पाल्पा । नेपाली कांग्रेसको तर्फबाट रामपुर नगरपालिकाको मेयरमा रमण थापा र उपमेयरमा बालकुमारी थापालार्इ उम्मेदवार बनाएकाे छ । आईतबार बसेको कांग्रेस लुम्बिनी प्रदेश समितिको बैठकले प्रमुखमा थापा र उपप्रमुखमा बालकुमारीलाई उम्मेदवार बनाएकाे हाे । थापा नेपाली कांग्रेसको तर्फबाट मेयरमा रमण थापा विजयी हुन् । यस्तै बाल कुमारी थापा गत...
पाल्पा । स्थानीय तहको निर्वाचनका लागि रामपुर नगरपालिकामा आईतबार मंगोल नेशनल अर्गनाईजेशनले नगर प्रमुख र उप–प्रमुखमा उम्मेदवारी दर्ता गराएको छ । नगर प्रमुखमा माया सुनारी र उप–प्रमुखमा भिम बहादुर आलेले उम्मेद्वारी दिएको निर्वाचन अधिकृत श्याम प्रसाद श्रेष्ठले जानकारी दिए । रामपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय...
पाल्पा । नेकपा एमाले पाल्पाले पाल्पाका स्थानीय तह निर्वाचनका लागि प्रमुख तथा उपप्रमुखको टुंगो लगाएको छ । पाल्पा जिल्लाका १० पालिकाको शनिवार नेकपा एमालेको जिल्ला कमिटीको बैठकले उम्मेदवार छनौट गरेको नेकपा एमाले पाल्पाले जनाएको । पाल्पामा २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेकोछ । तानसेन नगरपालिकमा...
रामपुर । अधिवक्ता शिव अर्याल पाल्पाको रामपुर नगरपालिकाको मेयर पदको लागि एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएको छ । पाँच दलीय गठबन्धनले मुलुकभरि दब्दबा कायम राखेका बेला एमालेका युवा नेता अर्यालले रामपुरको मेयरमा प्रतिस्पर्धा गर्न लाग्नु भएको हो । रामपुर यस अघि नेपाली काङ्ग्रेसले जितेपनि यस पटक अर्यालले रामपुरको...
पाल्पा । नेकपा एमालेमा पार्टी पर्बेश कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका वडा न २ मा नेकपा माओवादी केन्द्रका र नेपाली कांग्रेसबाट १५ जना सदस्यहरु पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन । वडा न २ का वडा कमिटी अध्यक्ष अमरबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा माओवादी...
पाल्पा, पाल्पाको रामपुरमा सामुहिक तीन दिने ईहि यज्ञ (बेल विवाह) तथा व्रतबन्ध सुरु भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको हो । बिहीवार देखि १० गते शनिबार सम्म सञ्चालन हुने यज्ञको विहिबार...
पाल्पा, रामपुरमा निर्वाचन कार्यालय स्थापना भएको छ ।निर्वाचन आयोगले विहिबार देशै भरका ७ सय ५३ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय औपचारिक रुपमा स्थापना गरेको छ । ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र ६ सय ७६ वटा स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो । यता पाल्पाका दशवटै स्थानीय...
पाल्पा, पाल्पाको रामपुरमा सामुहिक तीन दिने ईहि यज्ञ (बेल विवाह) तथा व्रतबन्ध सुरु भएको छ । नेवाः समाज रामपुर पाल्पाको आयोजनामा कन्या (कुमारी) हरुको ईहि र बटुक (कुमार)हरुको व्रतबन्ध नेवारी संस्कृति र परम्परा अनुसार यज्ञ सुरु भएको हो । बिहीवार देखि १० गते शनिबार सम्म सञ्चालन हुने यज्ञको विहिबार...
पाल्पा । बैशाख ३० गते हुने असन्न स्थानीन तहकाे निर्वाचनका लागि निस्दी गाउँपालिका पाल्पामा निर्वाचन अधिकृतको कार्यालय उद्घाटन भएको छ । स्थानीय निर्वाचनलाई लक्षित गर्दै कार्यालय उद्घाटन गरेको हो । निर्वाचन अधिकृत दुर्गा प्रसाद बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन आचारसंहिता तथा निर्वाचन प्रक्रिया सम्बन्धि...
। नेकपा एमालेले यही बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । पार्टीले गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उठाउने निर्णय गरेको एमाले प्रदेश कमिटि सदस्य एवम् बगनाकाली इन्चार्ज देबीप्रसाद बस्यालले बताउनुभयो । अध्यक्षकी उम्मेदवार चिदी हाल...