समाचार

पाल्पामा लागूऔषध सहित तीन युवक पक्राउ

  २०७८-११-२५        बोली खबर

पाल्पा । प्रहरीले लागूऔषध सहित पाल्पाको दुई स्थान बाट तीन जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगलबार मोटरसाइकलमा लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा ताराखोला गाउँपालिका–१, बाग्लुङ बस्ने २१ वर्षका नितेष घर्तीमगर, काठेखोला गाउँपालिका–५, बाग्लुङ बस्ने २० वर्षका मोहन श्रीस र बाग्लुङ् नगरपालिका–३, बाग्लुङ...

सुन अहिलेसम्मकै महँगो, प्रतितोला १ लाख ५ हजार ५ सय पुग्यो

  २०७८-११-२५        बोली खबर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले कीर्तिमान बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मुल्य प्रति तोला १ लाख ५ हजार ५ सय तोकिएको छ । यसअघि नेपाली बजारमा सुनको मुल्य यति धेरै कहिल्यै थिएन । मंगलबार छापावाल सुन तोलाको एक लाख तीन हजारमा कारोबार...

अखिल नेपाल महिला संघले मनायो श्रमिक महिला दिवस

  २०७८-११-२५        boli khabar

पाल्पा । अखिल नेपाल महिला संघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । अखिल नेपाल महिला संघ वडा कमिटीको आयोजनामा रजघरा बजार परिक्रमा गरी सुरु गरिएको दिवसमा वडा कमिटी समेत गठन गरेको छ । रामपुर नगरपालिका वडा न ३ मा अनेमसंघ गठन भएको हो । यमकान्ति पराजुलिको अध्यक्षतामा सदस्यीय...

सस्कृती तथा अध्ययन अध्यापनमा सीप विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम रामपुर

  २०७८-११-२३        boli khabar

बासुदेव ढकाल सस्कृती तथा अध्ययन अध्यापनमा सीप विकास सम्बन्धी अन्तरक्रिया कार्यक्रम रामपुरमा भयकोछ । रामतुल्सी मा बि, गङगा मा बि र दरै ठाटि माबी रामपुरको आयोजनामा होटल नमस्ते पाल्पामा भयको अन्तरकृयामा मदन पुरस्कार बिजेता वरिष्ठ साहित्यकार अमर न्यौपानेले पठन सस्कृती, शिक्षण सिकाइ कला र अनुभव बारेमा सहजीकरण गर्नु भयको...

रामपुरमा ‘माराङ’ मगर चलचित्रको च्यारेटी सो प्रदर्शन

  २०७८-११-२२        बोली खबर

पाल्पा । मगर चलचित्र ‘माराङ’को च्यारेटी सो प्रदर्शन सम्पन्न भएको छ । शनिवार पाल्पा रामपुरको न्यूश्रीनगर होटलको सभा हलमा प्रदर्शन सम्पन्न भएको हो । प्रर्दशन मगर रेन्जा क्लव रामपुरको आयोजनामा भएको प्रर्दशन कार्यक्रममा प्रमुख अतिथि एकीकृत मगर उत्थान समाज रामपुरका अध्यक्ष राम बहादुर हिस्की थापाले मगर साँस्कृतिलाई संरक्षण गर्दै...

स्वर्गीय उदयराज न्यौपानेको सम्झनामा शोक सभा सम्पन्न

  २०७८-११-२२        boli khabar

नेकपा एमाले रामपुर १० वडा कमिटीको आयोजनामा शोक सभा सम्पन्न भएको छ । नेकपा एमालेका शुभचिन्तकहरु बासु न्यौपाने, शिव न्यौपाने र दिपक न्यौपानेका बुवा सामाजिक ब्यक्तित्व स्व. उदयराज न्यौपानेको सम्झनामा शोक सभा गरेको हो । समबेदना कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य टंकनाथ खनाल प्रमुख अतिथि रहनु भएको...

इस्लामी संघ नेपालको देश व्यापी महिला अधिकार अभियान सुरु

  २०७८-११-२२        boli khabar

राष्ट्र व्यापी महिला अधिकार अभियानइस्लामी संघ नेपालको आयोजनामा देश व्यापी रुपमा सन्चालन भैरहेको छ ।फाल्गुन २० गते देखि २६ गते सम्म देश व्यापी महिला अधिकार अभियान हुने भएको हो ।११२औ अन्तरास्ट्रिय श्रमिक महिला दिवसको अबसरमा सन्चालन भएको अभियान अन्तर्गतइस्लामी संघ नेपाल पाल्पा इकाइले पनि शुक्रबार देखी हजरत बेलाल जाने...

अखिल नेपाल महिला संघ वडा कमिटी गठन

  २०७८-११-२२        boli khabar

अखिल नेपाल महिला संघ वडा न  १० वडा कमिटी गठन भएको छ ।वडाको सुर्यगौडामा भएको कार्यक्रममा निर्मला भट्टराईको अध्यक्षतामा ४७ सदस्यीय वडा कमिटी गठन भएको छ । जसको उपाध्यक्षमा जमुना अधिकारी सचिब जनुका भट्टराई उपसचिव चिनमाया कुमाल र शान्ति खनाल रहनु भएको छ ।तस्तै सचिवालयमा मिना कोइराला र तेजकुमारि...

माथागढीमा नवनिर्मित वडा भवनकाे उद्घाटन

  २०७८-११-२१        बोली खबर

पाल्पा । जिल्ला अन्तर्गतको माथागढी गाउँपालिका वडा नं ७ रहवासको नव निर्मित वडा कार्यालय भवनकाे उद्घाटन सम्पन्न भएको छ । नव निर्मित भवन प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्ष सन्तोष कुमार थापाले उद्घाटन गरेकाे हाे । अध्यक्ष थापाले प्रत्येक वडामा आफ्नै कार्यालय भवन निर्माण गरी सेवा दिने योजना अनुरूप कार्यालय...

५दिने उद्घोषण तालीम सुरु

  २०७८-११-२१        boli khabar

दलित बर्ग उत्थान समन्वय नगर समितिको आयोजनामा उद्घोषण तालीम सुरु भएको छ । समितिका उपाध्यक्ष केश बहादुर नेपालीको स्वागत बाट सुरु भएकसुरु भएको कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा प्रमुख अतिथि रहनु भएको हो । नगर प्रमुख थापाले बोल्दै आफ्नो बिकास र राज्यको मुलधारमा आउन मेहनत साथ सिक्ने...