समाचार

यस बर्ष निस्दीबाट २ सय ४९ जनाले एसइइ परीक्षा दिदै

  २०७९-०१-०५        बोली खबर

पाल्पा । निस्दी गाउँपालिका, पाल्पाको परीक्षा केन्द्रबाट यसवर्षको एसइइ परीक्षामा २ सय ४९ जना विद्यार्थीले परीक्षा दिँदैछन । आगामी वैशाख ९ गतेदेखि सञ्चालन हुने परीक्षामा निस्दीबाट १२ वटा विद्यालयका विद्यार्थीहरु सहभागी हुँदैछन । जसमध्ये जन्ता माध्यमिक विद्यालय निस्दी – ५ , गल्धा , ढुंगानाबेसी केन्द्रबाट ६ वटा विद्यालयका विद्यार्थीले...

राष्ट्रिय युवा संघ नेपाल, रामपुर नगर कमिटी गठन

  २०७९-०१-०५        बोली खबर

पाल्पा । राष्ट्रिय युवा संघ नेपाल, रामपुर नगर कमिटी गठन भएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको गत चैत्र १९ गतेको बृहत भेलाबाट तय गरिएको राष्ट्रिय युवा संघ नेपालको अधिबेशनबाट अध्यक्ष सहितको कमिटीले पुर्णता पाएको हो । राष्ट्रिय युवा संघ नेपाल पाल्पा...

नेवा:समाज रामपुरले बेल बिबाह सम्बन्धि पत्रकार भेटघाट कार्यक्रम सम्पन्न

  २०७९-०१-०४        बोली खबर

पाल्पा । रामपुर नेवा:समाज रामपुरले बेल बिबाह सम्बन्धि जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रम गरिएको छ । संस्थाका कोषाध्यक्ष राजकुमार श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा ८ गते देखि १० गते सम्म हुन गइरहेको बेल बिबाहका कार्यक्रमको बिषयमा जानकारी गराइएको  छ । कार्यक्रमको बिषयमा जानकारी समाजका अध्यक्ष बाबुराम श्रेष्ठले गराउनु...

वालिङमा जीप दुर्घटना अपडेटः पाँचको मृत्यु, ६ जना घाइते (नामावली सहित)

  २०७९-०१-०४        बोली खबर

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । मृत्यु हुनेमा वालिङ नगरपालिका १२ बस्ने ६५ वर्षीय बीर बहादुर डाला, ६५ वर्षीय कुल कुमारी कनौज, ४५ वर्षीय हिरा डाला, २५ वर्षीय शर्मिला सारु, ६-७ महिनाको नाम नखुलेको बालक रहेका...

वालिङमा जीप दुर्घटना, चार जनाकाे मृत्यु (थप विवरण आउन बाँकी)

  २०७९-०१-०४        बोली खबर

स्याङ्जा । स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । वालिङ नगरपालिका १२ डाँडाखर्कबाट थुपपोखरा आउदैँ गरेको ग १ ज ७३९९ नम्बरको जीप आज बिहान अन्दाजी १० बजे दुर्घटना भएकाे हाे । दुर्घटनामा परी  चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी...

रामपुरमा स्कुटरको ठक्करबाट ५ वर्षिय बालिका घाईते

  २०७९-०१-०३        बोली खबर

पाल्पा । रामपुर नगरपालिका-५, बेझाँड खेतमा स्कुटरको ठक्करबाट ५ वर्षिय बालिका गम्भीर घाईते भएकी छन् । किसानबारी बजारबाट बेझाँड बजार तर्फ गैरहेको लु ५७ प ४८७४ नम्बरको स्कुटरले ठक्कर दिदाँ पूर्वखोला गाउँपालिका १ सिलुवा घर भई हाल रामपुर बस्दै आउनु भएको उम माया बयम्बुको छोरी ५ वर्षिय उर्वसी बयम्बु...

जुठापौवा बस दुर्घटना चालक सहित २ को मृत्यु, ४ जना घाईते

  २०७९-०१-०३        बोली खबर

पाल्पा । रैनादेवी छहरा गाउँपालिका–६, जुठापौवा पाल्पामा बस दुर्घटना हुँदा चालक सहित २ जनाको मृत्यु भएको छ । पानी डाँडाबाट जुठापौवा तर्फ जाँदै गरेको ग १ ख ४९०२ नं. को बस शुक्रबार अपरान्ह धारापानी भित्री कच्ची सडक खण्डमा बस दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा  रैनादेवी छहरा–६,...

रामपुर उद्योग बाणिज्य संघले गर्‍यो शुभकामना आदानप्रदान कार्यक्रम

  २०७९-०१-०३        boli khabar

रामपुर उद्योग बाणिज्य संघले नव वर्षको पावन अवसरमा शुभकामना आदानप्रदान तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेकोछ । रामपुर उद्योग बाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले संघको तेस्रो अधिबेशनको अवसरमा निवाचित कार्यसमितिको पहिलो बैठकले मनोनीत २१ जना विभिन्न उपसमिति संयोग र २७जना आमन्त्रित सदस्यहरुलाइ पद तथा गोपनियताको सपथ खुवाउनु भएको...

रामपुर आवासीयले सुरु गर्‍यो यातायात सेवा

  २०७९-०१-०२        boli khabar

नयाँ बर्ष २०७९ को पावन अवसरमा रामपुर अङ्ग्रेजी आवासीय बोर्डिङ स्कुल रामपुर पाल्पाले शुभकामना आदानप्रदान सहित नयाँ बस सेवा सुरु गरेको छ । बिद्यार्थि लाई यातायात सेवा उपलब्ध गराउने उद्देश्यले बस सेवाको बैशाख १ गते बिहीवारका दिन सुरु गरिएको हो । विद्यालयका सस्थापक अध्यक्ष राजु प्रसाद श्रेष्ठले बिधिवत उद्घघाटन...

रोटरी क्लब रामपुरको पुस्तक बिमोचन तथा शुभकामना आदान प्रदान

  २०७९-०१-०२        boli khabar

रोटरी क्लब अफ रामपुरको शुभकामना आदानप्रदान कार्यक्रम तथा पुस्तक बिमोचन कार्यक्रम सम्पन्न भएको छ । “स्वार्थ भन्दा माथि सेवा भन्ने भाव” ले सुरु गरिएको रोटरी क्लबले होटल न्यु श्रीनगरमा नयाँ बर्षको उपलक्ष्यमा एक कार्यक्रम गरिएको छ । कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य युबराज खनाल प्रमुख अतिथि रहनु भएको हो...