समाचार

रामपुर खानेपानी संस्थाकाे पाँचौ बार्षिक साधारण सभा सम्पन्न

  २०७८-१२-३०        बोली खबर

रामपुर । रामपुर साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पाँचौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बार्षिक साधारण सभामा प्रदेश सभा सदस्य युबराज खनालले दुई टंकी थप्नु पर्ने भएको यहाँहरुको माग अनुसार प्रदेशबाट बजेट व्यवस्थापन गरिएको बताउनु भएको छ । प्रमुख अतिथि समेत रहनु भएका खनाले रामपुर...

एमाले रामपुर नगर कमिटिको बैठक सम्पन्न

  २०७८-१२-२९        boli khabar

रामपुर । नेपाल कम्युनिस्ट पार्टी (एमाले ) रामपुर नगरकमिटिको पाचौ पुर्ण बैठक सम्पन्न भएको छ । राम्चे सामुदायिक बनको हलमा भएको भएको बैठकको प्रमुख अतिथि पोलिटव्युरो सदस्य लुम्बिनी प्रदेश सह इन्चार्ज दलबहादुर रानाले बोल्दै राष्ट्रियता, स्वाधीनता , बिकास र समृद्धिका लागी एमालेलाइ जिताउनु पर्ने बताउनु भएको छ। नगर कमिटी...

निस्दीमा नेकपा एमालेको सातै वडाको उम्मेदवार छनौट : अध्यक्ष र उपाध्यक्षमा आकांक्षी धेरै

  २०७८-१२-२९        बोली खबर

पाल्पा  । स्थानीय निर्वाचन २०७९ को लागि नेकपा एमाले निस्दी,पाल्पाले वडाध्यक्षको उम्मेदवार छनौट गरेको छ । आगामी बैशाख ३० गते शुक्रबार देशभर सन्चालन हुने स्थानीय निर्वाचनको लागि वडाध्यक्षमा वडा नम्बर-१,बाकामलाङ्गबाट यम बहादुर राना,वडा नम्बर-२,सहलकोटबाट फत्ते सिं दर्लामी,वडा नम्बर-३, झिरुबासबाट नविन्द्र थापा (सोती) र वडा नम्बर-४,मित्यालबाट सन्तबिर सुनारीको नेतृत्वमा वडा...

रामपुरमा जिप दुर्घटना ४ जना घाइते

  २०७८-१२-२७        बोली खबर

पाल्पा । रामपुर नगरपालिका २ बटरामा जिप दुर्घटना भएको छ । भलायटार बाट स्याउली बजार तर्फ गैरहेक‍ो लु १ ग ५७०९ नं. को जिप खैरेनी बटरामा दुर्घटना भएको हो । जिपमा सवार २ जना यात्रु, चालक र सहचालक सहित ४ जना घाईते भएका छन् । घाईते मध्ये २ जनाको...

पार्किङ्ग गरेर राखिएको ट्याक्टरमा आगलागी

  २०७८-१२-२५        बोली खबर

पाल्पा । रामपुर नगरपालिका ४ बाङ्गेपसलमा पार्किङ्ग गरेर राखिएको ट्याक्टरमा गएराती आगलागी भएको छ ।  पार्किङ्गमा राखिएको लु ४ त ४७१८ नं. को ट्याक्टरमा आगलागी भएको हो । राती साढे २ बजेको समयमा ठूलो आवाजमा टायर पड्कीएको आवाज आए पछि ट्याक्टर धनी महेश  श्रेष्ठले हेर्दा टायर र हुट जलिरहेको...

एमाले पाल्पाको दोस्रो बैठक सम्पन्न

  २०७८-१२-२३        boli khabar

एमाले पाल्पाको दोस्रो बैठकबाट के के भयो निर्णय भयो ।पाल्पा। नेकपा एमाले जिल्ला कमिटी पाल्पाको दोस्रो बैठक मंगलबार तानसेनमा सम्पन्न भएको छ । बैठकले निर्वाचन केन्द्रित भएर काममा गर्न जिल्ला स्तरका नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टी अध्यक्ष धनेन्द्रराज घिमिरेले बैठकमा प्रस्ताव पेस गर्नुभएको थियो । बैठकमा...

रामपुर-चापाकोटमा निर्माणधिन पुलबाट खस्दा आठ जना घाइते, दुईको अवस्था गम्भीर

  २०७८-१२-२०        बोली खबर

पाल्पा । रामपुर-चापाकोट जोड्ने पक्कि पुलबाट खस्दा ८ जना कामदार घाइते भएका छन । आइतबार साझ करिब ६ :३० बजे तिर पुल ठलानका लागि सामान उठाउने क्रममा घाइते भएका हुन । घाइते हुनेमा भारत घर भइ हाल रामपुर-चापाकोट जोड्ने सोमरा प्याक्लुकमा काम गर्ने ४ जना अनुप कुराहु बर्ष २५...

रामपुर सहकारीले ६५औं सहकारी दिवस मनायाे

  २०७८-१२-२०        बोली खबर

पाल्पा । ‘मर्यादित व्यबसाय र प्रविधिमा सहकारी’ भन्ने नारा सहित रामपुर सहकारीले मनायो सहकारी दिवस । रामपुर बचत तथा ऋण सहकारी सस्थाले आइतबार आफै कार्यालयमा ६५औ सहकारी दिवस मनाएको हो । सस्थाका अध्यक्ष राजु प्रसाद श्रेष्ठले सहकारी निति, सहकारी खोल्नुको उद्देश्यका बारेमा प्रस्ट पार्नु भएको थियो । संस्थाका उपाध्यक्ष...

केही व्यक्तिहरू अहिले कांग्रेसलाई घाँडो भइरहेकोछः बस्नेत (फाेटाे सहित)

  २०७८-१२-१९        बोली खबर

पाल्पा । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले प्रचण्ड र माधवलाई आफ्नो स्वार्थका लागि जेसुकै गर्न पनि तयार रहेको बताएका छन् । शनिबार राष्ट्रिय युवा संघ नेपाल रामपुर नगर कमिटीको भेला तथा अधिवेशनको उद्घाटन गर्दै उनले प्रचण्ड र माधव नेपाल एमालेलाई घाँडो भएपछि पार्टीले नै पन्छाएको बताएका...

पूर्वमन्त्री महेश बस्नेत आज रामपुर आउने

  २०७८-१२-१९        बोली खबर

पाल्पा । नेकपा एमाले भातृसंगठन नेपाल युवा संघ नेपालका इन्चार्ज तथा पूर्व उद्योगमन्त्री महेश बस्नेत आज रामपुर आउने भएका छन् । नेकपा एमाले रामपुर नगर कमिटीको अधिवेशन तथा युवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न रामपुर आउन लागेको नेकपा एमाले रामपुरले जनाएको छ । भेला रामपुर श्रीनगर होटलको सभाहलमा दिनको ११ः००...