पाल्पा । साना दलको अस्तित्व जोगाउन सरकारले अध्यादेश ल्याउन सक्ने गृहमन्त्री खाणले बताएका छन् । पाल्पा जिल्ला रामपुर नगरपालिकाले निर्माण गरेको प्रशासनिक भवनको उद्घाटनका लागि शनिबार गृहमन्त्री बालकृष्ण खाणले उक्त कुरा बताएका हुन् । गृहमन्त्री खाँणले रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै गृहमन्त्री खाणले स्थानीय निर्वाचन बिकास निर्माणको...
पाल्पा । नेपाल राष्ट्रिय उद्योग व्याबसाय महासंघ रामपुरको प्रथम भेलाले कृतिनाथ श्रेष्ठ नेतृत्वमा ६१ सदस्यीय रामपुर उद्योग व्याबसाय महासंघ गठन भएको छ । जसको उपाध्यक्षमा नारायण खनाल, दिनेश आचार्य, सचिब मनोज आचार्य, उपसचिव मल्लिका ढकाल, सहादत हुसेन, शिब देबकोटा, कोषाध्यक्ष राजकुमार मानन्धर सह कोषाध्यक्ष खेमराज गौतम रहनु भएको छ...
पाल्पा । ‘जिम्मेवार व्यबसाय बिकास र समृद्धिमा हाम्रो प्रतिबद्धता लगानीको सुनिश्चितता र रोजगारीको श्रीजना आजको आबश्यकता’ भन्ने नारा सहित नेपाल राष्ट्रिय उद्योग व्याबसायी महासंघको प्रथम भेला शनिबार रामपुरमा सम्पन्न भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कंडेलले बोल्दै एमाले समाजबादको लक्ष्य बोकेर हिडेको पार्टी हो ।जसले...
पाल्पा । नेकपा एमाले वडा न ८ ले वडा कार्यालय उद्घाटन गरेको छ । नेकपा एमाले प्रदेश कमिटी सदस्य टंकनाथ खनालको प्रमुख आतिथ्यतामा उद्घाटन भएको छ । उद्घाटन गर्दै प्रमुख अतिथि खनालले बोल्दै रामपुर नगरपालिकामा काङ्ग्रेस नेतृत्वको सरकारले देखिने काम के गर्यो भन्दै रामपुर ८ मा प्रदेश सरकारका तर्फ...
पाल्पा । गृहमन्त्री बालकृष्ण खाण आज पाल्पाको रामपुर आउने भएको छ । रामपुर नगरपालिका नगर कार्यपालिकाको नवनिर्मित प्रशासनिक भवनको समुद्घाटनका लागि आउन लागेकाे हो । रामपुर नगरपालिकाको नवनिर्मित प्रशासनिक भवनको निर्माण पुरा भएर सेवा शुरु भएसँगै गृहमन्त्री खाणबाट भवनको उद्घाटन गर्न लागिएको नगरपालिकाले जनाएको छ । भवनको दिउँसो १...
पाल्पा । गल्याङ ३ ललेङका करिव ७५ वर्षिय देवाखर भट्टराई लौरो टेक्दै नगरपालिकाको कार्यालय पुग्नुभयो । नगर प्रमुखलाई भेट्नका लागि १५ जना प्रतिक्षामा थिए । उमेरले पाको र शारिरिक रुपमा कमजोर देखेपछी नगर प्रमुखको सचिवालयमा कार्यरत कर्मचारीले भट्टराईलाई प्रतिक्षामा राखेनन् । उनलाई पालो कुर्न नपर्ने भन्दै मेयरलाई भेट्न जानुस...
सामुदायिक महिला स्वास्थ्य स्वयम् सेबिकाहरुका लागि ३ दिने पुन ताजगी तालिम शुरु भएको छ ।पुर्बखोला गाउँपालिका ५ बिरकोट स्वास्थ्य चौकीको सभाहलमा भएको तालिममा पुर्बखोला गाउँ पालिकाका वडा नः (१ , ५ र ६ )का सिलुवा, बिरकोट र हेक्लाङका महिला स्वास्थ्य स्वयम् सेबिकाहरुलाई दिइएको हो । समुदायमा रहेका सबै महिला...
पाल्पा । फागू पूर्णिमा अर्थात रंगहरुको पर्व होली आज देशभर बिभिन्न रङ, अविर र लोला खेली होली पर्व मनाइदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई राजधानी लगायत देशका पहाडी भागहरुमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ...
पाल्पा । निस्दी गाउँपालिका वडा नं. ४ मित्यालको अर्चभज्याङ्गका तिल बहादुर सारु लालीगुराँस टिप्न जाँदा लडेर गम्भिर घाईते भएका छन् । १४ बार्षिय सारु लालीगुराँस टिप्न जादा ढुङ्गाले किचेर दाहिने खुट्टा भाँचिएको छ । मित्याल प्रहरीचौकी रुक्सेभज्याङ्गका अनुसार स्कूलबाट घर फर्किदै गर्दा बल्ढयाङ जंगलमा सार्थीहरुसंग लालीगुराँस टिप्न गएका थिए...
पाल्पा । निस्दी गाउँपालिका वडा नम्बर-७, ज्यामिरेको हुबासमा पहिलो पटक बिजुली बत्ती बलेको छ । विगत लामो समय देखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दी ज्यामिरे, हुबास गाउँमा पहिलो पटक बत्ती पुगेपछि स्थानीय खुसी भएका हुन् । बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित भएका हुन् । साविक...