली खबर

पाल्पा । अगामी स्थानीय तह निर्वाचनका लागि पाल्पाको निस्दी गाउँपालिकामा मनोनयन दर्ता भएको छ । गाउँपालिकाको अध्यक्षतामा ५ जना र उपाध्यक्षमा ३ जनाको मनोनयन दर्ता भएको छ । नेकपा एमालेको तर्फ बाट मुक्त बहादुर थापा, गठबन्धनको तर्फ बाट कांग्रेसका गोपाल अर्याल, स्वतन्त्र बाट दमन सिंह पाटा, मंगोल नेशनल अर्गनाईजेशनको...